[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 649270 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 47 pages, View Last 20 replies.
Posted on 04-02-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १४४ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 144 editions.

Last edited: 15-Apr-09 09:28 AM

 
Posted on 04-07-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे थुतुनो किताब मा फोटो कहिले हाल्ने हो खोइ -


केली आउँदैन रे आज - जाँच छ अरे


यो हप्ता यस्तै हो केली को
 


 
Posted on 04-07-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो भेदभाभ। लहरेलाई पुरै मिलाएकोमा कोथे उपहार, मलाई चाइ ९०% मिलाएकोमा फुस्सा?
 
Posted on 04-07-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुतुनो किताबा हाल्छु छिट्टै,किताब खोल्यो कि छोरो ले पान्न्ना च्यात्न खोज्छ र पो।
नेत्रे लाई ९०% मिलाको मा एक सिसी इङ्लिङ उपहार।
हन नेत्रे चै कुन जिल्ला कुन गाम हो नि?
मध्य पश्चिमाञ्चल हो कि सुदुर पश्चिम हो ? कि तराइ तिर हो।
 
Posted on 04-07-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटो हेरेर बसिराख्या बिस्टे। च्वाँक को फोटो आएको रहेछ। कति जना को छाती पोल्यो, कति जनाको जिब्रो पोल्यो । तारेमाम।



पुरु दाई को कारण सबै को अनुमान हनुमान जस्तै भयो।


 
Posted on 04-07-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक सिसिले मुख पनि भिज्दैन बिस्टे। तर त्यस्को लागि धेरै धेरै धन्यवाद।
म तराइको परे बिस्टे।
 
Posted on 04-07-09 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बस्नै दिएनन! भोकले आन्द्रा छुत्ति खेलिरा' बेलामा!


हाम्रा नि दिन आउँछन होला नि गाँठे!


चिप्ले नेपाल जाने २ हप्ता पछि हो, यो विकेन्डमा भेटौँ न है?


नारटान दाजुको परनाम किएछु खेँ खेँ खेँ!


 
Posted on 04-07-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि त भन्या नेत्रे, एक सिसि रउसि ओठ भिजेर सकिन्छ, एक धार्नि मासु दाँतमा अड्केर सकिन्छ! थोरै को नि कुरा गर्ने हो??
 
Posted on 04-07-09 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरु दाई को कारण सबै को अनुमान हनुमान जस्तै भयो।


साँची पुरु दाई लाई सम्झिन्छु घरमा चक्कु चलाऊन लाग्यो कि,
धेरै धन्यवाद भन्दिनु,चक्कु त छुरा भाछ,पुरु दाई ले धार लाइदेर जानु भा भर,
अब पर्सी त्यता आउँदा चक्कु बोकेर आउनु पर्ला जस्तो छ्।


अनी नेत्रे अस्तिन भन्नु पर्दैन म नि तराइमा तेत्रो बसे अस्तिन,भेट्घाट अर्नु हुन्थ्यो नि
धेरै भए ६-८ घण्टा त थ्यो होला नि। लौ लौ अब अर्को फेरी एउटा केगैमा दुबइदिउला तिम्लाई।


 
Posted on 04-07-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्धीज्यू,


अरु कुरो था' छैन, आगामि भेला हाम्रातिर नगरि भाछैन, तारेमाम्!


 
Posted on 04-07-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिर्खेबा देश जाने कुरा गर्नु हुन्छ, कहिले किन ?



१ वटा अम्रिकन इन्भर्टर घर पठाउनु थियो।


 
Posted on 04-07-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ नि सम्धी ज्यु,नमरी बाँचे कालले साचे आम्ला नि छोरा ससुराली।
बरु गर्मी तिर एता हुदी आउने हो कि सम्धी ज्यु हरु नि एसो चिसो हावा खान।
 
Posted on 04-07-09 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मुखमा मिक्की माउश छ अनी भुँडी मात्रै देखिन्छ कसरी चिन्ने , अब भुँडी हेरेरै मान्छे चिन्ने भको भए त भै हाल्थ्योनी ।


हुन त भुँडी हेरेर नि गेस हान्न त मिल्छ , त्यो भुक्क फुलेको भुँडी चै बुडाहरुकै हुनु पर्छ अनी फुल्न फुल्न लागेको चै बुडा हुन लागेको हुनु पर्छ ।


जे होश हर्के भन्दा हेन्सम कोइ छैन जस्तो छ चौतारीमा, भुँडी नै हेरेर गेस हान्ने हो भने पनि हर्के नै हेन्सम होला जस्तो छ , सिक्स पेक चै भनी नहालौ गफै देको जस्तो हुन्छ , थ्री पेक चै छ जे होश अनी चैनी सिक्स पेक बनाउने अभियानमा लागिएको छ ।


 
Posted on 04-07-09 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे बज्जेले शन्ता र बन्ता भन्ने के के जातिहो टासेछ , चौतारी खोलेको त गीत्पो घन्किन्छ , एसो हेरेको गीत एउटै छैन फेरी , बज्जे दिउसो गाली गर्न मन लागि रछ भन्दै थियो , बज्जे अहिले आयो भने कस्सेर गाली गर्नु पर्छ ।


लौ आजको पहिलो अनी अन्तिम गीत , गीत कती मिठो स्वोर मुरली फुकेको जस्तो सुरिलो , कस्को स्वोर त भनी रनु पर्दैन होला ।









Ma Ta Lali Gurans Bhayechu - Narayan Gopal
 
Posted on 04-08-09 5:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड मर्निङ चौतारी,बुधबारे बब्बाल जदौ चौतारीयनहरुलाई।।

उथदै गरुम,चिया हान्दै गरुम,गफ हान्दै गरुम,रमाइलो गर्दै गरुम।।  
सबैलाई ह्यब गूड डे चस्मा लगाएर,तारेमाम।।

 
Posted on 04-08-09 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

arey waah.. surje ta aaja chittai aayecha... achammai bhecha ni.. GUD MORNINGGGGG... surje ani aaauna baki chautarikaa awataari haru lai..

darsan, taaremaam, jadau

sabaiko din jhakkas rahos..

jay nepal

 
Posted on 04-08-09 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम सुर्जे भाई अनी पुरे।
के हो आज भाले छिट्यो बास्यो कि के हो सुर्जे ? पुरे के हुँदै छ् नयाँ नौलौ।
ल जाम तीन भाई धुर्ब्या पसलाँ। ता तातो जेरी स्वारी खार आम।
 
Posted on 04-08-09 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो जाम, मलाई नि तात्तो तातो जेरी स्वारी खान मन लागेर चौपत छ, जुम बिस्टे, सुर्जे

मेरो त सब उइ त हो बिस्टे, केइ नयाँ छैन

 
Posted on 04-08-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बुधबारे जदौ।
आज त ब्यान ब्यानै बब्बाल जमे छ त , पुरे सुरे अनी बिस्टे को। तारेमाम है सप्पै लाई।


हिजो नि ब्यस्त रहियो आज नि ब्यस्त हुने छाँट छ, आफ्नो भने आँट छैन। तारेमाम।


 
Posted on 04-08-09 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन ठुल्दाइ, लु तपाईं नि बिहान बिहानै आउनु भेछ, आज केइ होला जस्तो छ चौतारीमा

लौ सबै को दिन झकास रहोस् भन्दै म चाँही लागें आफ्नो काम तिर

जय नेपाल 

 
Posted on 04-08-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाँट त ब्यस्त हुने तर के गर्ने आँट छैन भन्नु भा दाई ले
अनी खैर्या छाउरा छाउरी कत्तिको भुक्छन त दाई?


धुर्ब्या जेरी स्वारी नि खाईयो,बजिया ले धेरै रङ हालेछ जेरी मा जिउरै रातो हुने गरी।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Why Oli must go for the UML to survive?
Who are the real Sukumbaasis?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Zero Civic Sense: Indians in Nepal
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters