[VIEWED 232047
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-15-08 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - ९४ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
चौतारीवासीहरूको पूरा नाम
१)श्री भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा २८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड
चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 17-Jan-08 11:46 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-17-08 10:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-17-08 10:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
copycat
Please log in to subscribe to copycat's postings.
Posted on 01-18-08 1:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन, मैले सोच्या मात्र के- यि सब भिडिया का लिन्क राख्नु भन्दा प्ले लिस्टै बना'र प्रशारण गर्न मिल्दैन ? रेडियु जस्तो गरि। घरै थर्काउन नमिल्ने, कर्णफुसफुस सितै सिरकमुनि पुग्या बेला एक एक गर्दै थच्न अल्छि लाग्यो भन्या ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-18-08 6:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उ हु, फस भईएच आज त! हुर्रे!
ल सबैलाई शुक्रबारे जदौ!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 7:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले साथीहरुलाई नमस्कार गरेहै। आज त आफ्नै मान्छेले चौतारीको ढोका खोलेको देखेर साह्रै खुशी लागो। लु हरी मैले नि हजुरलाई दर्शन गरे है।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-18-08 7:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-18-08 7:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! दर्शन है सप्पै गाम्लेलाई
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 8:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-18-08 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु ! के छ ताअाअाअाअाअाअाअा? शुक्रबारे ढलपलिएको जदौ! के भयो ठुली? तातो चियाले पोल्यो कि?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-08 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै ग्वचे कता लाग्यो। खै स्वस्तानिको आर्को भाग। रहुलदा मैले त आज् चियानै खाको चैन।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-18-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्स पाट, सान्ननी, तिरुलाई सुक्रबारे जदौ
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-18-08 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते!
बल्ल भेट्टायियो सोस्थानिको चौथो भाग :
चौतारी स्वस्थानी व्रतकथा - ४ वाचक - गालब
यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! अब तिमीलाई जुरेलीले त्यसपछि के कसरी ब्रत गरिन्, सबै सुनाउँछु; पलेटी मारेर बस। पौष शुक्ल पूर्णिमाको दिनदेखि मर्दीखोलाको तिरमा श्रीस्वस्थानीको पूजा गरेको एक महिना पुगेर माघशुक्ल पूर्णेमा पनि आयो। तयार गरी राखेको अष्टोत्तर शय बेली पुष्प, अष्टोत्तर शय कुड्का सुपारी, अष्टोत्तर शय प्याकेट बिजुली खैनी, अष्टोत्तर शय पेग लोकलको सरदाम आदि प्रसाद बाँड्ने बेला आयो। प्राचीन स्वस्थानीमा "प्रसाद श्रीमानलाई दिनू, श्रीमान् नभए छोरालाई दिनू, छोरा पनि नभए मित छोरालाई दिनू, त्यो पनि नभए नदीमा लगी बगाइदिनू" भनेर उल्लेख गरेको छ। जुरेली पनि अब प्रसाद के गर्ने भनेर सोच्न थालिन्। श्रीमानलाई दिउँ भने बिहा भएको छैन, अँझ छोरा र मित छोरा त हुने कुरै भएन। भउतेको पनि पुन्टेको जगजगीले गर्दा बिचल्ली होला। मर्दी नदीमा बगाउँ भने हिउँदको बेला खोलो सुकेर त्यत्रो सामान बगाउन सम्भवै छैन। ठुलो धर्मसंकटमा परेपछि श्रीस्वस्थानीको स्तूति गर्न थालिन् -"हे माता, तपाईं कस्ती भनेदेखि हाम्री स्कूलकी मास्टर्नी दिदी, अरप पुगेर देश देखेर शेष खाई आ'का सिरेज्वाइँ, जतिखेर पनि कविता फलाक्न सक्नी राहुलदाइ जस्ताले त वर्णन गर्न सक्दैनन् भने म के सकुँली? आमाले एउटा आँखा छोरा भए अर्की आँखा छोरी भनेर मलाई स्कूल पठाउन खोज्दा बाले दुइटै आँखा स्कूल गए केले हेर्छेस् मोरी भनेर बाख्रा चराउन पठाइदिए। यो अनपढ लाटीले अब यो प्रसाद के गर्ने? तपैं नै एउटा उपाय लगाइदिनुहोस्।"
जुरेलीले यति भन्न नपाउँदैमा घारीनेरको बाटोमा कोही हिंडेको आवाज आयो। को आएछ भनी हेर्दा भउतेलाई देखी मनमनै हर्षले गदगद भई भेट्न जाँदी भइन्। एक महिना अगाडिभन्दा निकै दुब्लो शरीर, गोरो अनुहार देखी मन खिन्न बनाइन्। परन्तु प्रसाद खाने समयमा भउते नै आएको देखेर श्रीस्वस्थानीको प्रभावको जयजयकार गरी त्यस्ती देवीलाई कोटी कोटी नमस्कार गरिन्। भउतेलाई सिमलीको छहारीमा टपरी ओच्छ्याई आसन गराइन् र भनिन् - "हे काजी! तपाईं त दुब्लाएर पाजी हुनुभएछ। अनुहार पनि अलिक सेतो देख्छु। आँखा पनि हाम्रो भेनाले धोबिनी दिदीको भट्टीमा रउसी धोकेको बेलाको जस्तै राता-राता छन्। के कति पीर पर्यो? मलाई सुनाउनु हवस्।" जुरेलीको यस्तो प्रश्न सुनी भउते आकाशतिर एकोहोरो हेरिरहे। एकछिन पछि ओठ लर्बराउँदै बोल्न थाले - "हे जुरेली! मेरो अहिले गाममा बसिसक्नु छैन। जता गए पनि तिम्रा पापिष्ट भेनाले पिछा गर्छन्। गाउँका सबै मान्छे सबै जनावरले मलाई हेप्न थालेका छन्। बसमा चढे बसबाट लढ्छु। भैंसीले पनि मलाई नै हान्छन्। कुकुरले पनि मलाई नै टोक्छन्, मलाई नै भुक्छन्। एउडा नारदऋषि आएका थिए मलाई सहयोग गर्न, तिनले पनि "जुरेली" बर माग्दा गुलेली दिएर गए। त्यही गुलेलीले तिम्रा भेनालाई हान्छु भनेर सोझ्याएको फिता उल्टो परेछ, मट्याङ्ग्रो आफ्नै टाउकोमा बजारियो। अरु सबै छोड, राजुको पपीले पनि हिजो मतिर हेरेर भुक्यो, तिम्रै धोबिनी दिदीको कुखुराको भालेले पनि मलाई देख्ने बित्तिकै 'कुखुरी काँ' भनेर च्यालेन्ज दियो। त्यसैले मलाई यस गाउँमा बसिसाध्य छैन। बरु आऊ, हामी यतै बिहे गरी पोखरातिर लागौं। बरु मलाई अलि भोक लागेको छ। केही खाने कुरा भए ल्याऊ। अनि, तिम्रा भेना तिमीलाई खोज्न भनी धोबिनीलाई समेत लिएर यतै आउँदै छन्। तिम्रो ब्रतको कारणले अहिले हामीलाई समय मिलेको छ; आऊ म अहिल्यै तिमीलाई सिन्दूर लगाइदिन्छु।"
भउतेको मुखबाट यति कुरा सुनी जुरेलीलो भनिन् - "हे काजी! तपाईंलाई यहाँसम्म ल्याइदिने श्रीस्वस्थानीलाई कोटी कोटी नमस्कार। तर तपाईंले जे भने पनि मेरी धोबिनीदिदी मेरो बिरुद्धमा यता आएको भन्ने कुरा चाहिं पत्याउन सक्दिन।" अनेक जुक्ति लगाएर सम्झाउने प्रयास गरे पनि जुरेलीले नपत्याएपछि अन्तिममा भउतेले भने - "हे जुरेली, मैले तिमीलाई किन ढाँट्थें? नपत्याए म किरिया नै खाइदिउँला।" आफ्ना मनका मालिकलाई किरिया खुवाउनेसम्म गरी मैले के पाप गरें भनेर जुरेलीले आफैंलाई धिक्कार गरिन् र भउतेको मुख थुनिदिन लागेकी के थिइन्, भउतेको मुखबाट फुस्कियो "धोबिनीकै च्यात्या' पेटीकोटको कसम!"
आफ्नो भेनाको यो थेगो भउतेको मुखबाट सुन्दा जुरेलीले आफ्नो र धोबिनी दिदीको अपमान भएको सम्झिन्। जुरेलीले क्रोधले आँखा राता-राता बनाई, दारा किटी, लामो लामो सास फेरिन्। एक हातले उसको कपाल लुछी अर्को हातले उनको गाला समातेर आफूतिर तानिन्। भउते जुरेलीबाट भाग्न बल प्रयोग गर्दा जुरेलीको एउटा हातमा आयो नक्कली कपालको गुजुल्टो, अर्कोमा आयो भउतेको अनुहारको मुकुन्डो। अगाडि हेरेको त टिलिक्क तालु टल्केको, उमेर अलि ढल्केको, गाउँका सोझी केटी घुमाउन पल्केको आफ्नै भेनालाई देखिन्। अरु केही हुन नपाउँदै पुन्टेले हत्त र पत्त प्रसाद राखेको मण्डपबाट २ गिलाँस लोकल दुई हातमा च्यापी त्यहाँबाट सुइँकुच्चा ठोके।
इति श्रीस्कन्धपुराणे केदारखण्य माघमहात्म्येय --- सम्बादे चतुर्थोध्याय॥४॥
राजुको पपीको बारेमा जान्न उत्सुक महानुभावहरु यता जान सक्नुहुन्छ। http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=271&ThreadID=23948
Last edited: 18-Jan-08 09:29 AM
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-18-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते अनी शुक्रबारे जदौ !!सप्पै गाम्लेलाई !
ग्वाच ज्यु लाई नि नमस्कार, तपाईं घुम्फिर गर्न जानु भा थ्यो केर म यो गाउँ तिर बसाइ सर्दा स्वोस्तानी त घच्ची को रच नि
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-18-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा! यो भाग त अत्ति हँसाउने रैछ स्वस्थानी! गालब र ग्वाँचेलाइ धन्यवाद!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-18-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वस्थानी नि पढियो, शिवानी नि पढियो। आफ्नो जवानीको कहानी कलेजीमै गढियो।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-18-08 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त चित्रे, पोर साल खुब मजा आ थो सोस्थानि सुन्न तेइ भेर चौतारीमा फर्केर आम्ने बित्तिकै सोस्थानि छ कि भनेर हेरेको छैन रैछ, अनी आर्काइभबाट खोजेर राख्ने प्रयास गरेको। गालब गुरु त अन्तर्ध्यान हुनु भयो हामी भक्तहरुले उनको काम कन्टीन्यु गर्नुपर्छ जस्तो लाग्यो।
नमस्कार बिस्टे राम विष्ट ज्यु, जिम्माल बाले सम्धी लाई नि बोलाम्छु भन्नु भा थो, तपाईं नै पर्नु भो कि क्या हो सम्धी बा? लौ ढिलै भे नि मेरो तर्फाट नि स्वागत छ है तपाईंलाई चौतारीमा। पोर साल हाम्रा चौतारीका मान्यबर गुरुले आफ्नै मुखारबिन्दबाट सोस्थानि बाचन गरेका थिए, यसपाली उहाको नभ्याउने जस्तो देखेर पोर साल नै रिकर्ड गरेर राखेको सोस्थानि टाँसेको मात्र हुँ मैले त!
सबैजनालाई फेरी पनि अभिबादन!
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-18-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-18-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|