[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 293712 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-17-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 



~ चौतारी १७७ ~









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 177 edition

नयाँ चौतारीमा नयाँ तारेमाम्।

Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM

 
Posted on 02-24-10 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe ba lai dadu ko message re hai --->

"Bikheshwori..birkhaa devi...birkheni maai...birkhu muyaa...ko gaalaa ma mero mmmmuahhh bhandeu"
 
Posted on 02-24-10 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मा कुरो चल्यो।


हस्तिनापूरमा भेटघाट गरौँ भन्दा धेरैको कानमा हावा चलेन र धेरैको हावा चलेता पनि कुरो मिलेन। अर्को नयाँ प्याकेज शुरु गर्न लागेको, कोहि नआए वरिपरिका औतारीहरु मात्र मिलेर गरिन्छ, तारेमाम्!---


लौ जुलाई ११ तारिख , विश्वकप फुटबल २०१० फाइनल सबै मिलेर १०८० पि  क्यापेबल अत्याधुनिक प्रोजेक्टर तथा १२४ ईन्चको (१६:९) अत्याधुनीक पर्दामा, डल्बि डिजिटल ध्वनिका साथ, असलि म:म का डल्ला र पेय पदार्थका साथ, आरामदाई थिएटर रिक्लाईनरमा बसेर हेर्न कसकसलाई मन लागेको छ सम्पर्क गरौँ!



 
Posted on 02-24-10 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो त्यहि हो रिट्ठे!


खुसी नानी ति असत्ति बुडा उता के गर्दैछन हँ? तिनको तालुमा टुटुल्को नऊठाई त कहाँ छाड्छु र म ए रात्तै!


 
Posted on 02-24-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la dessert lunch pachi khanalai :)


 
Posted on 02-24-10 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dadu : "Tinkaa shir maa chai ma ful ropdimlaa...with love!"
 
Posted on 02-24-10 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बिर्खे बा । त्यो एड आउथ्यो। "Neighbour's enemy, owner's pride  " भनेर । मखुला ??

 
Posted on 02-24-10 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन खुसी नानी तेता चिच्याऊने बाकसतिर कोई अर्धबैँसे बुडिखाँडि नि छन कि के हो हँ? बुडाले यता मलाई भन्या अस्तो गरेर उता सुनाऊन लाग्या होलान्। विथ लभ रे अझ असत्ति बुडा!


 
Posted on 02-24-10 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिच्याउने बाँकस तिर अर्धबैसे बुढी खाडी त हैन बि.बि.सी हरु चाँही धेरै छन जिम्मी ! नपत्याये ठुल्दाइलाई सोधुम !


त्यो लहरे मोरा कता गएछ अचेल? अस्ती अस्ती सम्म त च्याउदैथ्यो, अस्ती एक दिन भेट्दा खेरी धेरै म:म पोसनगरेको ले लुज मोसन भो भन्दैथ्यो


 
Posted on 02-24-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


मिटिङ छ ( लौ जा मैले पनि भन्ने चान्स पाएं), सके सि आउँला ।


लहरेलाई लहरे खोकी मात्र होइन लहरे पखाला नि लागे जस्तो छ "सेरिअल लुज मोशन " । मैले नि भेटेको छैन , फर्किने बेला भो क्या रे , २८ मा फर्किने टिकेस छ भन्दै थियो।


 
Posted on 02-24-10 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।
एक घण्टा हुँदा नी कोही आएनन के उता चिचाउने बाकस मा हो त सब जना ??

 
Posted on 02-24-10 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जाना लाई फेरी प्रणाम| म त फेरी त्यों नम्रता श्रेष्ठ को thread स्टार्ट भएछ त्येतई तीर एसो टाइम पास गारी रा थिए, एहा त के के बबाल भई सकेछ|


 
Posted on 02-24-10 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste, Jadau, Hi and Bye!


Crazy paramaatmaa


 
Posted on 02-24-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम परमात्मा क्रेजी ।


मलाई पनि लेखुं लेखु लाग्या थ्यो, त्यो नकच्चरी को धागो मा। मेरो नाम पनि जोडीएला भनेर नलेखेको , गोठाले।



म चाँही फूटबल हेरी बसेको । गाम्लेहरु कता हो कुन्नी ?
चेल्सी र इन्टर मिलान बीचको घमासान हेर्ने भए यसमा मुसा चलाऊनुस् ।
http://www.vipcanal.com/ch1.html


 
Posted on 02-24-10 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यों वेबसाइट को नाम देखेर खोलनाई डर लाग्यो|


 
Posted on 02-24-10 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाफ टाइम सकियो । चेल्सी-० , मिलान् १



डराउनु पर्दैन, गुगलक्रोम वा आगो फ्याउरोको झ्याल मा । अर्को बाट हेर्नुस् ।
http://footv.net/ch1.php


 
Posted on 02-24-10 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सधन्याबाद प्राप्त गरे|


 
Posted on 02-24-10 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई मोज छ ....... टोपी टेबल मा राखेर हिद्दे पछी जती बेला अफिस गये पनि भो ............ दिनभरी फूटबल हेरेर बसिदे पनि भयो ....... त्येस्तो पो जागिर


अनी ठुल्दाइ ...... बेला बेलामा चिच्याउने बाकस्मा गएको बुझिएन नि ..........
 
Posted on 02-24-10 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो जागिर खान लोक सेवा पास गर्नु पर्छ रामे, त्यसै खान पाईन्छ ? जीआरइ पास गरेर हुन्न क्या रे। अहिले इर्ष्या गरेर हुन्छ ??


हैन यो रामे ले चिच्याउने बाक्सामा गएको कसरी थाहा पायो? यहाँ कोइ थिएन, बैरे पुरे त्यतै भे कान समाएर ल्याउन्थे भनेर गाको, न देखी पछी त अलप भैहालें नि ।  


 
Posted on 02-24-10 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई म याइँ छु, हेर्नु न यत्रो खेत जोत्न बाँकी छ भन्या, साँस नि अरु कसैले फेर्दिये हुन्थ्यो जस्तो भैरा'ख। अघी ब्यान देखुन् कोपार्या-कोपार्याइ छु, खै के भा भा, मिल्नी फिटिक्कै हैन। आज दिनै सत्यानासी रेछ।
 
Posted on 02-24-10 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma aaunda chaai koi ni aaunnan bhanyaaa

hyaa gayen ma ni.. ekchin thakaai maaram bhanera aa ta... charo muso, ajha hundaa hundai to baire ra raame dhari chainan lau bho... laagen ma pani.. din kharaab.. paan paraaag
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters