|
[VIEWED 699014
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ * चौतारी १३८ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम चिप्ले। त्यसइ त कामचोर , त्यसमाथि चिसो, हिउ परेको निहु। चौतारीको भेला नि गरीब को शिरक जस्तो होला जस्तो छ। खै चिप्ले मकल बालौं, साथ मा एक एक खिल्ली पनि। एक पन्थ् दो काज भन्छन ।
|
| |
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-28-09 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम ठुलदाइ, पुरे, चिप्ले, ठुली र अझै उठ्न बाँकी, उठेर चुच्चो पखल्न बाँकी र चुच्चो पखालेर चौतारीमा आउन बाँकी सब्बै लाई होलसेलमा ! तिम्रा गाम्तिर हिमपात भा छ कि छैन, हाम्रा तिर त पुष माघ तिर सिर्सिरेको डाँडामा लग्ने जस्तै सेताम्मे भा छ । हिउँ पर्य बेलाँ बिस्तारइ अडडा जानु, साहुनिसंग निँहु नखोज्नु र तुरुन्तै ढड्डा पल्टाइहाल्नु । चौतारीया झासँ मन बहलाउने आश । सब्बै आउ आज कोही नि नबाझ ।। लौ मैले नि झ्याल खोलेर एक दनक दिएँ । सब्बैको आजको दिन रमाइलोमा बितोस् ।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-09 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन के को हल्ला खल्ला हो ब्यान ब्यान? चुनाप त आउन ला' होइन फेरी? ठुल्दाइ मेयर मा उठ्नी रे हो?  पुरे, ठुल्दै, ठुल्दाइ, चिप्ले, पाने सबैलाई गूड् मर्निङ !
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम रिट्ठे। जिन्तखी भरी उभिदा ऊभिदा ढाड दुख्ने रोग लाग्यो, त्यसैले मेयर मा नि बस्ने हो रिट्ठे, उठ्ने होइन।
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-28-09 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ सबैलाई नमस्कार !! मुकुन्डोधारिको जग्जगी भएको बेला म पनि मुकुन्डो लाएर आएँ है, लौ चिन्नुहोस् 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओह मार्साब तारेमाम। पक्कै पनि मार्साब को गाडी हिउंमा चिप्लेर चौतारीमा ठोक्किएको हुनु पर्छ। आउनुस्, चिप्ले मक्कल लिन गाको छ, ध्रुबिय भालुहरुले ताप्दै गरेको देखेको, के छोड्थ्यो।
|
| |
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-28-09 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए गाम्ले हो, लहरे हिजो देखिन घर आ छैन रे । ब्यान ब्यान लहरी यस्तो जाडाँ भुन्टे च्यापेर खरेटो बोकेर लहरेलाई खोज्न आ थी । हिजो एता कसैसिता खस्खुस गर्दैथ्यो रे । कसैले देख्या भे तुरुन्त पठैदेओ रे घराँ । भेट्टा भे सुम्ल्याइदिन्छु भन्दैथी । खाने भो आज नराम्रोसित । के गर्ने अनुहार देख्यो दया लाग्छ, बानी हेर्यो के भन्या जस्तो ।
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-28-09 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्कार जम्मै लाई , सप्पै अाइ सकेछन बिहान बिहानै हल्ला गर्न भायी सकेछन । के भन्छ बिस्टेको भान्जा , भान्जी , नाती , नातिनीले चिया ल्याउन छोडि गए, बिस्टे पनि आको रैनछ , लौन दाँया गरम कसैले , चिया थालमा राखेर सुरुप्प पार्न पाए त कती रमाइलो हुन्थ्यो यो ठन्डिमा ।
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-28-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ, तारेमाम !! रिठ्ठे, चिप्ले, हर्के, के हुदै छ त जाडोको कार्यक्रम ? नबागन्तुक लाई ह्याल्लो !! हिउ ले गाडी पुरिएर आफ्नो सिट सम्म पुग्न पनि सुरुङ खन्न पर्यो नि आज त, बल्ल तल्ल अड्डा आइपुगियो
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-09 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खै कसैले ल्याएनन त चिया, जाडोले कथाङरिन लागि सक्यो, एस्सो चियाको सुर्को तान्न पाए दिनको सुरुवात दर्हो जान्थ्यो। चुरोस सुरोस त तनिन्न, फोक्सो कालो हुन्छन रे बाले भनेका। अनी ऐले ढिला आउनीहरु सबैलाई तारेमाम है पुनस्च।
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-28-09 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गूड् मर्निङ चौतारी तारेमाम गाम्ले हो आफु नि हिजो धेरै हिम्पात हुने देखेर आज घरमै अड्डा जमार बस्या। चौतारी मा चिहाइ चै न्युन होला,ग्रिह मन्त्री भा ठाममा अली मिल्दैन। लौ त लौ बसौ रमाइलो गरम,मिले मा हसुराइपछी आउने नै छु। तारेमाम।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम बिस्टे। भन्नाले गृह मन्त्री साह्रै कडा रहेछ, बिस्टेको पनि। डराएर हुन्न बिस्टे, कराएरै भए नि आउनु। परेको म ब्यहोरुला।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के छ हौ - पाने नचाहिदो हल्ला फैलाउछौ - बिहान बिहान तारेमाम ठुल्दाइ, रिट्ठे, पाने, पुरे, बिस्टे, चिप्ले, हर्के दाई के छ हौ - चिया छैन आज हिउँ पनि होइन बरफ जमेर हरी बिजोग त्यो बरफ सबै जम्मा गरेर बेच्ने बिचार गरेको के - तर खाने कल्ले चौतारी मा बुढा समुह धेरै देखेर बिजिनेस नै गर्न मन लागेन ल त बनी नभएको दिन चिया खान मुन लाग्यो कोइ छ
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-28-09 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भनेसी ठुल्दाइको गृहमन्त्री पनि कडा नै हुनुहुन्छ जस्तो लाग्यो , सबैको उही हालत रैछ, आफ्नु नि तेस्तै हुन्छ गृह मन्त्री देखेसी के गर्ने भनेको मान्नै पर्ने नमाने वाक्क दिक्क लगाउने के होला यस्तो ।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ त आफ्नो गृहमन्त्री देखी एती डराउने कि कुरै नगरु हेssssss भन्न पाछैन हस् भनी हाल्ने - पुरा कुरा त कहिले नि सुन्नै पर्दैन - हैइ ठुल्दाइ 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम लहरे। हो लहरे हो। कुरा पुरा सुन्नु नपर्नेलाई डराएको भन्न कुनै पनि कोण बाट मिल्दैन। त्यसलाई आपसी समझदारि र बफादारी भन्ने गरिन्छ। मन को कुरा बुझ्ने भैसक्यौं हामी त। लहरी ल्याए थाहा हुन्छ, अर्का को कुरा लाई आहा भनेर केइ हुँदैन। अर्को कुरा गृह मन्त्री कडा हुनै पर्छ। देशमा पनि घर मा पनि। घर पनि देश कै अंश हो नि। नत्र शान्ती सुरक्षामा असार पर्छ। सिटौला जस्तो घिरौला गृह मन्त्री भाकोले त वाइस्याल फस्टाएको। आँफै चुनाव हारेको। अ-कडा गृहमन्त्रिको हातमा देश र घर पर्यो भने अहिले को नेपाल जस्तै हुन्छ। सुख शेडिङ दिन ४ गुना रात ८ गुना हुन्छ। गृह मन्त्री कडा हुनै पर्छ , हुनै पर्छ। गुलाफ मा काँडा हुनै पर्छ, हुनै पर्छ। 
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
 लौ कसैले ल्यएनन, मैले आँफै बनएर ल्याएन, नुन्-चिनी पुग्छ पुग्दैन हेरुम है, आफ्ना त गृहमन्त्री छैनन, एक्लो ज्यान यो बिरानो देशमा, एइ चौतारीका दाजु भाई दिदी बहिनी हरु हुन जो भने पनि।।।। लौ अब तात्तो चिया खाएर गफ गर्दै काम तिर लाग्नु पर्ला ।। जय नेपाल
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खै ठुल्दाइ के मन को कुरा बुझेको कसरी भन्ने -
भात खाने होइन को भाssssss मात्र भन्दा हैन सबै काम भइसक्यो भन्ने मान्छेले - है ठुल्दाइ
कसरी विश्वाश गर्ने मन को कुरा बुझ्या हो भनेर बरु हात को कुरा बुझ्या हो भने चाँही मेरो
भन्नु केही छैन 
Last edited: 28-Jan-09 10:47 AM
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-28-09 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ
मेरो जस्तो माया दिने तिमिलाइ हजार होला तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोला जसलाइ आफ्नो सम्झेको थियेँ उही बिरानो भयो अहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ
मेरो माया कुल्चिजाने तिम्रो माया फलोस फुलोस मेरो इच्छा मारि जाने तिम्रो इच्छा सधै पुगोस उदास आख़ाँ मेरा पनि सपना देख्थे कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ
Last edited: 28-Jan-09 11:01 AM
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-28-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
launa hera sapailai kyaa fursad paako bhai. aafu bhane sadhai bg :(
|
| |