|
[VIEWED 293731
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
~ चौतारी १७७ ~

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
 आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
नयाँ चौतारीमा नयाँ तारेमाम्।
Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM
|
| |
|
|
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-24-10 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चि चु भईसक्यो? sarai ramailo combination samjhayo. Chi Chu khana gaye ma chahi ek chin.
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-24-10 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मलाई पनि त्यस्तै लाग्छ ठुल्दाइ ......... ग्लोबल कूलिङ भनेको यस्तै यस्तै हो कि ........ प्रणाम गोठाले त्यही त रिठ्ठे ....... हिमाल मै बसेको जस्तो भयो भन्या ..... तर एस्पाली यता भन्दा राष्ट्रको पोइ बस्ने तिर बढी पर्यो भन्ने सुनेको थिए ....... ठुल्दाइ कहाँ तिर पनि यता भन्दा बढी पर्यो जस्तो लागेको छ ...... टोपी अफिस कै टेबल मा छ क्यारे होइन ठुल्दाइ ............ जती बेला गये नि भयो नि ........ फेरी जाडो छ भनेर झुकिएर टोपी लाएर हिंड्नु होला नि ........... ल म पनि चु चि खान हर्क्या पसल तिर लागे है को को आउने हो उताइ बाट मारम्ला
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-24-10 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओह , टेलिफुन बाट चियाउन मिल्ने चौतारी ?? प्रगती गरेछ केटा ले । जुङ्गा त ट्रेडमार्क हो , जागिर रेडमार्क । अर्थात ट्याम ट्याम मा रातो मार्क हुन्थ्यो हाजिरी खातामा । स्पष्टिकरण सोध्थे बुढाहरुले। सोध्ने ले सोध्दै गर्छन्। स्पष्ट कुरा लाई के को स्पष्टिकरण भन्थे म ।  समाज सेवी पर्यौं , समाज को सेवा गर्दा गर्दै अफिस ढिला पुग्नु मेरो दोष होइन, समाज को ? "सर को पनि कुनै काम पर्ला नि नगरपालिकामा, भन्न आउने मलाई नै हो " भन्दे सि हाकिम चुप ।  तारेमाम गोठाले
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-24-10 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
स्पष्ट कुरा लाई के को स्पष्टिकरण भन्थे म ।  लोल  ठुल्डाइ ले ठर्काइ ठर्काइ जागिर खा' रेछ 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-24-10 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
समय: पुसको बिहानी (बिहान भातै खाने समय हो हुन त) स्थान: टोलको कर्नर पसलबाहिर राखिएको बेन्च। जनसंख्या: तीन जना अल्लारे मित्रहरु। (चि चु मा व्यस्त छन्। यो बिहान देखिको पाचौँ चि हो र शायद एघारौँ चु। प्राय सबैको घरमा छोराको बानि थाहा भैसकेर सबैले भात बजाई सकेका छन्। यिनिहरुलाई हतार छैन।) गोठाले- (लामो सर्को तान्दै) " ठिक भनिस् यार रिट्ठे, यहाँ बसेर केहि हुन्न सडेर मरिन्छ। मुला हर्के अमेरिका पुगेर के के गरिसक्यो। डिपार्टमेन्ट स्टोरमा काम गर्छ रे, कार किनिसक्यो रे!" रिट्ठे- (चियाको कपमाथि लागेको तर औँलाले झिकेर फाल्दै एक चुस्कि लगाउँछ र लामो सर्को तानेर गम्भिर मुद्रामा) " त्यहि त मुला, आफ्नो त सुड्डाले सुको 'डो' झिक्दैन, खालि सोमहरुको भिसा इन्टरभ्यूको दिन पानीपोखरी गयो, बाहिरा चि चु गर्दै कुर्यो बस्यो, घिरौँला जस्तो जिन्दगी यार!" रामे- (सकिएको चुरोटको ठुटो भुईँमा फालेर कुर्कुच्चाले मिच्दै, नजिकै पुछ्छर हल्लाउँदै आएको भुस्याहा कुकुरलाई हावामै एक लात हानेर भगाउँदै) " एक पटक यो मरेको देश छोड्न मात्र पर्छ मुला जिन्दगीभर फर्केर पनि आउँदिन थेँ!" गोठाले-" ओ रामे तेरो त गर्लफ्रेन्ड छ नि मुला छाड्छस कि के हो अमेरिका पुगेपछि?" रामे- "मुला अमेरिका पुगेपछि पैसा साला त कति कति, गोरिहरु जस्तो भन्यो उस्तै पटिन्छन् मुला फ्रि कन्ट्रि हो नि, यहाँ मुला एउटा गर्लफ्रेन्ड पट्टाऊन नाटक गर्न पर्ने!" ***********(पाँच वर्ष पछि, सेलफोनमा कन्फरेन्स कलमा)************* गोठाले-" के हुनु खत्तम छ तिमेरको सुना!" रामे- " यो सेमेस्टरमा युनिभर्सिटि जाम भन्या पैसै पुग्या छैन यार!" रिट्ठे- " त्यहि त घिरौँला जस्तो जिन्दगी यार, ग्र्याजुएट त हुन पर्ने हो।" गोठाले-" मेरो नि मुला के राम्रो छ र, बल्ल युनिभर्सिटि चाहिँ छिर्या हो, त्यै पनि यो सेमेस्टरको पैसा बुझाउँदा ब्याङ्कमा ओभरड्राफ्ट हान्यो! अब घन्टा हान्ने कि क्लास जाने!" रामे-" ओइ ठिटा हो मलाई तिन हजार जति 'डो' पठाईदेन यार, मेरो गाडि टोटल भए देखि र्याग भैरा छ!" रिट्ठे- "मुला पहिले नै भन्या हैन, टेक्ससमा नबस् भनेर, अब देखिस हैन! तेरो साऊ हबिब भाई सित माग् न मुला, आफ्नै भाई जस्तो गर्छ भनेर खोक्दै थिस त!" रामे- " त्यसले दिएको दियै हो यार! दिक्क लाग्छ, उमेर यत्रो भैसक्यो ग्र्याजुएट भा छैन, मुला बिहे गर्ने उमेरि नि भा छ।" गोठाले-" तेरो त गर्लफ्रेन्ड छ नि नेपालमा! बोला' न यता!" रामे- "कुरा नगर् यार्, यता आउनासाथ फोनबाट ब्रेकअप दिएँ यार, अमेरिका के के न होला भनेर! गोठाले- " मेरो घरमा बिहे गर्न आईज भन्दैछन्। मैले त मुला ग्र्याजुएट भैसकेँ भनेर भन्या छ नि घरमा!" रिट्ठे- " मेरो नि उस्तै छ यार, घरबाट पैसा पठा भन्छन् पैसा त अब चोरेर पठाए मात्र हो!" रामे- "ओई केटा हो, मेरो मिनट छैन यार फोन मा मा राति ककुरा गर्छु ल?" रिट्ठे- " ल मुला मेरो नि काममा जानु छ, १४ घन्टा स्ट्रेट हान्नु छ म नि गएँ!" गोठाले- " ल त ल , तर हिम्मत नहार है केटा हो , नेपाल गएर चि चु गर्दै गफ गर्न पर्छ यो समरमा!" रामे- " ल बाई!" जदौ! यो बिर्खे माईलाको! धन्यवाद्!
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 02-24-10 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Good Morning! k hudaichha? afno ta sasai jana laisakyo launa :-D
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-24-10 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन यो साझालाई अघि के घाम-पानी भा'को हँ? कि मेरो मात्तै हो?
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-24-10 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ! खुसी नानी! सास जाँदैन जाँदैन! यहाँ यो उमेर हुँदा त सास थामि्या छ तिम्रो के जानु!
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-24-10 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम गाम्लेहरु ! बुधबारे जदौ । होईन आजकाल म तरुनो भा की सब जना बुढो , कुखुरा बास्नु अगाडी ई औतारी हरु बासी सक्या हुन्छन् , लौ माथि देखि मुनी सम्म सपै लाई बैरे को झ्यप्प प्रणाम रामे खै रामे , रामेको बल्छीले काम गरेन जस्तो छ  
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-24-10 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम बिर्खे बा ( लोल पनि )
तारेमा खुशी नानी जादै न खुशी सास, जाउ भन्दा त जादैन अटेरी छ त्यो। 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-24-10 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यही त ठुल्दाइ ..... रिथ्थे ले प्रगती गरेछ ...... "टेलिफुन बाट चियाउन मिल्ने चौतारी ?? लोल ठुल्दाइ लोल ........"स्पष्ट कुरा लाई के को स्पष्टिकरण भन्थे म ।" .................. "समाज सेवी पर्यौं , समाज को सेवा गर्दा गर्दै अफिस ढिला पुग्नु मेरो दोष होइन, समाज को ? " लोल जिम्माल लोल मलाई त ..... जिम्माल, म र एउटा औतारी त्यो चोकमा बसेर चु चि खाएको सम्झे ....... जिम्माल ले त चू खान्दैन थिए त्येति खेर ....... खैनी च्याप्दै पिच्च थुक्दै ...... यस्तै कुरा गर्थे ..... लोल जिम्माल लोल " मेरो मिनट छैन यार फोन मा म राति कुरा गर्छु ल?" ............................. अहिले जिम्माल लाई फोन गर्यो भने एही भन्छ ........... हा हा हा हा हा हा
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-24-10 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारीमा आको देख्दा त बैरे को नै बल्छी ले काम गरेन जस्तो छ नि ?
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-24-10 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 02-24-10 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hahaha birkhe ba chi chu samwaad gajjab gayo!
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 02-24-10 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
thulda taremam, hajur le jau bhaneko saslai? lau kina? ma ta yamraj aayo bhane ek latthi hikaidinchhu ahile ma janna bhanera  baire, rame namaste!
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-24-10 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्मालको खतरा एन्ट्री भएछ आज ! हो यार नेपाल बाट अमेरिका हेर्ने आँखा छुट्टै हुन्छ सबैको ! १०२० पिक्सेल को हाइ डिफिनिसन स्क्रीन मा ब्लु रे डिस्क लाएर कुनै राम्रो मुभी हेरे जस्तो देखिन्छ नेपाल बाट यहाँ आएपछी तेइ उहिले को ओनिडा टिवी मा एन्टिना घुमाइ घुमाइ हेरेको दुर्दर्शन जस्तो !  रक्षे गर प्रभु ! जदौ जिम्माल, बैरे, खुशी 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-24-10 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल रिट्ठे लोल । 
ओनिडा टिभी मा झूर दर्शन हेरे जस्तो । लोल ।लोल । 
अझ युरोप बाट यहाँ आए सि त हिन्दी सेरिअल हेरी सके पछी नेपाली सेरिअल हेरे जस्तो भो रामे ।

Last edited: 24-Feb-10 10:54 AM
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-24-10 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओनिडा टिभी मा झूर दर्शन हेरे जस्तो । लोल ।लोल । 
हैन पुरे कता छ ......... खुब बिजी छु भनेर आऊनै छोड्यो बाइ ........ उता थुतुनो किताब मा भने हल्ला गरेको गरै छ ....
Last edited: 24-Feb-10 10:48 AM
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-24-10 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल! ओनिडा टिभिको कुराले उहिल्यै हामि ठिटा छँदाको एउटा बिज्ञापन याद आयो। के के थियो नि त्यो सिंग उम्रेको दैत्य हुन्थ्यो जहिले पनि अनि छिमेकीलाई ईर्श्या हुने? कसैलाई याद छ? हुन त याद भए नि ठूल्दाईलाई होला अरु भुराभुरिलाई के को याद होला र?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-24-10 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एइ हैन त जिम्माल ले भन्या?  
|
| |