perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 178298 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-20-10 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-20-10 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-20-10 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमे जब से मोहब्बत् हो गयी ....





 
Posted on 01-20-10 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-21-10 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै सुतिरहेका चौतारी बासी लाई मेरो जधौ ।
आधा भन्दा बढी त उठेर बगलामुखी पुगिसके होलान ।
ल म पनि लागे बगलामुखी तिर ।
उतै भेटौँला ।
त्याहा पुग्नु पर्‍यो, एक्छिन आँखा शान्त पार्न पर्‍यो, अनी फर्किन्दा ३-४ घण्टा त लाग्छ जस्तो छ । ल त्येसपछि कुरा गरौला ।

 
Posted on 01-21-10 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बगलामुखी बाहिर भर्खर खिचेको फोटो, को को हो चिन्नुहोला । क-कस्ले के देखेर चुरोट तान्न पनि छोडेर के हेर्दैछन् छन ?


 
Posted on 01-21-10 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम रामेचा! के छ? कति छिटो उठ्या? म त एगोज खाइरा। जान्न म त बँग्लामुखी, के गै भो र। ल यो गीत सुनुम!

आउँदै गरेकालाइ प्रणाम



 
Posted on 01-21-10 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



बिहिबारे बगलामुखिय जदौ।


 


तारेमाम रामपुरे अनी पुरे ।


रामपुरे प्रेममात्मा रहेछ गाँठे, एका ब्यानै बगलामुखीमा दर्शन गर्न गाछन बाइ ।



पुरेलाई चाँही लोप रोग लागेकै हो , गाना बजना ब्यानै देखी ।


 
Posted on 01-21-10 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्दोलनरत् नाक तथा घाँटि प्रदेशमा भर्खरै भएको तितर-बितरका साथ छाति देखि भर्खरै निस्केको खोकीरुपि अश्रुग्याँसले चच्छु प्रदेशमा बनाएको रसिलो तुवाँलो सहितको रुघे जदौ! यो बिर्खै माईलाको!!


 
Posted on 01-21-10 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा ,
सीघ्र स्वास्थ लाभ को कामना ।


नाके भाईरस एकदम डेन्जर भन्दा नि खतरनाक हुन्छ (नाकै मा समात्ने भाकोले  होला ) ।


अल इज वेल फिलिम को भाईरस भन्दा पनि रीस उठ्दो हुन्छ।


तातो पानी, निम्बू पानी हो ओखती । जरो ह्वाट्टै बढे चाँही डाउदरको मा दक्षिणा चढाउनै पर्ला बाजे ।


हर्के मार्का चाँही शत्रुलाई पनि नपरोस।
 


 
Posted on 01-21-10 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा ,
सीघ्र स्वास्थ लाभ को कामना ।


प्रणाम ठुल्दाइ, जिम्मालबा अन्द रामे (वान्स अगेन)

 
Posted on 01-21-10 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् सहित को तारेमाम् ठूल्दाई!


जरो त बढ्या छैन तर डाँठ तथा पातले नाक तथा घाँटिमा लगाऊने काउकुती अलिक बढि जस्तो लाग्या हो। हाहाहा त्यो 'आँल इज्ज वेल' भन्ने फिलिमको भाईरस नि गजबै थियो नि!


 
Posted on 01-21-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ पूरे केटा! धन्यवाद्।


हन हिजो एता रुघाले थर्कायो उता सुन्तली कान्छिको आगमनले थर्काएछ नि! सुन्तली कान्छि त थिइनन् त एक्लि छोरि थिइन्, यसो माया गरेर एक मात्र छोरिलाई कान्छि भन्या होला पछि नाम नै त्यहि रहन गा' होला!


 
Posted on 01-21-10 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भन्नु र बाजे, यो मुकुन्डो भनाउँदोले गर्नु गर्‍यो नि, खै किन ब्याचेलोर भा देखी नसक्या हुन ती पाटकीहरुले, मुकुन्डो लाई लाई दु:ख दिन थाले भन्या, म सोझो केटोलाई।
 
Posted on 01-21-10 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फगत एक नजर मा कसैले लुट्यो मन
जती बिर्सु भन्छु उती सम्झिने झन


गूड् मर्निङ चौतारी !


जदौ औतारी !



ठुल्दाइ तारेमाम !


रामे+पुरे = राम पुरे मा जदौ !


जिम्मी सुढ्ढा को रुघा खोकी पाखा लागोस !
सधैं हरियाली हाम्रो चौतारीमा कसैको आँखा नलागोस !


           


 जय चौतारी 


           


 
Posted on 01-21-10 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुन्डै होला हुन त। अब मुकुन्डै भएनि एसो कुमारि कन्नेको मुकुण्डो भए कुरो मिलाम भन्न हुन्तो, कुन चइनि धम्मरधुसे ठिटो को मुकुण्डो भए क्यार्नु! सोझो केटो भनिसकेसि त्यो गगल्स किन ला' को नि, एक्लो लायकको ठिटो देखेसि आँखा लाएर यस्तो भा के, अलि झुत्रे झाम्रे भ'र हिन्ने गर।


 
Posted on 01-21-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! रिट्ठे! यो रुघा बसन्ती रुघा हो, भनाईको मलतब बसन्त ऋतुको आगमन संगै आएको रुघा! अब नाम कै पछि जाने हो भन्देखुन त तिम्ले केइ गरे छोड्थ्यो कि  त रुघाले?
 
Posted on 01-21-10 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अब नाम कै पछि जाने हो भन्देखुन त तिम्ले केइ गरे छोड्थ्यो कि  त रुघाले?>>>


क्या मारा

प्रणाम रिट्ठे

 
Posted on 01-21-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे माट्साब ।
वसन्ती रुघा हैन होला बाजे , रिट्ठे लाई छाडि बिर्खेको म कहाँ आउथ्यो?  हिउदे रुघा हो बाजे, जुका झै टासिन्छ ।


डाउदर न भे नि डाउदर बन्ने प्रयास मा छौ क्या रे । कम्पाउण्डर भन्दा माथि डाउदर भन्दा मुनी छौ अहिले।



तातो पानी आँ गरेर खान सके क्षण मै बिशेक हुन्छ क्या रे ।


 
Posted on 01-21-10 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<कम्पाउण्डर भन्दा माथि डाउदर भन्दा मुनी छौ अहिले। >>>

लोल भनेछी ठुल्दाइ अैले बिचाँ, राम राम राम राम! मैले त सोच्नै सकिन है

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Ajay Kumar Dev sentenced to 378 yrs
Mamta kafle bhatt is still missing
TPS advance parole Travel document i-131, Class of Admission ?
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Tourist Visa - Seeking Suggestions and Guidance
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
advanced parole
TPS extension Petition!!!
Biden formally Stands Down!!!
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters