|
[VIEWED 259712
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-10-10 8:05
PM [Snapshot: 781]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-11-10 8:04
AM [Snapshot: 846]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम गाम्लेहरु ! मंगलबारे गन्नुमय जदौ । अझै कोइ उठेको छैन ?? बसेरै भे नि चौतारी आउन सकिन्छ नि, मखुला ??  कोइ कोइ भने थुतुनो किताबमा भेटियो है । 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-11-10 8:23
AM [Snapshot: 854]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
taaremaam thuldai la ma ni aaye aba addaa baata aaulaa
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-11-10 8:25
AM [Snapshot: 854]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के साउन के भदौ लौ सपै लाई जदौ ! ब्यान काम बेलुका काम ठुल्दाइलाई तारेमाम ! 
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-11-10 8:27
AM [Snapshot: 850]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु म नि आएँ ठुल्दाइ, नेपालको बखान सुनम भन्या, सुनाउनै पा हैन ठुल्दाइले, कस्तो बिजी हुनु भा होला त। ल म बसेँ है त दाई, पलेटी कसेर, लु सुनाम न् दाई। झन्नै प्रणाम गर्न बिर्स्या, ठुल्दाइलाई स-पेसल प्रणाम, अरु आउँदै गरेका अल्छिहरुलाई लरो-तरो प्रणाम, लु जास त
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-11-10 8:32
AM [Snapshot: 858]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लेह लेख्दा लेख्दै दुई जन महा-रथी आइसकेछन। लु प्रणाम लहरे, रिट्ठे
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-11-10 8:38
AM [Snapshot: 861]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम रिट्ठे, लहरे, पुरे । एक हुल झूल बाट निस्के छ, अब केही होला जस्तो छ , हातमा झोला जस्तो पनि छ । मखुला भोला ?? 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-11-10 9:42
AM [Snapshot: 888]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम ठुल्दाइ पुरे रिट्ठे ल अड्डा बाट तारेमाम के साह्रो जाडो बढेको हो - ४२ डिग्री रे - पानी पनि परिरा छ - समर आको होइन र भन्या -
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-11-10 10:07
AM [Snapshot: 898]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
समर आएर नि कस्ती नै काठमाडौ गैसक्यो लहरे । फोन गरेन उस्ले ? बेइमान रहेछ त्यो समर चा । 
"नयाँ नेपालको यात्रा (जात्रा )"
प्राकाशित भैसक्यो । साझा कुराकानीमा गएर आराम सँग पढ्नु होला।
Last edited: 11-May-10 10:09 AM
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-11-10 11:30
AM [Snapshot: 930]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन का मुन्टेछन सप्का सप। म भने आर, खार, ठुल्दाइ को नेपाल जात्र भ्यार आईसके औतारीहरु भने अझै मुन्टिदैनन बा। ल एक्मुस्ठ गन्नुमय तारेमाम सप्लाई ।
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-11-10 12:02
PM [Snapshot: 945]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सलल पानी यही बस्यो बानी आँखैमा गाजलु काखैमा मादलु मंगलबारे गन्नुमय जदौ सबै गाम्लेहरुलाई। खुशी हुँदै ठुल्दाइको यात्रा बिवरण खोलियो, दिक्क मान्दै शायद त्यो भन्दा लामो प्रतिकृया गरियो। क्यार्ने यस्तै छ देशको हाल। जाडो त यहाँ पनि छ बाउचा आज, जम्मा ८८ पुग्ने रे। हस्तिनापुरे हिउँदै जस्तो भो। बिष्टे, म त यतै छु है। ठुल्दाइको आलेख पढेर आएको हो म पनि। पूरे र रिट्ठेलाई तारेमाम।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-11-10 12:18
PM [Snapshot: 957]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ब्यान आएर ह्यान्सम थोपडा देखार मात्र के गाको थिए त्यस्पछी त काम ले राम राम बनाउने गरी पेलिहाल्यो नि !  ठुल्दाइ को नेपाल को जात्रा नि पढ्छु भनेर खोलेर २ लाइन मात्र पढेको थिए अहिले सम्म तेत्तिकै छ ! चिप्ले र बिस्टे माट्साप हरुको सवारि भएछ ! अनी नयाँ नौलो के छ? हाम्रो मा नि चिसो छ आज पनि ! समर स्पेसल चौतारी बनाको त्यो साइलो ले सराप्यो जस्तो छ त्या देखी जाडो भाको भै छ ! हन कता छ हौ अचेल हाम्रो साइलो, नभा नि सुन्ने सुन्ने हुदो रछ ! मुख चलाको २ मिलेट पछी आवाज आउने नेपाली सेनिमा हेर्न आउ ए साइलो भनेर कसैले बोलाओन बरु ! पुरे, लहरे तिमार्कै चल्ती छ ! आफ्नो त रात भरी करायो दक्षिणा हरायो भने जस्तो ! हर्के बज्जे कता लागेछ अचेल? जिम्माल नि आउछु भन्थे केरे हिजो देखी ! रामे त सुतिराहोला ! रात भरी मायालु कुरेर बस्छ मोरा ! 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-11-10 12:59
PM [Snapshot: 972]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम।
तारेमाम बिस्टे, चिप्ले । हसुर्याइ ट्याम होला। यात्रा भन्ने चिजै यस्तो, केही न केही हुने ।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-11-10 1:05
PM [Snapshot: 980]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सब्बैलाई एकै चोटि झ्याम्मै प्रणाम है । ठुल्दाइ को नेपाल जात्रा पढे, तर केही लेख्न मन लागेन ..... बेकारमा अरुले राम्रो लेखेको ठाममा आफु लेख्न नजान्नेले के लेख्नु भनेर लेखिन ........ कोइ कोइ चिप्ले भन्ने ब्यक्तीले त मौका पाएर आफ्नो यात्रा विवरण नि लेख्न भ्याये ........ आँफै सुरु गरे हुन्थ्यो नि यात्रा विवरण लेख्न लाई किन अरुको मा पेज भर्ने होला कुन्नी ....... कसै कसै ले (त्यही पहिलेकै ब्यक्ती हुन नि सक्छ) ठुल्दाइको अर्को भाग कहिले आउला र आफ्नो पनि अर्को भाग लेखेर त्यही टाङुला भनेर कुरी रहेका होलान ........... लहरे काम गर्न थालिसकेको हो ? ल ढिलै भये नि बधाई छ है.... रिथ्थे हिजै भनिन कुर्न छोडिदिये भनेर ..... हिजो नपढेको भये ल फेरी कपेर पेस्ट गरिदिन्छु "त्यो त रिठ्ठे , "तिम्रो रुप सम्झँदा म आँफै लाई भुल्दछु । तिम्रो प्यार नपाउन्दा म आँफै पागल बन्दन्छु ।।" भन्दा खेरी हो
अहिले त "म्रिग्रात्रीश्णा लाग्छ तिम्रो मुहार " भन्दै बसेको छु ...
त्येसैले जाग्न छोडिसके .........."
त्यही राती सुत्न नपाएर हैरन भईसक्यो भन्या .... ब्यान पनि ब्यानै आएर अद्दा मा काम सुरु गरिसकेको हो ..... के गर्नु पुरेको जस्तो भाग्य सबैको कहाँ हुन्छ र ...... थुतुनो किताबमा "Like" क्लिक गरेर बसेको छ अनी बाचा पनि गरिरहेको छ कसै सँग तर खाली, फुस्रो बाचा हो भन्छ ...... के हो के हो ...... माथिको पोस्ट मा प्रयोग भएका नाम हरु जानी जानी सोही ब्यक्ती लाई पर्ने गरी प्रयोग गरिएको हो । अरु हो कि भनेर काल्पनिक सोच राख्नु बेकार छ । भनिएकै ब्यक्ती बाहेक अरु सँग मेल खान गएमा समयओग मात्र हुने छ ।
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-11-10 1:08
PM [Snapshot: 984]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ, काजु भात चिलिम ग्रहण कार्य सम्पन्न भयो त? रिट्ठे सर, त्यता पनि जाडै हो आज? यहाँ पनि त्यस्तै हो, ९० छुन थालिसकेको थियो आज ८८ भन्दा त चिसै लाग्ने. हर्के त बन्दको बेला टन्न कमायो अहिले बङूरको मासु र जाँड खाँदै आराम गर्दै होला। रामे त आउनु पर्ने हो, खोएे कता लाग्यो। बिर्खे चाँही खोइ, बरु फोन उठाउला तर चौतारी चाँही नछिर्ला जस्तो छ। रामेले "अर्को हप्ता देखि आउँछु" भनेको छ भन्दै हप्ताइ पिच्छे खबर सुनाउँछ बुढा अत्तोपत्तो छैन। पूरे त थुतुने किताबैमा होला। बाउचा गन्नुभाइको दर्शन गर्ने निहूँमा दर्शणार्थी महिलाहरुको दर्शन गर्दै ब्यस्त होला। अरु कता कता गए कुन्नी।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-11-10 1:13
PM [Snapshot: 991]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो चिप्ले गुरु के छ त नयाँ ...... बिर्खे आउन्छु त भनेको थियो ....... तर हस्तिनापुर बासिको के भर ....... हिजो देखी नै आउन्छु भनेको हो नि हुन त ........
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-11-10 1:18
PM [Snapshot: 993]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नाम लिन पाएको छैन रामे हाजिर। अब त्यो यात्राको कुरामा त आफू सेन्टी फल्याट भएर अलि लेख्न पुगिएछ। आफ्नो यात्रााको बिवरण पनि कुनै बेला लेखम्ला। काठमाडौंले मेलम्चीको पानी खान पाउने र तराइसँग द्रूतमार्गबाट जोडीन पाउने समय भन्दा अघि लेख्छु कि पछि त्यो भिन्नै प्रश्न हो।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-11-10 1:20
PM [Snapshot: 991]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम रामे , हर्के को बिगनेस नि चौपट यसपालिको बन्दमा। सप्पै रिक्सा जनगणतन्त्रबादी रे । कमाउ छोडेर हसिया हठौडा समाउ भयो यसपाली को बन्द । एउटा सामान बोक्ने रिक्सा स: मिल बाहिर राखेको भेटाएं । " अन्नपूर्ण होतल सम्म सुटकेश लानु छ , कती लिन्छौ " भनी सोधदा -" तपाईंलाई लाई थाहा छैन, जनताको सरकार न बनी हाम्रो रिक्सा चल्दैन ?" । थाहा भएन कामरेड, नयाँ नेपालमा नयाँ नयाँ परें भन्दै त्यहाँबाट रफु चक्कर भएं । बल्ल टल एक जना गैर माओवादी भरियादाइ लाई हजुरले अलिकती भारी बोकी दिनु हुन्छ कि भन्दै बिस्तारइ सोधियो र बिना बार्गेनिङको रकम लिबक्सियोस भन्दै उनको पछी पछी लागियो । 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-11-10 3:03
PM [Snapshot: 1038]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बेलायत को प्रधानमन्त्री को भनेर सोध्दा गोर्डन ब्राउन भन्लाउ है साथी हो डेबिड क्यामरुन भन्नु नि आज देखी ! ठुल्दाइले हसाउनु भयो भरिया लाई एउटा सुर्य देर फसाउनु भो तारेमाम ! 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-11-10 3:54
PM [Snapshot: 1057]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |