[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१७७~

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 293812 TIMES]
SAVE! for ease of future access.
Posted on 02-18-10 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ
माथि टुप्पा देखी फेद सम्म खोज्या कतै देखिन ठुल्दाइ लाई,आज टिरेन को चक्का पञ्चर भा हो कि,सिरकमै हो अझै।
चिया पिउने हैन दाई,बरु सुर्य सिखर के छ् निकाल्नुस् त एक खिल्ली।

 
Posted on 02-18-10 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही हराए जस्तो 
केही नपुगे जस्तो 
सबै कुरा पाएर पनि नपाए जस्तो 
खै के हो के हो 
नेपाली नेपालमा नभए जस्तो 

 
Posted on 02-18-10 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम एक्ले ( इक्लेटिक लाई नेपालीकरण गरी दिएको है )
तारेमाम गोठाले।


वाह् वाह् एक्ले वाह वाह्


यस्तो पो भाव, चौतारी मा भावको अभाव भाको बेला ।


हैनम बिस्टे काजी च्या नि भाछैन र भन्या? ट्रेन को ट्याम भाको छैन । ढ्याउ गर्दै जाने हो अड्डा - सरकारी अड्डा न हो , टोपी छोडेर आएको छु ।



लौ सूर्य , यही लास्ट बट्टा । अब नेपाल गए सि फाक्टरी नि उठाएर ल्याउने हो ।


 
Posted on 02-18-10 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजूरलाई, तपाईँलाई, तिमीलाई, तँलाई सबलाई नमस्कार!
 
Posted on 02-18-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! हन यो रातिको २:५४ देखुन ३ हुँदै ६ बजे सेन्ट्रल टाइम तिर गन्थन गर्दै रेछन त रामे र पुन्टे बुडा! क्यार्न रातबिरात अन्मरिया रेछन हँ? अलि अलि बेठिक त दुबै देखिन्थे हेर्दा, यतिबिधी गाँजिसक्या रेछ नारन रोगले! च्व च्व च्व! आँधिपारिको झाँक्रिलाई देखाउने कि? घरमा हेर्न जाओ त ठिटा हो, न राति नै डाँडा काटे! डाँडा काटेकै रछन भन्देखुन, घर-घर ग'र छोरिबेटी पनि गन मजाले, यिनि दुबैको लख्खन ठिक थेन कइले नि!


 
Posted on 02-18-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई बिहिबारे जदौ !


रामे ले चौतारीलाई २४/७ नै बनाएछ !


आज त बिस्टे र नमे नि झुल्केछन !


पुन्टे बुढा नि डिप्टि जानु अघी एक हात मारिहालेछन !


पुरे, ठुल्दाइ र गोठाले के छ त आज को मेलो?


लौ म चाँही लाइनमा लाग्दै गर्छु है बगलामुखी दर्शन गर्न !


 



 
Posted on 02-18-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>ढ्याउ गर्दै जाने हो अड्डा - सरकारी अड्डा न हो , टोपी छोडेर आएको छु । <<<


लोलम ठुल्दाइ !


ठुल्दाइ ले हसाउनु भो ! टोपी छोडेर हाजिरी जनाको हो कि क्या हो?


जिम्माल बुढा लाई जदौ गरे ! ल ह पुन्टे बुढा र रामे को के हो साचो सत्य पत्ता पत्ता लाउनु पर्‍यो !


 
Posted on 02-18-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ माथि देखि मुनी सम्म सपै लाई झ्याप्प प्रणाम ,


 


रामे बङ्गला मुखी जान्छु भन्दै किन हो त्यो बागमती को गल्ली बाट अन्तै लाग्या । रामे को चाल माल ठीक छैन


 


 
Posted on 02-18-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे बैरे ।



ढिला भो नि ? शिला, मिला सँग सन्खमूलमा भेट भो कि ??


टोपी छाडेर उपस्थिती जनाउने पुरानो परम्परा त्याग्नु त भेन नि मखुला ??


 
Posted on 02-18-10 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तरफ़ा बात पनी सबैलाई दर्शन टकराए होई


 
Posted on 02-18-10 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को त मस्ती रहेछ नि ..... सरकारी अफिश परेछ .... टोपी राखेर हिद्दे आनन्द ..... आफ्नो त प्राइवेट पर्‍यो .... के गर्नु ..... बियान कुकुरले के जाती हो पनि नखाँदै अफिस आइपुगेको थिए .... के गर्नु सबैको ठुल्दाइ को जस्तो कहाँ हुन्छ र ..

बिस्टे बुढा तारेमाम ।

हो गोठाले म पनि भोली को रात कुरिरहेको छु ..... अहिले देखी कान्छी सम्झिरहेको छु ।

एक्ले ले सही कुर गरेको हो ..... मन पर्‍यो ।


जिम्माल त्येस्तो होइन .......... म बगलामुखी तिर जाँदै थिए .... पून्टे बुढा पनि आउंदै रहेछन ........ के भो ... बुढो मान्छे भएर पनि किन बियान बियानै बगलामुखी भनेको त .......... बिर्खेको नाकले सुत्नै दिएन रे ........ अनी हुन्छ ....... कस्तो टान्सिएर सुतेको त ........

रिठ्ठे ..... के गर्नु ..... मध्यान सम्म त हो हल्ला खल्ला ....... त्येस्पछि कता लाग्छन कता चौतारीका गन्य मान्य हरु ... प्र्याक्टिस गर्दै छु ....

बैरे ........ के देखेउ र ...... बागमती मा तिमी चाँही किन नि ......... सन्का गर्न पर्ने ठाम धेरै छन है ।

 
Posted on 02-18-10 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ........ रिठ्ठे ले पुरे लाई कहाँ देखेछ ..... मैले छुटाएकी भनेर खोज्दा खोज्दा हैरान ....

बाँगे, मेरो पनि दर्शन है ...... आज कता बाट यता नि .... उता (चिच्याउने बाकसमा) बल्छी हाल्नलाई कोही देखा परेनन कि क्या हो ?

 
Posted on 02-18-10 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु माँ बल्ची थापीरा बसने तिमी झ्याप्पाई जालो हलने , आफ्नो ता हात माँ लागे भ्यागुता , माछा जाती सबै तिम्रो जालो माँ


 
Posted on 02-18-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे बेला बेलामा चिच्याउने बाकसमा जाँदै फर्केको अस्पस्ट समाचार छ । प्रत्येक चोटि चिच्याउने बाकसमा आफुलाई एक्लै पाएपछी, चिप्लो टाउको मुसार्दै बाहिर निस्केको देख्ने हरुले बतायेका छन ।

 
Posted on 02-18-10 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह आज बाङ्गे दाई नि यता ?? बाटो भुल्नु भो कि ?



तारेमाम है ।


 
Posted on 02-18-10 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बैरे बेला बेलामा चिच्याउने बाकसमा जाँदै फर्केको अस्पस्ट समाचार छ । प्रत्येक चोटि चिच्याउने बाकसमा आफुलाई एक्लै पाएपछी, चिप्लो टाउको मुसार्दै बाहिर निस्केको देख्ने हरुले बतायेका छन । >>


बैरे आज एक चोटि मात्रै उता गाको हो ।। यो भा नभा समाचार को स्रोत थाहा पाउनु परो ।


 
Posted on 02-18-10 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइया नि, आधा खेत जोतियो। अरु आधा जोत्न टाउकेको अनुमती चाइने, टाउके बेपत्ता। काम सकाउन १६ घण्टाको अल्टिमेटम देको छ, क्यार्नी होला लौ न नि। हत्तार हत्तारमा एता चियाको, त्यो रामेले चिन्डेले खै के मुसारेको भन्या मात्र सुन्न पाइयो, बाँकी पछी हेरम्ला।

सप्पैको आरामै होला केरे भन्ने मान्या छु। बस्दै गरम, मिले भरे भोली फेरी भेटम्ला

प्रणाम, सप्पै जान बाँडि-चुडी लिनु है।
 
Posted on 02-18-10 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे एक चोटि मात्रा जाँदा पनि उता कोही नभेटेको हो कि होइन?


ल ल काम गर पुरे .........

 
Posted on 02-18-10 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्धी ज्यु, रिट्ठे, बैरे,रामे पुरे,बागेँ आदी इत्यादी सप्पै लाई दोस्रो राउन्ड को जदौ।
सबै को हसुराइ भाकै त होला नि। आफुले त दुई थाल बजाईयो,एक खिल्ली उडाइयो,अब भाते निन्द्रा लाउन लायो,एसो चौतारी को डिलाँ पल्टिनु पर्‍यो,एह पुरे घाम नछेक त।  


 
Posted on 02-18-10 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे सोम के छ खबर? धेरै भयो गफ गाफ नि नभाको ! अनी कता हो अहिले सर? उही कान्टिन्केडाँडा धाउदै हो कि?


अरु सबैको हसुराइ भैसक्या हो? म नि यसो केही खोज्न जानु पर्‍यो !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Business Ideas in Nepal?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Supporting issues on principle instead of blind brainwashed support
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
maga got what they voted for
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters