[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 699386 TIMES]
SAVE! for ease of future access.
Posted on 01-23-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहिले एकोनोमिक्स मा पढेको कुरा नि 'जुन कुरा आफ्नो स्वामित्वमा छ त्यो मात्र बेच्न सकिन्छ' !


मेरो होइन ठुल्दाइ त्यो मुकुन्डो, भा' भे सस्तै मा दिन्थे, चिनेको जो पर्नु भयो ! कुरा नि एउटा !


 
Posted on 01-23-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिस्ते दाई , खाना  खानुस्
 कती कराउन  सक ने  होला ,हतर् हतर्  खना  ल्याये  भात् अलिकति  येताउति सरेछ



 


 


 
Posted on 01-23-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो ठुल्दाइ १२ बर्षमा एक चोटि ट्याममा अड्डा पुग्नु भा' त्यो पनि पुरस्कार छैन? कस्तो अन्याय यार यो त !


म भा' भे त 'एमेर्जेन्सी अड्डा ल्यान्डिङ पुरस्कार' स्थापना गर्दिन्थे !


यस्पालीको 'एमेर्जेन्सी अड्डा ल्यान्डिङ पुरस्कार' को हकदार हुनुन्छ हाम्रै चिर परीचित 'राहुलभाइ रायमाझी' ! वहाँ बिगत १२ बर्षको कार्य अवधीमा पहिलो पटक २० मिनेट अगाडि कार्यालय उपस्थित हुनु भएकोमा यो पुरस्कार वहाँ लाई दियिएको छ !
पररररररर ताली पड्किन्छ अनी !


 
Posted on 01-23-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए रिट्ठे बिरादर नि आईसकेछन,बादल मडारिएअर के भो त टिरेना छाता ओढेर आउने नि।
ओहो केली लाई नि भन्या जस्तो बुढा मिलोस ल,के के मात्रा बनाको मलाई त सप्पै एक्कै गासमा खैदिन्छु जस्तो लाग्यो। धन्यवाद केली
फेरी म जस्तो तरुनी लाई बुढा मिलोस भन्छ बिस्ते दाई ले त भन्ला नि त्यस्तो हैन ह्यान्सी केटो भन्या क्या।
ल ठुल्दाइ लाई ए अ ल्या पुरस्कार पाको मा धे धे ब तररररर  ।

 
Posted on 01-23-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिस्ते दाई,  के गर्या यो  तपाईं हरुले  लहरे लाई
तपाईं हरुको  करण ले  गर्दा चौतारी   नै  आएन,  

बिस्ते  भनिने  फिस्ते  सँग  घोर घनघोर    रिस उठेको  छ भन्दै  थियो
बदाsssssssssssssss  तेन्स  मा छ

 
Posted on 01-23-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरस्कार पाएको भए १० हुन्थ्यो नि तक्मा को संख्या नि। ९ बाट १० हुन १० बर्ष कुरी सकें। अनी भेन बा भनेर स्थाई दिमाग खराब (Permanent head Damage) गर्न हिड्या। दिमाग खराब गरे बापत उहिले भे महेन्द्र बिद्या भूषण अहिले भए महेन्द्र बौचा भूषण पदक त कन्फर्म नै। दश बनाउने खेल हो बस।
 
Posted on 01-23-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जम्मै गाम्लेहरुलाई लन्च पछीको तारेमाम ।
 
Posted on 01-23-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हसुराइ अनी तेस्पछी एक निदाइ पछी को जदौ
आज लन्चमा कार्ब को मात्रा धेरै परेछ ढाली हाल्यो,झुप झुप भर एक न्याप लिदे जे पर्ला पर्ला भनेर।
अब एक सुन्तले चिया खाए पछी अली निन्द्रा खुल्यो,चिया पनि सुन्तला फ्लेवर र हुन्छ अब।
के भन्छ यो केली,अब त झन पक्क भो है लहरे केली हो भनेर।

 
Posted on 01-23-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे भेटियो 
हजुर हाम्रा चौतारी रस्रङ बिभागका प्रमुख लहरे कान्त लाकौल हिजो अपरान्ह को दिमागी अपरेसन पछी गायब भाका थिए। दिन को ३८५ पटक
साझा मा चियाहुने लाकौल आज एक चोटि पनि चौतारीमा नच्याहेको हुँदा,चौतारी परिवार, बिशेषत लहरेकै एक लहरा केली निकै चिन्तित देखिन्थेन
केली को चिन्ता भागआउन,चौतारी 'लस्ट यान्ड फाउन्ड' का अध्यक्ष रिट्ठे राम रायमाझी को सभागिता मा एक टोली गठन गरी लहरे को
खोज तलास कार्यक्रम को क्रम मा तल्लो बेसीमा लहरे यस् अवस्थामा भेटिएको थियो:
तल को तस्बिर हेर्नु होस्।
सिरमा गमला राखी,लहरा को बस्त्र सहित बाटो मा लर्बराउदै गरेको लहरे।


 
Posted on 01-23-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिस्टे लोल !!
हाताँ के नि, चिया थियो कि सिया ? पिया पिया जप्दै हो कि ?
 
Posted on 01-23-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हात्मा के हुनु नि ठुल्दाइ बिहान चिया खाने टाईम मा बियर लेर आ होइन तेही थियो।
अरु सबै कता लगेछन लहरे लाई भेट्न गये जस्ता छन हेल्थ पोस्टाँ
अनी के छ त ठुल्दाइ सप्तान्त को पिलान। एसो मास्थिर आउने पिलान त छैन।

 
Posted on 01-23-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही छैन बिस्टे, सप्ताहन्त , मसान्त को पिलान । जिन्दगी नै एड हक शैली मा मुश्किल ले चल्दो छ। गाडी छैन, इच्छालाई साडी मै सीमित गरेको छु।



मिल्ने भए आफ्नो थर नै परिवर्तन गरी दिन्थे .....(नो)कार भनेर ।
 


 
Posted on 01-23-09 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल ठुल्दाइ सँग कुरा गरेर नसकिने
एड हक सैली जिन्दगी,साडी भित्र सिमित इक्ष्या अनी नो कार हा हा हा
मजा आयो,बरु ठुल्दाइ को ठेगाना लिनु पर्ने एसो बिद्युत पत्र मा पठाइरनु न एसो मौका मिल्या बेला ढोका ढक्ढक्याउन आउँला यो हप्ता त हैन अर्को तिर मिल्यो भने।

 
Posted on 01-23-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारा टिपूँ टिपूँ भन्थें जुन झरेछ
सपनीमा भेटूँ भन्थें नींद खुलेछ

शुक्रबारे जदौ सबैलाई। सरकारी अड्डा भए शुक्रबार ३ बजे नै छुट्थ्यो, ३:१५ हुन्जेल पनि यहीं छु आफू।

बिष्टेले नयाँ ठाउँमा सरेर फोटो पत्रकारको जागीर खान थाल्या हो कि कसो? खोजी खोजी लहरेका फोटाहरु टाँस्छौ।

ठुल्दाइ, सान आन्टोनियोतिर आउने भनेको सुनेको थिएँ उहिल्यै, योजना अझै छ कि परिवर्तन भयो?   

 
Posted on 01-23-09 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले।


 कता चिप्लियो? बल्ल दर्शन मिल्यो।



सानआन्टोनियो आउने-जाने सपना - उडायो सपना सबै हुरी ले । अर्थात सेमिनार -चारमिनार को स्थान परिवर्तन भै बोस्टन तिर भै सक्यो र बुढा मात्र बजेट को अभाव कारण जनाइ गए र फर्किए।


 
Posted on 01-23-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम चिप्ले निकै अबेर झुल्कियोउ नि आज।
तेस्ताइ भने नि हुन्छ काम मा काम नभर के गरु गरु भर एसो पार्ट टाइम गर्या नि ।
अनी के छ त सप्तान्त को पिलान,मिल्यो भने ह्यल्लो गरम्ल पर्सी तिर।
लोल ठुल्दाइ।

 
Posted on 01-23-09 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के गर्नु बल्ल बल्ल आउन पाइयो। घोक्र्याउन अघि बेस्सरी दलाइरहेको छ साहूले। अनि सप्ताहन्तको योजना के छ नि ठुल्दाइ र बिष्टे?
बिष्टेको भेट भयो त रिट्ठेसँग?     

 
Posted on 01-25-09 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्व का गाम्लेहरुलाई मर्निङ है ।
लौ गीतान्जली कार्जेक्रम नभको धेरै भयो होला है।
लौ आजको पहिलो गीत ।


 









Kati Kamjor - Deep Shrestha
 
Posted on 01-25-09 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो अर्को
सारङी रेटौला मौका मिले फेरी भेटौँला ।


 









Sarangi retaula - Hari bansa
 
Posted on 01-25-09 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तेही गीतको भिडियो ।


 




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters