|
[VIEWED 209081
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-24-10 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम रामे, पुरे, ठुल्दाइ अनी क्रेजी
|
| |
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 03-24-10 9:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल चौतारीका सब औतारीहरुले तारेमाम ठोकी सकेछन्, ल सबै औतारीहरुलाई मेरो पनि तारेमाम! अनि रामचाले चाँही मलाई किन दु:ख दिएको होला? आफ्नोतिर भएको सब हिउँ मेरोतिर पठाई दिएर बर्बाद! अब कसरी काममा जानु? बसिबसी खान त पाइएन पाइएन, काम गरेर खान पनि नदिने भए!
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-24-10 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम चितुवा .... मेरो तिर त येस्पालि त्येति परेन भन्ने हल्ला छ ... सबै हिउ येस्पालि राजधानी तिर परेछ ..... भन सुन गरेका होलान नि मोरा मन्त्री मण्डलले ... यता त अहिले स्प्रिङ्ग आएको जस्तो भएको छ ...... अस्ती देखी चाँही अली अली पानी परेको छ ... भोली तिर चाँही तापक्रम अली घत्ने देखिएको छ ..... आजलाई मौसम सम्बन्दी समाचार एती नै ......... अनी चितुवा ज्यान लाई त सञ्चै छ नि होइन ...... अरु औतारी हरु कता गएछन ....... आऊनै छोडे गाँठे .....
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 03-24-10 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Good Morning Gaamle haru !!! Kyaa hudai chha , ma chahi busy busy chhu , Pranaam bhanna matrai aako ma !! la pheri jadau !!
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
डाँका चिन्डे पाटकी, जैले केटी ढुकेर बस्छ अनी बिजी बिजी भन्छ मुर्दार  । काम अर्नी चाइँ केइ नाइ, हल्लाई बेसी।  लु मेरा नि प्रणाम ठुल्दाइ, रामेचा, GT, लहरे, बैरे मान, क्रेजी पर्मात्मालाई
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम जीटी, बैरे , लहरे, क्रेजी ।
हैन आज कती सुनसान मसान जस्तो चौतारी ?? शोक सभा अहिले सम्म सकिएन भने ?? 
मौसम नि च्वाँक छ, मौसमी त झनी च्वाँक ।  अहिले मेरो नि सेमिनार प्लस लन्च छ, डकार्दै फेरी आउँला। अहिले लाई तारेमाम।
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-24-10 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
केही मिठो बात गर रात त्यसै ढल्किंदैछ भरे फेरि एकान्तमा रुनु त छँदै छ बुधवारे बदली अपरान्हको जदौ। ठुल्दाइ, कति बेर लाग्या हो, माछाको काँडा केलाउँदै खानु पर्यो कि के हो? पूरे, थुतुने किताबमा बसिरहने तर चौतारी नआउने? भएन है यो चाला। तुरुन्तै आचरण नसुधारे कारवाहीमा परिएला। बैरेले पनि हाटा गर्ेछ। रामे, कस्तो हुँदैछ त रामनवमीको दिन? भक्तिनीहरुको दर्शन कत्तिको पाइँदैछ त? भूगर्भ बाघ, बाउचा र क्रेजीलाई तारेमाम्।
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
<<< पूरे, थुतुने किताबमा बसिरहने तर चौतारी नआउने? भएन है यो चाला। तुरुन्तै आचरण नसुधारे कारवाहीमा परिएला।>>> लु आएँ चिप्ले दा, आग्या होस्, के कती कामले सम्झिनु भो। बस्या छैन क्या म अन्मार किताबाँ। याइँ छु।
अघी केलिचा आ थी, सप्पैलाई सोध्या छु रे।
खै त अरु कां गए, ठुल्दाइ त भोज खान गा छन केरे, ऐले आउनी कुरै भएन, त्यो मोरो रामेचा नि हरायो बा, काँ मात्र मुन्टिन सक्या होला है
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मिटिङ छ, सके सि आउछु । ५ बजे सम्म झ्यामै फुर्सद।
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-24-10 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पूरे, निम्न लिखित प्रत्येक प्रश्न्हरु कम्तीमा २० शब्दमा जवाफ देउ। २० भन्दा थोरै शब्दमा जवाफ दिएको कुनै पनि प्रश्नको उत्तरबाट प्रति नपुग शब्द १ अंक काटिने छ। प्रत्येक् प्रश्न २० पूर्णांकको हुनेछ। 1) चौतारीमा हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले दावी गरेको छ। उपरोक्त सम्बन्धमा स्पष्टिकरण पेश गर. २) सुन्तलीको हालखबर के छ? ३) दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो? ४) केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो? ५) रामे हाल अनुपस्थित हुनुको कारण के हो? बोनस प्रश्न (५ अंक) सूर्य किन पूर्वबाट उदाउँछ?
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-24-10 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कती कराएको यो पुरे ...... कती कराएको .... भात खाएसी एसो आँखा लागेको थियो ....... मोरो बैरे त त्यही हो ........ बल्छी हान्दै बसेको होला नि ...... यता चाँही बिजी भन्छ ... खुशी लाग्यो .... पुरे ले थुतुनो किताब बाट यता आउने समय पाएछ ...... ठुल्दाइ माछा नै हो कि भ्यागुतो हो ? त्यो भ्यागुतोको खुत्तो रहेछ भने मेरो भाग नि खैदिनुस् है ........ मिठो हुँदो रहेछ ...... चिप्ले सर को के ताल हो? मध्याननमा आउनु छ .... अनी केही मिठो बाट गर रात त्येसै ढल्दै छ रे ......... हिजोको ले छोडेको छैन कि क्या हो ? अब भक्तिनिहरु को त दर्शन मात्र गर्ने भाग्य त रहेछ नि .... चिप्ले सर को एउटा प्रश्न को उत्तर त पुरे ले एही बाट मिलाउने भयो ......... अनी पुरस्कार चाँही के छ चिप्ले सर ......
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
1) चौतारीमा हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले दावी गरेको छ। उपरोक्त सम्बन्धमा स्पष्टिकरण पेश गर. चौतारीमा हरेक दिन जसो हाटा गर्ने तर दिन भरि थुतुने किताबमा देखेको भन्ने बाउचाले दावी गरेको छ, जुन सरा-सर झूठ हो, म अन्मार किताबमा, क्रिकइन्फोमा पनि देखिने गर्दछु। कती शब्द भो कुन्नी, २० त नाघ्यो होला भन्ने मान्या छु! २) सुन्तलीको हालखबर के छ? सुन्तलीको हालखबर बारे सोध्नु भा रेछ, अब यो बारे २० शब्द घटी नगरि भन्न पर्दा यो प्रश्न लहरेलाई सोध्न पर्नी भनेर भन्न चाहन्छु। २४ शब्द भो है!!  ३) दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो? दार्ही कटाइमा हालसम्म कति चोटि घाऊ भयो भन्ने ३ नम्बरको प्रश्नमा चिप्ले दालाई नयाँ कुरो थाहै नभाको थाहा हुन आउँदछ। छोरोले जिलेट मार्क ३ किनी सकेको र तेस्ले दार्ही काट्दा कतै केइ नहुनी जानकारी सहर्श गराउन्छ चाहन्छौं!  ४) केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो? केलीचासँग कहाँ संपर्क भएको हो र उनी चौतारीमा नआउनुको कारण के हो भन्ने प्रश्नको उत्तरमा धेरै लामो बनाइ, छोटो उत्तर चाइँ, मेलबाट कुरो भा, त्यो पनि एइ साझाको अनी नआउनुको कारण चाइँ आर्को पत्र मार्फत सोधेर जानकारी गराउने बाचा त हैन त ट्राइ सम्म गर्ने छु.  ५) रामे हाल अनुपस्थित हुनुको कारण के हो? रामे हाल अनुपस्थित हुनुको कारण धेरै हुन सक्छन। बाटामा तरुनी रुङेर बस्या नि हुन सक्छ, तरुनीले झप्पु हान्या नि हुन सक्छ, झप्पु हन्या भे चाँही सुतेर आको भन्छ मुर्दार्ले। कम्ताको मप्पा छ र! त्यो रामेचा भन्ने कुलङार। मैले चिनी सकेँ नि। हरेक कुरोको बहाना बनाउन माहिर पो छ त।  बोनस प्रश्न (५ अंक) सूर्य किन पूर्वबाट उदाउँछ? सुर्य चाइँ त्याँबाट किन उडाको चाँही, अर्को बाटो थाहा नभेर हो कि भन्ने मान्या छु। लु सप्पै प्रश्न को ठीक ठीक उत्तर दियियो, मिले नि नमिले नि १०० म १०० पाम्! ऐले लाई यत्ती बुझी राखम केरे
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अब चाँही चि-चु ब्रेक। ब्रेक पछी टन्नै चौतारी।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-24-10 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुरे ले बोनस प्रश्न को उत्तर २० शब्द भन्दा कममा दिएकोले केही अंक काटिने देखिएको छ । प्रश्न ५ को उत्तर पनि पुरै उल्टो गरेको छ ....... (आफ्नो बारेमा सोधेको होइन ..... रामे को बारेमा सोधेको हो भन्ने बिर्सेंछ क्यारे पुरे ले )
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। लोल रामे लोल। लोल पुरे लोल। लोल चिप्ले लोल ( तारेमाम सहित) सुन्तलिको बारे र केली को बारेमा पुरे लाई सोध्नु कारण मनासिब छ, रामे को बारे पुरे सँग सोध्नु को अर्थ बुझिएन, चिप्ले सर । भाव स्पष्ट गरी पाम।

|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-24-10 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एसो बाहिर गर आको - एक घण्टा लाग्यो ठ्याम्मै एसो सानो काम थ्यो - ४५ मिनट कुर्नु पर्यो आज नि थ्यो त्यो पुरे थुतुनो किताब मा है अघी जहिले नि काम मा काम मिलेन चौतारी आउन भ्याएन भन्छ - उता थुतुनो किताब मा चाँही हुन्छ झुठो नी कती बोल्न सक्या हो ल एसो भोक लाग्या जस्तो भो - केही छ कि हेर्छु है खानु पर्यो
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-10 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सुकुटी होला नि ढुकुटीमा । त्यै खाउ बौचा । 
पुरे त्यस्तो?? जहिले नि थुतुनो किताबमा ? कल्लाई हेरेर बस्ने नि त्यो किताबमा ??

|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
याहूउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउ ओ बल्ले बल्ले!!१ मिल्यो भाई मिल्यो। काम मिल्यो। हाउँरो खुशीचालाई नि धन्यापात, हेल्प गर्देकोमा। लु आउम एस्सो लस्सी सस्सी खाम केरे। मस्त घाम ला छ। लु को को छ, आउम है। म लस्सी लेर आउँछु
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-24-10 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कोइ हैन दाई, एस्सै पाल लाउँछन। दाईलाई त सप्पै थाहा छन्दै छ नि, मखुला? त्यो लहरे नि चिन्या हो, रामेचा नि चिन्या त हो, झन् दाइले मलाई नचिन्ने त कुरै भएन, हैन त? यो लहरेको कुरो पत्याउने कि मेरो, लु आँफै भन्नु त। अन्मार हेरेर त्यो लहरे खुँ: जस्तै देखिन्छ। तेस्ताको कुरो पत्या'र भो त अब
|
| |