[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 699315 TIMES]
SAVE! for ease of future access.
Posted on 01-23-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली नानी लाई धन्यवाद , सोचेको कुरो जम्मै पुगोश, नानीले थाल पनि ल्यायिछिन , लु एक्छिन म चै सुरुप्प पार्न तिर लागे है ।
ओइ रिठ्ठे के छ , यो बज्जे देखेकी निउ खोज्न मुन लाग्छ मलाई चै ।
लहरे किन चुप चाप आज , ठीक छ हैन त खबर ।
 
Posted on 01-23-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुन: यो ठुलदाई को।
रिट्ठे,र केली लाई नि तारेमाम।


त्यही त रिट्ठे, कस्को आँखा लाग्यो लाग्यो?
हफ्ता मा २ दिन भो १० बजे अड्डा हिंडेको, हद हुन्छ नि। १२ बर्ष सरकारी नोकरी गर्दा त जम्मा १ दिन ट्याम मा अफिस गएको थिएं। झन्डै पुरस्कार पाएको थिएं ।



तो ट्याम मा अफिस पुग्नु को नि काहानी छ। गृह मन्त्रीलाई महेन्द्र भूषण तक्मा लिनु थियो। साढे नौ मा नारायण हिटी पुग्नु थियो। गृह मन्त्रिको ड्राइभर न ठहरिएं, साढे नौ मै नारायण हिटी पुर्‍याइ अफिस पुग्दा त ९ चालिस । २० मिनेट चाँडो पुगेको नि क्या घाँडो भो भने।  


 
Posted on 01-23-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिबारे जदौ यो बिर्खे माहिलाको!

 
Posted on 01-23-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै एक घण्टा देखी चौतारीका गाम्लेहरु काममा धाममा, पढाईमा सढाइमा ब्यस्त भएको अचम्म फुट्या समाचार पनि लहरे ले प्रसारण गरेन किन?



लहरे सुध्रिएकै हो त ? हिजो को सर्जरी कामयाब भएकाइ हो त ?



सोच्नुस्, खोक्नुस्, घोक्नुस्। त्यतिन्जेल सम्म भोजन गरेर आउने छु ।


 
Posted on 01-23-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<शनिबारे जदौ यो बिर्खे माहिलाको....>>


 


खोइ ?? सबैजना  कहाँ  गएछन्??


सबै  को  खाने टाईम  हो कि क्या  हो
म मात्र  रहेछु  खान मा  फर्स्त


लहरे, कहाँ छौ तिमी ? अतो पत्तो छैन त .  बि जि  खला?


 
Posted on 01-23-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सोचेर नि हेरे खोकेर नि हेरे घोकेर नि हेरे तर कुनै याँगल बाट पनि लहरे सुध्रिएको जस्तो देखिएन,
अहिले मस्तराम भर खुर्रराटा मारिरको भर मात्र हो नत्र आफ्नो चर्तिकला देखाउन आईसक्थ्यो,अब यो सुन्ना साथ आउछ।
हैन गालब गुरु का शनिबार भो भन्दै मा हामीका नि हुन्छ भन्ने त छैन नि।
अनी केली के छ् तिम्रो हालखबर अनी आफु मात्रा खाएर हुन्छ हामीलाई चाइ लन्च को ब्यवस्था छैन

 
Posted on 01-23-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बिस्टे, गालब का शनिबार हुन्छ भने हामी कहाँ नि हुनै पर्छ भन्ने छैन।
नेपालाँ आउने साल ११ महिना भा जस्तै यो हफ्ता जापुनमा शुक्रबार हराएको हो?

 
Posted on 01-23-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो ठुल्दाइले पनि नयाँ मुकुन्डो किन्न ला' हो त?


बिस्टे खोला तरेर आउन त हुन्थ्यो नि त्यता तर आज मात्र अली अथवा भएर के गर्नु, एक्कैछिनमा बादल मडारेर आउछ र आछु आछु बनाउछ !


अनी हसुराइ भा' हो सबैको?



 
Posted on 01-23-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेच्न राख्या हो त्यो मुकुण्डो , रिट्ठे?


किन्दिम कि क्या हो?


लहरे परिवार को मात्र जग्जगी ? यो जिन्दगी खै के जिन्दगी?


 
Posted on 01-23-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Virus alert info:


साथीहरु को ईमेल मा 'Obama Acceptance Speech'   Subject Line भको ईमेल आउँला झुक्केर पनि नखोल्नु है? वाइरसले अट्याक हान्छ !



 


 


 
Posted on 01-23-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहिले एकोनोमिक्स मा पढेको कुरा नि 'जुन कुरा आफ्नो स्वामित्वमा छ त्यो मात्र बेच्न सकिन्छ' !


मेरो होइन ठुल्दाइ त्यो मुकुन्डो, भा' भे सस्तै मा दिन्थे, चिनेको जो पर्नु भयो ! कुरा नि एउटा !


 
Posted on 01-23-09 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिस्ते दाई , खाना  खानुस्
 कती कराउन  सक ने  होला ,हतर् हतर्  खना  ल्याये  भात् अलिकति  येताउति सरेछ



 


 


 
Posted on 01-23-09 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो ठुल्दाइ १२ बर्षमा एक चोटि ट्याममा अड्डा पुग्नु भा' त्यो पनि पुरस्कार छैन? कस्तो अन्याय यार यो त !


म भा' भे त 'एमेर्जेन्सी अड्डा ल्यान्डिङ पुरस्कार' स्थापना गर्दिन्थे !


यस्पालीको 'एमेर्जेन्सी अड्डा ल्यान्डिङ पुरस्कार' को हकदार हुनुन्छ हाम्रै चिर परीचित 'राहुलभाइ रायमाझी' ! वहाँ बिगत १२ बर्षको कार्य अवधीमा पहिलो पटक २० मिनेट अगाडि कार्यालय उपस्थित हुनु भएकोमा यो पुरस्कार वहाँ लाई दियिएको छ !
पररररररर ताली पड्किन्छ अनी !


 
Posted on 01-23-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए रिट्ठे बिरादर नि आईसकेछन,बादल मडारिएअर के भो त टिरेना छाता ओढेर आउने नि।
ओहो केली लाई नि भन्या जस्तो बुढा मिलोस ल,के के मात्रा बनाको मलाई त सप्पै एक्कै गासमा खैदिन्छु जस्तो लाग्यो। धन्यवाद केली
फेरी म जस्तो तरुनी लाई बुढा मिलोस भन्छ बिस्ते दाई ले त भन्ला नि त्यस्तो हैन ह्यान्सी केटो भन्या क्या।
ल ठुल्दाइ लाई ए अ ल्या पुरस्कार पाको मा धे धे ब तररररर  ।

 
Posted on 01-23-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिस्ते दाई,  के गर्या यो  तपाईं हरुले  लहरे लाई
तपाईं हरुको  करण ले  गर्दा चौतारी   नै  आएन,  

बिस्ते  भनिने  फिस्ते  सँग  घोर घनघोर    रिस उठेको  छ भन्दै  थियो
बदाsssssssssssssss  तेन्स  मा छ

 
Posted on 01-23-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरस्कार पाएको भए १० हुन्थ्यो नि तक्मा को संख्या नि। ९ बाट १० हुन १० बर्ष कुरी सकें। अनी भेन बा भनेर स्थाई दिमाग खराब (Permanent head Damage) गर्न हिड्या। दिमाग खराब गरे बापत उहिले भे महेन्द्र बिद्या भूषण अहिले भए महेन्द्र बौचा भूषण पदक त कन्फर्म नै। दश बनाउने खेल हो बस।
 
Posted on 01-23-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जम्मै गाम्लेहरुलाई लन्च पछीको तारेमाम ।
 
Posted on 01-23-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हसुराइ अनी तेस्पछी एक निदाइ पछी को जदौ
आज लन्चमा कार्ब को मात्रा धेरै परेछ ढाली हाल्यो,झुप झुप भर एक न्याप लिदे जे पर्ला पर्ला भनेर।
अब एक सुन्तले चिया खाए पछी अली निन्द्रा खुल्यो,चिया पनि सुन्तला फ्लेवर र हुन्छ अब।
के भन्छ यो केली,अब त झन पक्क भो है लहरे केली हो भनेर।

 
Posted on 01-23-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे भेटियो 
हजुर हाम्रा चौतारी रस्रङ बिभागका प्रमुख लहरे कान्त लाकौल हिजो अपरान्ह को दिमागी अपरेसन पछी गायब भाका थिए। दिन को ३८५ पटक
साझा मा चियाहुने लाकौल आज एक चोटि पनि चौतारीमा नच्याहेको हुँदा,चौतारी परिवार, बिशेषत लहरेकै एक लहरा केली निकै चिन्तित देखिन्थेन
केली को चिन्ता भागआउन,चौतारी 'लस्ट यान्ड फाउन्ड' का अध्यक्ष रिट्ठे राम रायमाझी को सभागिता मा एक टोली गठन गरी लहरे को
खोज तलास कार्यक्रम को क्रम मा तल्लो बेसीमा लहरे यस् अवस्थामा भेटिएको थियो:
तल को तस्बिर हेर्नु होस्।
सिरमा गमला राखी,लहरा को बस्त्र सहित बाटो मा लर्बराउदै गरेको लहरे।


 
Posted on 01-23-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिस्टे लोल !!
हाताँ के नि, चिया थियो कि सिया ? पिया पिया जप्दै हो कि ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters