[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 259690 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-10 10:24 AM     [Snapshot: 449]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बैलाई झ्यामै प्रणाम है ....

कस्तो निन्द्रा लागिरहेको छ भन्या ........

म त एक चाइना सुत्छु है .....

अनी उठेर मम खान पर्ला .........

ठुल्दाइ केही कोसेली छ हामीलाई? फोटो बाहेक ....

रिठ्ठे कस्तो भयो त वीकेन्ड ?

लहरे ...... मलाई पनि छिमेकी त त्येति मन पर्दैन ..... तर के गर्नु ... देश का नेता हरु सबैलाई मन पर्दो रहेछ .......

पुरे ..... ए सरी है ..... डिस्टर्ब गरे ......

अनी कोइ कोइ New Year मनाइ रहेका लाई "Happy New Year " है

 
Posted on 05-10-10 10:28 AM     [Snapshot: 455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे ..... ए सरी है ..... डिस्टर्ब गरे ......>>>

हैन के भन्छ यो रामेचा, निन्द्राइ म भेर भन्या कि ब्यान ब्यान धोकेर आयौ, कि वीकेन्दको अझै उत्र्या छैन? मलाई काँ बाट के डिस्टर्ब हुनु नि लौ, अचम्मै छ भन्या। यसै ब्यान ब्यान देखुन निहु खोज्नी? झन कसै सँग झगडा नगरम्ला, मिलि-जुली बसम्ला भनेर आ त, यसै निहुँ खोज्दा रेछन बै।

लु सुत्न जौ, ल प्रणाम लेर जौ, गरी खाउ तिम पनि।

(काँ-काँ प्याँलो टाउको चाइनी हो, आँफै राखेर पढ्नु)

 
Posted on 05-10-10 10:30 AM     [Snapshot: 454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो फोटो म म को ...

दोश्रो दाई को घर अगाडि को .... अझै थाहा पाउनु भएन भने जेष्ठ १४ को टिकेट काटेर दियिने छ .

तेश्रो माहा बौद्ध को हो, तर मन्दिरको नाम चाँही याद आएन ...

चौथो पनि महाबौद्धको ..... तर एस्मा काहानी लुकेको छ .....

ल जेष्ठ १४ को टिकेट पाम .........

 


 
Posted on 05-10-10 10:34 AM     [Snapshot: 462]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन पुरे ...... थुतुनो किताबमा बिजी थियो होला .. मैले बोलाएर डिस्टर्ब गरे जस्तो लागेर .......

कस्तो सारो रिसाएको ........ डिस्टर्ब भये डिस्टर्ब भयो भने त भई हाल्यो नि ...... रिसाइहाल्न पर्छ? कस्तो झगडालु प्रबिद्दिको मान्छे होला ......... ठुल्दाइले नेपाल गएको बेला कत्ती भेट्नु भयो एस्तो मान्छेलाई भन्नु हुन्थ्यो .........

होइन ..... आज देखी जिम्माल आउन्छु भन्थे त ......... कता लागेछन ?
 
Posted on 05-10-10 10:43 AM     [Snapshot: 470]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे ।
धेरै सुत्नु स्वास्थको लागि लाभदायक् छ। हर्ट अट्याक रेट नि ५-१० % कमी हुन्छ ।
अझै फोटो सबै मिलाएन कसैले । मिलाई हाले जेष्ठ १४ को एकतर्फी टिकेट दिने छु ।


जेष्ठ १४ मा नेपाल पुग्ने गरी कोइ जान चाहन्छ भने फोटो न मिलाई पनि दिन तयार छु । किन होला ??


 
Posted on 05-10-10 10:49 AM     [Snapshot: 475]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दाई के मिलेन हो ? यि सबै ठाम मा बसेर चि चू खाएको छु ....... कसरी मिलेन ..

धेरै सुत्नु त राम्रो हो दाई ...... तर अस्ती फोन मा भनेको थिए नि  ..... हो त्यो काम ले गर्दा आज राती २:३० घण्टा मात्र सुत्न पाइयो .. अहिले सुत्न लागेको निन्द्रै लाग्दैन ........ के गर्नु ..... काम गर्न पर्‍यो भने चाँही निन्द्रा लागेर हैरान हुन्छ ....... यो मुला निन्द्रा पनि पुरे जस्तै बाउन्ठेको छ भन्या ..........

PS: एस पोस्ट मा प्रयोग भएका सबै नाम हरु काल्पनिक हुन । कसै सँग मेल खान गएमा समयोग मात्र हुनेछ ।

 
Posted on 05-10-10 10:53 AM     [Snapshot: 493]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो टिम ले जित्छ भनेर मुख्ले भनेता पनि - मन भन्ने मान तयार नहुन सक्ने हुन सक्छ - अर्को भबिस्यबानी केही समय पछी
 
Posted on 05-10-10 10:54 AM     [Snapshot: 497]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>PS: एस पोस्ट मा प्रयोग भएका सबै नाम हरु काल्पनिक
हुन । कसै सँग मेल खान गएमा समयोग मात्र हुनेछ ।<<

लोल लोल लोल
 
Posted on 05-10-10 11:41 AM     [Snapshot: 524]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त के भन्ने हो कुन्नी

केही भन्दिन भो -

खेल खतम पैसा हजम -
 
Posted on 05-10-10 11:42 AM     [Snapshot: 524]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SA did not play upto their potential and I am ashamed of their performance, they really did not deserve to go to the next level with this mediocre performance. I hope and strongly expect they wud come out of this and play better on their next outing.
 
Posted on 05-10-10 11:46 AM     [Snapshot: 533]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बधाई लहरे ।
दुष्ट को दुष्ट ले जित्यो । अब अंग्रेजले किविज लाई धोबी पछाड्  गर्छ कि गर्दैन हेर्नु छ । बेटर लक नेक्स्ट टाइम पुरे ।
 
Posted on 05-10-10 12:05 PM     [Snapshot: 553]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पाकिस्तान ले जितेछ ! लौ खास त लहरे !


जदौ रामे ! के छ हो खबर? किन साँढे दुई घण्टा मात्र सुतेको राती? कोइ परि आउने वाली थिईन कि क्या हो सपना मा?


जागे जागे सारा रात
मायालु आउछिन भनेर


कुछ इस तरह?


ठुल्दाइ टरक को काजु भात् ह्याप्स भो त?


 


 
Posted on 05-10-10 12:23 PM     [Snapshot: 566]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई भुल्दा म एक्लो भएछु
तिमीलाई सम्झी तिमी साथ आयौ
कुनै चीज मिठो म खोजिरहेथें
म सोचिरहेथें तिमी याद आयौ


सोमबारे जदौ सबै गाम्लेहरुलाई।
ठुल्दाइ, अरु फोटो त संकटा, कुमारीघर, र महाबौद्धको भन्ने मानिछु र टिकसको पनि हकदावी गर्दैछु। मम चाँही कहाको पर्‍यो नि?   
रामे, के गर्दै बस्छ हौ राति त्यति ढिलोसम्म?     
रिट्ठे सरको चाँही बर्गर र अन्डाकै ह्याप्स होला नि, मखुला? 
पूरेले अहिले अंग्रेजीमा के के लेख्या हो, बुझ्या भए अस्ति शनिबार बियर खान्नथें ।
बाउचा, तारेमाम्।


लेख्दा लेख्दै: क्रेजी आउँदै गरेकी भए नयाँ बर्षको शुभकामना।     


 
Posted on 05-10-10 12:31 PM     [Snapshot: 572]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त रिठ्ठे ,
"तिम्रो रुप सम्झँदा
म आँफै लाई भुल्दछु ।
तिम्रो प्यार नपाउन्दा
म आँफै पागल बन्दन्छु ।।" भन्दा खेरी हो

अहिले त
"म्रिग्रात्रीश्णा लाग्छ तिम्रो मुहार " भन्दै बसेको छु ...

त्येसैले जाग्न छोडिसके ..........

अनी फेरी के कुरा गरेको ........ रात भरी जागेको कुरा गरेको छु ...... सपनिमा पारी आउने भएको ले सुतेको कि क्या हो रे .....

अब एक्छिन्मा हाम्रा चिप्ले गुरु गीत गुन गुनाउन्दै आउने होला .........


 
Posted on 05-10-10 12:32 PM     [Snapshot: 584]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल भन्दा भन्दै आइसकेका रहेछन .....
प्रणाम चिप्ले सर ।  

अनी मिठो कुरा सम्झँदा तिमी याद आयो भन्या कसरी हो ...... कसरी मान्छे मिठो भयो ? अली सप्रसँग व्याख्या गर्न पाये राम्रो हुन्थ्यो ....


 
Posted on 05-10-10 12:34 PM     [Snapshot: 586]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ओहो चिप्ले सर लौन चिन्नै गाह्रो भो !


कस्तो रातो सर्ट र प्यालो प्यान्ट लार आउनु भएछ !


हालखबर नि लुगा जस्तै चम्किलै होला भन्ठानेको छु !


धेरै जिस्क्याये भनेर मैले अचेल बर्गर र अन्डा खान छोड्देको !


अनी आफ्नो भयो त ज्युनार?


 
Posted on 05-10-10 12:38 PM     [Snapshot: 590]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ रामे त्यो त गीत लेख्नेलाई सोध्नपर्ला। गीत कसले लेखेको भन्ने कुरा चाँही ठुल्दाइले काजु भात चिलिम ब्रेक पश्चात् बताइदिनुहुनेछ भन्ने आशा छ। अरु सबै कता गए हौ?  
 
Posted on 05-10-10 12:40 PM     [Snapshot: 599]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भयो रिट्ठे सर, खान अघि चौतारी खोलेको, मम देख्नु पर्‍यो। के रुचोस् स्यान्डविच, तै पनि खानै पर्‍यो।  
 
Posted on 05-10-10 12:53 PM     [Snapshot: 610]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



चिप्ले सर पनि आउनु भे छ , तारेमाम है ।



तिमीलाई भुल्दा म एक्लो परे छु, तिमीलाई सम्झी तिमी साथ आयौ भनेर अन्तसन्त लेख्ने कन्चन् पुडासैनि हुन ।


 बुढाले नि के के लेख्छन के के । एक दिन चि-चु ब्रेक मा भेट भाथ्यो नेपालआँ । मैले नि सुनाइ दिएं। बुढाले न बुझेर ट्वाँ................. । बुढाको अरुले न बुझ्ने, मेरो बुढाले हिसाब बराबर , मखुला ??


 
Posted on 05-10-10 12:57 PM     [Snapshot: 615]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल

ल हसुरेर नि आइयो ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Why Oli must go for the UML to survive?
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
How many ministries do we really need?
Who are the real Sukumbaasis?
Deepak Bhatta could help bring down the three stooges
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters