[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 137579 TIMES]
SAVE! for ease of future access.
Posted on 09-08-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई भनिने हुल्याहाले चौतारी को मान मर्यादा माथि असर पर्ने गरी म लहरे लाल लाकौल माथि लगाइएको आरोप गलत भएको जानकारी


गर्दछौ। पैसा निल्ने हो भने चौतारी ढुकुटी को साँचो आफ्नै हात मा भएको र सो ढुकुटी मा पैसा कती छ भनेर विवरण कसैलाई पनि बुझाउने


नपर्ने गरी जिम्मेबारी आँफै मा रहेको ले - १०० ५० रुपैयाँ निल्नु नपर्ने कुरा पनि अवगत गराइन्छ। यो सबै डाहा गर्ने हरुको साजिस भएको र


एस्ता हल्ला ले लहके कान्त को बाल पनि उडाउन नसक्ने कुरा को पनि जानकारी गराउन चाहन्छु। साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि


एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ। जे गर्न मन लागे गरे हुन्छ। बालै मतलब। लौ जा त।


 
Posted on 09-08-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<साथ साथै आफ्नो क्रेडिटकार्ड को बिल पनि एही ढुकुटी को पैसा ले नै तिरेको हो भनेर पनि खबर गराइछ।>>

ढाँटेको कुरा र काटेको कुरा कहिलेइ मिल्दैन भन्ने कुरा यही हो ।


प्राप्त जानकारी अनुसार ढुकुटी को सांचो को दुरुपायोग गरी सुकुटी खाएकोले अनुहार पनि काटिकुटी सुकुटी कै शेप सँग मिल्न गएको रे । यो रे मा कत्तिको सत्यता छ, बिस्तारै आँफै पोल्ने र खोल्ने छ ।


 
Posted on 09-08-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वार्षिकोत्सव समाचार:

ठूल्दाईले डुल्दै डुल्दै हामि चौतारीमा आएको कुरा भुल्दै दिन ढल्दै गर्दा औतारीहरु गल्दै जाने कुरा खैनि मल्दै मल्दै बताएका छन्।

रसरंग प्रधान लहरेकान्त लाकौलले, पैसा निल्नु भन्ने कुरा मिल्नु पानी भित्र कमिलाले चिल्नु जस्तै इल्नु न बिल्नुको कुरा भएको अवगत गराएका छन्।

रिठाराम रायमाझिले दोसल्ला ओढाऊने होहल्ला भुइँतल्लामा बसेर मच्चाउँदा पल्लाघरका झल्ला काका कुनै सल्लाह बिना नै वल्लाघरको गल्लावाललाई आफ्नो चल्ला जत्रो छाति नपाउँदै दोसल्ला आफ्नै पल्लामा पार्ने हल्ला फिँजाउँदै हिँडेको समाचार प्राप्त भएको छ।

बाँकि समाचार केहिबेरको बिश्राम पछि---


 
Posted on 09-08-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा लोल जिम्माल लोल ! 


भ्रान्तिपुर समाचार अरु नि जावोस !


 
Posted on 09-08-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ भन्निने हुल्याहाले अब मुल्याहा कुरा पनि गर्न थालेको छ।


फूल को आँखा मा फूलै संसार
काँडा को आँखा मा काँडै संसार


भन्ने गीत ठुल्दाइ लाई ठ्याक्कै मिल्न जाने कुरा पनि अवगत गराइछ।।


आनालाइज आँफै गर्नु होला


 
Posted on 09-08-09 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आनालाइज भनेको के हो ता ???



बिष्लेशण भनेको भयो माथि को कुरा आँफै स्पष्ट छ, क्रेडिट कार्ड को पैसा समेत ढुकुटी को पैसा ले तिरेको भनेर कसैले भनेको हैन क्या रे । मैले पनि भनेको होइन।



आँफै पोले पछी, आफ्नै पोल खोले पछी , भगवानले पनि राम राम -लहरे लहरे बाहेक भन्न सक्दैन ।


 
Posted on 09-08-09 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाप्दा छाप्दै......



मधुमासको आश गर्दा गर्दै सास मात्र बाँकि भएर कन्या क्याम्पसको बास बनाएका
लहरेकान्त लाकौलको त्रास बारेको खास कुरा प्रवासमा बसेका हामिलाई  खुल्न
आएको छ। आसपासका सबै तरुनिहरुको पास चान्स मार्ने प्रयास गर्न जाँदा 
थप्पडको रासले घाँसमा ढल्न पुगि नास भएका निज लाकौलले, गाँस बाँस  कपास र
तरुनिसंगको आसले निजलाई सत्यानाश बनाएको कुरा बताएका छन्।




 
Posted on 09-08-09 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-08-09 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  लोल जिम्बाल लोल
 
Posted on 09-08-09 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  लोल जिम्बाल लोल
 
Posted on 09-08-09 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजिनेस समाचार:


ढाबरे लाल दन्त मन्जनका व्यापारि श्री कालीमाँ भगवति प्रसाद गौरिशंकर गुप्ता ले चौतारीमा ढाबरे लाल दन्त मन्जनको व्यापार सुरु गर्ने निर्णय आफ्ना पँहेला दाँत देखाउँदै गरेका छन्। उनले हालै गरेको सर्वेक्षण अनुसार चौतारीका औतारीहरुले गर्ने हाउभाऊहरुमध्ये  र  दुई हाउभाउहरु उनको सर्वेक्षणमा परेका थिए। पछिल्लो हाऊभाउले औतारीहरुको दाँत कालो भएको देखाइदिँदा उनले चौतारीमा दन्त मन्जनको माग राम्रो रहेको ठानेका छन्।


(औतारीहरुबाट बिज्ञापन सुझाबको अपेक्षा गरिएको छ। उदाहरणको लागि तल एक बिज्ञापन दिइएको छ।)


ठूल्दाई-


मोडल- "ठूल्दाई तपाइँको दाँत त पुरा सेतो मोति जस्तो चम्किएको छ त?"


ठूल्दाई- "किन नहोस त  मोडल नानी म ढाबरे लाल दन्तमन्जन जो प्रयोग गर्छु!"


मोडल- "तपाइँ पनि ढाबरे लाल दन्त मन्जन प्रयोग गर्नुस र मलाई पाउनुस!"


 


 
Posted on 09-08-09 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Happy Birthday Chautari
 
Posted on 09-08-09 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची भाबी - बुडा कत्ती दात माझिराखेको सक्केन?


ठुल्दाइ - कहाँ सक्किनु मन्जन राम्रो भनेर किनेर ल्याको जिम्माल सँग नक्कली पो परेछ क्या हो !


नेप्ची भाबी (मन्जन को बट्टा ओल्ट्याइ पोल्ट्याइ हेर्दै) - यो डाबर लाल दन्त मन्जन हो त ल हेर्नुस् ! डाबर लाल दन्त मन्जन त दात मा लाउने बित्तिकै दात टललल टल्किन्छ ! डाबर लाल दन्त मन्जन भनेर अर्कै कुन नक्कली माल थमाएछन नि जिम्माल ले तपाईंलाई !


ठुल्दाइ - खै बुढाले आफ्नो दात देखाउदै "यि हेर राहुल मेरा दात ४ बिशा पुग्दा सम्म मोतीका दाना जस्तै सेता त्यसै भा' हो र?" भनेर भने अनी किनेर ल्या' नि मैले !


नेप्ची भाबी - धत बुडा तिनको पलास्टिकको दात सेता हुँदैनन त?


ठुल्दाइ - हँ? चुप चुप बुडी यो त बिज्ञापन पो हो त !



 
Posted on 09-08-09 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY BIRTHDAY CHAUTARI!!!
LAU GAMLEHARU HO CAKE TA AJHA SAMMA KETAKO CHHAINA JASTO CHHA SABAIL MALAI PARKHI RAKHEK HO KI



 
Posted on 09-08-09 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, तारेमाम,

----
पवन "चा" प्रति समर्पित ॥

थाहा थिएन यति छोटो साथ हुनेछ भनेर
थाहा छैन कुन दुनियाँ हो त्यो
जहाँबाट कोहि आउन्न फर्केर
हाम्रो आशिष साथ छोडि गयौ सब
याद बस याद नै त बाँकि छ अब

श्रद्धाञ्जली पवन "चा" ........


 
Posted on 09-08-09 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची भाबी - धत बुडा तिनको पलास्टिकको दात सेता हुँदैनन त?
nepchi babhi lai rahul daile kaile bhetne?

 
Posted on 09-08-09 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

huh? chainjo...chaar-chaar barkha pugechha?

MERI DHOBINI KO CHYATTYAAAA PETTICOAT KO KASSAM! haanro umer...chaini...tei ko tei...tadak ko...chaini...birek thichyaa jasto...chautari ko umer...chaini...kyaari dhalkechha?

daant talkaaune lal danta manjan...umer bachaaune, mero talkyaa khappar!

 
Posted on 09-09-09 12:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरेर अन्मरिया' छौ ए पातकी गाम्ले हो! देख्ना डाल, खाना' काल---! सप्पै जिम्दै-जाग्दै छौ होला के रे!
चा-चार वर्ख भईसकेछ गाँठे! तब न जिम्मालका दाँत सप्पै झरिसकेचन्, पुण्डे बुडा' तालुमा ऊ बेलाँ गोटा-चारेक रम् बाँकी थे, तिनलाई पनि भू-क्षयले खाएछ, लौन परमेस्सोर!



 
Posted on 09-09-09 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर ल हेर, सब-का-सब यती बेला सम्म सुतेर बसेका, घाम लागेर पल्लो डाँडोको टुप्पोमा पुग्न लाई सक्यो, कती सुत्न सक्या हुन। हिजो जन्मोत्सव भनेर राती सम्म बसे जस्तो छन। यहाँ उठ एह, ल पुरी ल्याइ द्या छु, बिहान उठेर बनाको, यती मात्रै छ, मिलेर खाम केरे, बाँकी वीकेन्दमा बनाम्ला। ल दिन झक्कस रहोस्। केलीचा, गेट वेल्ल सून!

 प्रणाम


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters