[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १४४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 922]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
[VIEWED 649405 TIMES]
SAVE! for ease of future access.
Posted on 04-02-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पुरे ले त ट्रान्सलेसन गरेर पनि राख्देछ,
मलाई नि नेवारी सिख्न एकदम मन छ्,ल पुरे सँगइ सिक्न पर्ला जस्तो छ्।
 
Posted on 04-02-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेल्लो केली, म छु

हुन्छ नि बिस्टे, तिमी रोटी ख्वाउ, म नेवारी सिकैदिउम्ला। wat say?
 
Posted on 04-02-09 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुरे , र बिस्ते दा दिउसो को  नमस्ते है!!!


पुरे , के खाएउ त , पाफर को रोटी र आलु हो?


बिस्ते दा लाई  पुरे ले  रोटी पकाउन लगै लागै हैरन पर्ने भो, औता रोटी को औता नेवारी  वर्ड हैन त पुरे!!


 
Posted on 04-02-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ हेल्लो


रिट्ठे खोइ हँ आज - कता गयो


 
Posted on 04-02-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ प्रभुहरुलाई मेरो पनि नमस्कार है, खै हामी पनि यसो नेवारी सिकौ न , नेवारी खान टन्नै खाईयो तर बोल्न चाँही कहिले आएन
 
Posted on 04-02-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो अंकल  तिम्लाई जा गये  पनि  किन चाहियो?
ल ल भन्दिन्छु, 


 आज  पान पसल  बि जि  छ के !!1
हर्के दा ले  थुप्रो  पेसेन्जर  हरु लाई  रित्थे काकु को मा पान  खिलाउन  लग्या छन रे क्या


 
Posted on 04-02-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ल स्वागत छ चौतारीमा


लशकुश का हिँ


 


 
Posted on 04-02-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले तिमीलाई सोध्या छैन नि है - किन जान्ने हुनु पर्ने भन्या


बिचमा प्वाक्क बोलनु पर्ने जहाँ पनि -


तिम्रो अंकल मेरो बेस्ट फ्रेन्ड ल भयो अब


पुल्पुलाएर राखेकोले भएको हो सबै


 
Posted on 04-02-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हें हें केली, तेत्ती सार्हो नि गर्दिन हौ म त, दिन म ३-४ वटा रोटी भये पुग्छ, ल बिस्टे काजी, तिमी भन म सुरु गरुम्ला

बैरे प्रभो, ओह्हो, नेवारी भनेकै खानामा छ जस्तो मलाई लाग्छ, तिम्रा कथा बाट त्यो स्वाद लिराछु म त, बडा काइदाको जाँदैछ, अझ छिटो थपुम है, बाँकी रह्यो, नेवारीको भाषाको कुरा, त्यो त चौतारीमा आउन्दै गर, सप्पै सिक्छौ भनेर रिट्ठेले भन्थ्यो, आज कतै नाख मुख देख्या छैन।

लौ दोस्रो राउन्द को दर्शन, तारेमाम अन्द जदौ, लहरे तिम्लाई special वाला नमस्कार तक्राएं है

 
Posted on 04-02-09 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


हाइ  बहिरी.............,


पुरे, कहाँ गयो फेरी,  आज त खुशी पनि छैन  का  गएको होला  त्यो  मोरी


 


 
Posted on 04-02-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको जदौ सबैलाई।
बैरेलाई चौतारीमा स्वागतम्। कथाहरु पढिरहेको छु प्रतिकृया लेख्न भने पाएको छैन।









खै हामी पनि यसो नेवारी सिकौ न , नेवारी खान टन्नै खाईयो तर बोल्न चाँही कहिले आएन
 

नेवारी त केलीसित सिक्न पर्छ जस्तो छ मैले त। जिल्ला पनि एउटै हो क्यारे हाम्रो। केली, तिमी बिहान बिहान चिया नास्ता ल्याउ अनि खाँदै सिकौंला हुन्न?
ठुल्दाइ, यसो गरुँ न। दुई शिखर मध्ये कुन चाँही अन्नपूर्णको हो, अनि अर्को शिखर चाँही कुन हो भन्नुहोस्, पुरस्कार तपाईंलाई नै। तर त्यसको लागि तपाईंले प्रतिस्पर्धा भने गर्नु पर्छ।


प्रश्न एक चोटि फेरी: बिश्टेले चौतारीमा राखेको शीर्षकको फोटो कहाँबाट खिचिएको हो र त्यसमा देखिएका दुई प्रमुख हिमशिखरहरु कुन कुन हुन्?        
   


 
Posted on 04-02-09 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे पनि हसाउने भन्या


मैले त बैरे को कथा हो कि नेवारी खाना को मेनु हो छुट्ट्यौनै सकिन -


छोयला, कचिला, एला, बारा, व: के के के - म: म: चा -


हे हे हे


दह्रो पेल्दै छ बैरे ले - अझै पेलुम पेलुम हामी पनि पढ्दै छौ है 


 
Posted on 04-02-09 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो अंकल तिम्रो बेस्ट फ्रेन्ड


ओह तेसो भये त तिमी पनि मेरो  अंकल पर्‍यो नि त


ला s ,मैले त अस्ती देखी  नाम ले बोलाई रा, ल  सरी  है    , लहरे  अंकल


<<<हें हें केली, तेत्ती सार्हो नि गर्दिन हौ म त, दिन म ३-४ वटा रोटी भये पुग्छ,>>>>


 
Posted on 04-02-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले दाई  , नम्स्ते है
 दाई को  कुन जिल्ला  हो  नि?

कस्तो गहरो  प्रश्न  सोदेको यो  चिप्ले दाई ले  मेरो तर्फ बाट  पास...........


 

Last edited: 02-Apr-09 02:02 PM

 
Posted on 04-02-09 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, नयाँ सडकको हाल्या भे भन्न सकिन्थ्यो होला, नेपालाँ कतै घुम्न गैएन, गये नि त्यो त्रिभुवन पार्क, गोदावारी पार्क गा, त्यो नि स्कुलले लग्या, अरु त सप्पै हिमाल उस्तै लाग्छ, "छु याउ, जिं:ला मफुत: (मफ्त:)"


translated:
ke garni, maile ta sakina (ब्र्यकेतमा किनकी, छिटो छिटो भन्दा उ silent हुनी जस्तो लागेर है )

 
Posted on 04-02-09 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह गाम्ले हो आज भरे बाट त क्रिकेत पो छ त बै, आज त गीतन्जाली हैन बरु लाईभ कमेन्ट्री गर्न पर्छ, एस्सो लिन्क पाये एइ चौतारीमै हाल्दिउम है

केली म त याही छु नि, नदेख्या?

३-४ वटा एक दिनको लागि पो हो त, microwave गरी खानि, बिस्टेकाजिले काँ घरी घरी बनैराख्छ त, तिमी नि एस्सै तर्सिन्छौ भन्या
Last edited: 02-Apr-09 02:06 PM

 
Posted on 04-02-09 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त ., लहरे  अंकल  कहाँ गो  फेरि??

 
Posted on 04-02-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभुहरुले मेरो कथा पढिदिनु भएको क्रितज्ञता बर्नण गर्न मेरो शब्दवाली नै रित्तो हुनेछ, के गर्नु, काठमाडौंको शान भनेको नै नेवारी खाना हो, आफु ले यहाँ एसो त्यसो गरी म:म: चा र छोइला त बनाइन्छ तर कचेला चाँही गह्रै परी रहा छ । बरु प्रभुहरु ले रेसिपी दिउम न घच्चीको कचेला बनाउने। नेवारी खाना मासुले मात्रै होइन भेजीलाई पनि दह्रो छ, बाह्रा, आलु तामा, अचार हरे भर्खर लन्च खाको मुख फेरी रसायो।


 
Posted on 04-02-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरिका, बैरे काँइला, आलु तामा सम्झायो। हरे, भक्खर हुसुरेको, साची मुखमा पानी आयो बै
 
Posted on 04-02-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली मैचा, म यहाँ छु


आफ्नो भातिजी हैन साथीको हो र पो साइड हान्द्या नि


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters