|
[VIEWED 256982
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम रिट्ठे, मदनवा, च्याङ्बा । हैन आज जो पनि आउछ, आमा हडताल गर्ने धम्की दिन्छ बा। के भाको हो ??
चौतारी बनाएको फापेन पर्भू। सब कुरा बिर्सेंर नयाँ चौतारीमा नयाँ कुरा गरम। उहिलेको को खुइले मखुला रिट्ठे, लहरे ? 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-23-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो मूला च्याङ्वा केही गर्न सक्ने होइन - जहिले नि एलाई कात्छ उलाई कात्छ भन्या छ मोइच्याङ ग्यात्सुसँग लागेर अर्को छोरो नि पाउन लाई सक्यो - यो चौतारी मा आएर कराउन बाहेक केही गर्न सक्दैन त्यो मोइच्याङ को जेठो छोरो ले च्याङ्वा आनकाल भनेर बोलाउछ यो च्यान्वा लाई -
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-23-09 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ! च्याङबा, मदनवा र खुसि नानी! के छ हौ च्याङ्बा लेकतिरको खबर? हिउँ कत्तिको पर्या छ? बेशिबाट सामान ले'र फर्क्यौ?
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-23-09 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मलाई माफ गरि देउ मेरा लोभि नजर अरु कसै मा दुबे छ भने म त खोजी रहेछु हरेक चेहेरामा मेरी सपना की एक प्रियसी मायालु थुईया बोकै बोका हरु माझ नी यो गीत के गाउनु , खै आज तरुनी हरु ?? गूड् मर्निङ चौतारी , ठुल्दाइ ले बनाएको चौतारी मा बैरे ले बहिस्कार गर्यो भनेर भन्ला भनेर हाजिर बुझाउन आको । लु म लागे काम ले पेल्या छ , के गर्नु ? ओह्ह पुरे , लहरे तिमी हरुको प्रगती कस्तो चली रहा छ ? नैय्या पार हुन आटेको छ की छैन , कतै तरुनी ले भैय्या त भन्या छैन ?  लौ अरु सब औतारी हरु मा बैरे को प्रणाम
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-23-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल खच्चरको छुर्पि रे! जदौ! बैरे! यसो कुरो बुझ्दा रिट्ठेले गर्ने भनेको आज बेलुकि देखि ५ दिन सम्मको आम,इमलि जे सुकै हडताल भएता पनि। प्रतिवेदनको रिपोर्ट जस्तो सुकै आए पनि हडताल गरेरै छाड्छ!
|
| |
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 12-23-09 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु बाल्ला काल कोज्दाइ आइचा धातुरे......... तेह्रो ज्यान सार्हो चिलाइचा... आबो बाकुर्चा मोइले..... तारा तोंलाइ दिउंसो नि देक्दाइना र पो पिर् चा.... लाल्टिन बालेरा हेर्नु पार्जा आनि तेह्रो दांत टाल्किरा साप्पाइ बाङ्कारा जास्दु देक्चा....... मोइले बातिस ओरा देख्चा म्हेरो लोल काच्चारले बात्तिस ओरा देक्चा आनि बाइना ता चाउसाट्ठि ओरा? हामि दुबै जाना ले मिलेरा जार्चा पाक...... आनि तोइले बाल्ला कुरो बुज्यो जास्दु चा..... यो च्यांङ्ग्रीलाइ मोइले काच्चार सुन्दारीलाइ जास्दु बिगिनि बान्ने काट्टु लाइ दिन्जा तोइले पाक्का मान् पाराउचा लु..... तेह्रो रा येस्कु राङ पानि ठ्याक्काइ मिल्चा..... तोंलाइ हेरे पाचि यो च्यांङ्ग्रीलाइ हेर्ना पार्दाइना लु बान के बिचार चा? आनि मोइच्याङ पोइलाबारा फार्के पाचि मोलाइ बान् तोंलाइ मोइले क्याइ कार्दाइना.......
|
| |
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 12-23-09 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओइ लाआरे तेह्रो नि ज्यान चिलाइचा? जान मान्जे बाकुर्ना नापाकु धेराइ भो बान्दाइचा होइ मोइले...... मोइच्याङले ग्यात्सुको चोरो पायु बाने पैचुङ्ले लोल काच्चारकु चोरो पाउजा बानेकु चा तेसाइले तों नाडारा.... मोइच्याङकु जेठो छोरोले म्होलाइ आनकाल् बान्यु बाने म्हेरो लोल काच्चारले तेल्लाई आनकाल् बान्दिन्जा तोइले कुरा बुजेना?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम बैरे , खुशी . च्याङ्बा देखी सब तर्सेर हो वा बिर्सेंर चौतारी सुनसान भो गाँठे। अघी जिम्मालएले भने जस्तो, चौतारीका पलायनबादी औतारिहरुलाई पुन: चौतारीमा फर्काउने यत्न गर्नु पर्यो। वर्तमानका सबै औतारीहरु मिलेर सामुहिक अपिल जारी गर्नु पर्यो। त्यसपछी को कार्यक्रम सर्बदलिय सहमति अनुरुप पछी तय गर्ने गरी अहिले सो कार्यको थालनि गर्न हुन बयोब्रिद्ध बिर्खेमाइलालाई हार्दिक आह्वान गर्दछु ।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-23-09 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
च्याङ्वा को हड्डी खुस्काउनु पर्यो - कोल्लाई हानु हानु भैराथ्यो -
च्याङ्वा को करङ शरङ भाँचेर त्यस्कै लोल खच्चर मा हालेर पठाउछु अब -
ल आउ त भिडौ
Last edited: 23-Dec-09 11:42 AM
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-23-09 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाई~~~~~~~~~~~~ आच्या! बेस्मारी सुतिएछ कि के हो गाँठे! कि चैनी बेस्मारी पियीएछ हिजो?  हँ? फिला किन चैनी चिसो हुन्छ?  ए रात्तैइ! मेरो सुरुवाल खोइ?  तेस्सिम्म्या कालैले गल्हत्ती लाउन नसकेका तो हराम्खोर चैनी सैतान जिम्माल!!!!!!!!!! रौसी खान लान्छु भुनेर चैनी बेहोस् बनार अर्काS सुरुवाल लुट्नि? मेरिबाआसै!!! इजाराँ दो-चाट्टा चैनी से से को नोट चैनी बाँधेथेम चोरेर भागेछ मुर्दार! तेस्को खप्पर चैनी फोडिन छु भुने त अब! कालले त लगेन लगेन तो राक्षसलाई तेस्को यमराज मै हुँ अब!  ए बा! सुरुवाल बिना चैनी क्यारेए निस्किनी हो बाइर? हन होइ छ बाइर? चिप्ले? रित्थे?? ठुले बुढा??? लहरे???? खुशी बुइनी????? हर्के?????? पुरे? बिह्ते??????? बैरे?????????  लोउ न!!!! बित्यास पारो तो असत्तिले! गुहार!
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-23-09 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तिम्रो सत्तेनाश हुने हैँचाले लान नसक्या मुरदार पुन्टे बुडा कालले कुत्कुत्यार तेसै तेसै तेसै किरा पर्या मुख बजाम्दै बस्या छौ? तिम्रा काल तिम्रो सुरुवाल चइन्जो हिजा रात जाँडको सुरमा कुन चईनि नखरमाऊलिले फुकाल्दि होलि अइले आ'र म बुडोलाई दोस दिन्छौ ए पापि। तो तिम्रो थुतुनो ऐनाँ हेर एक पटक, लास लड्या जसरि रउसिले मातेर लड्या बेलाँ कुन चईनिले 'लबस्तरो पातकि बुडा' भनेर तिउँरो हेरि निधाराँ लेख्या देख्लाऊ। तिउँरा गालाँ त भन्नै नहुने चित्र नि बना'छन कल्ले हो। एस पालि तिम्लाई हरिया बाँसाँ बाँधेर टुँsssssss गर्या देख्न पा नि हाईसन्चो हुन्तो!
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-23-09 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुरे कहाँ गयो हँ आज केटो त गायब छ अब केटो को भ्याइ नभ्याइ छ - तीन तीन ठाउँ मा भ्याउनु पर्छ अनी कसरी भ्यावोस त ल तिम्रै त दिन पुरे प्रशाद 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-23-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबैलाई मेरो मध्यान्नाको जधौ ... एउटा कुरो क्या .. होइन बिर्खे बुढाले पुन्टे बुढाको गाला के गरी देखे हस्तिनापुर बाट ? मलाई त सन्का लागेर आउधी छ है, पुन्टे बुढाले भनेको जस्तो भेट चाँही भएको हुनु पर्छ है ......... सुरुवाल खोली वोरी पैसा चोर्ने ...... कस्तो त गान्ठे .... पछी साझाका आउतारिहरु आउन्दा $३ पर्ने ठाउमा लान लाई होला ...... होइन यो च्याङ्बा भनेको को हो कहाँ बाट आएको हो .. एसो परिचये गरौन .......... म उही राम्रो नेपाल है अनी चहिने ठाउमा प्यालो टाउको राखेर पढ्नु होला ......
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम पूण्टे बुढा अच्या पून्टे दाई ।
तारेमाम रामपुरे । अब दुइटा बुढाको दुई थरी बयान कस्को विश्वाश गर्ने? दुइटै उस्तै धुर्त, एउटै मुहुर्त मा जन्मेका । दुबइले सत्य चाँही बोलेका छैनन पक्का हो। सुरुवाल हराएको चाँही सत्य होला नै । रौसिको सूरमा सुरुवाल मै सू गरे सि धोबिनी ले भिज्या सुरुवाल जतनका साथ घाम मा सुकाइ दियो कि ?? खै के हो के । छु धाउ छु धाउ ।

|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-23-09 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
५ दिने हड्ताल पूर्वको अपरान्हको जदौ। बिर्खे बुढा क्या हो अर्का सुरुवाल र पैसा चोरेर हिंड्ने। पोहोर साल त कुम्लेले पुन्ट्या भाले चोर्यो, अनि कसले हो नेपे दाजी मैदान बस्दा सुरुवाल चोर्यो भनी कथा लेख्ने मान्छे अहिले आँफै त्यसो गर्ने? हरिया बाँसाँ बाँधेर टुँsssssss गर्या देख्न पा नि हाईसन्चो हुन्तो! ओहो एउटा धनकुटे दाहालले सराप्थ्यो हामी इस्कूल पढ्दा, "तँलाई हरियो बाँसमा सेतो कपडाले बेरेर भोलि ब्यानै टूँ पार्दै लगोस्" भनेर। कहिल्या कुरो सम्झायो यो बुढोले। अनि सबैको हसुराइ भो भन्ने मानिछु।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-23-09 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो सुरुवाल पक्कै धोबिनीले फुकालिदिएकि रहिछे। कुरो यस्तो परेछ हिजो बेलुकिखेर पुन्टे बुडा पुन्टेनी बुडिसित ठाकठुक परेपछि, धोबिनिको भट्टितिर लाएछन। बुडा भट्टितिर छिर्दै गरेको भट्टिबाट निसकँदै गरेको भउतेले देख्या रेछ। अनि बुढा बेलुका ६ बजे देखि रउसि खान थालेछन। १० बज्दा नबज्दै बुडाले त एक जर्किन खोयाबिर्के र एउटा ५ किलोको भाले चिरिप्पै पारेर सकेछन्। १० बजेसि, लु घर जानु परो भनेर बुडा जुरुक्क उठ्या मात्रै के थे, भुक्लुक्क ढलेछन्। धोबिनीको सात्तो गएछ। "बुडो मरो कि के हो लौ बित्याँस पर्ने भो" भन्दै धोबिनिले यसो हेरेकि त सास चल्दै रेछ, त्याँसि छामछाम छुमछुम पार्दा त, बुडाको सुरुवाल छपक्कै भ'र भिज्या रेछ, बुडाको ज्यान चर्पि जस्तै गनाइराको रे। ढल्नि बेलाँ मात्र हैन बुढाले कतिबेला देखि पटक पटक सुसु गर्न भ्याईसक्या रेछन्। त्याँसि बेहोश बुढाको सुरुवाल खोलेर अँगेना माथि सुकाइद्या रेछे धोबिनीले। अब हेरि यस्ता कुरा त्यसै त के थाहा हुन्थ्यो र, हाम्रो पर्वते राति लुकेर लुसुक्क जुरेलीलाई भेट्न गा बेलाँ गाईँ गुईँ सुनेर भित्र हेर्दा यस्तो स्थिती देख्या कुरो पर्वते आफैँले भनेको।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरो अन्दाजिफिकेशन फेरी मिल्यो जस्तो छ जिम्माल बा। त्यसै सिलोट राखेर हात हर्ने बिजिनेस चल्या हैन गाँठे।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-23-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाईको अन्दाजिफिकेसन मिल्यो नि किन नमिल्नु। यसमा पुन्टे बुडाको किचकिचाईजेसन मा बुडाले धेरै कुरा लुका' रेछन नि। मैले बल्ल बल्ल पर्वतेलाई एक बट्टा याक चुरोट घुस ख्वार' फुत्काको कुरा म भन्छु ल सुन गाम्लेहो-
बुडाको सुरुवाल सुकाएर धोबिनिले बुडालाई हेरिछे। बुडा त तै पनि रात काट्न पाम्दैनन कि भन्या जस्तो अवश्थामा रेछन् धोबिनीलाई डर लागेछ। भोलि ब्यान बुडा चिलिम भए भन्देखुन त गाम्लेहरुले धोबिनिलाई केई भन्ने भए, भनेर धोबिनीले सकि नसकि, पसलभन्दा अलि पर एउटा माउबादिले उइलेई जला'र खालि भा' इस्कुलको कोठामा बुडालाई घिसार्दै लगिछे र कोठाको भित्तामा अडेर ला'र राख्दिछे। लु हाईसन्चो हुनि भो भन्दै फर्कन लाग्दा पो धोबिनि झसंग भईछे, पुन्टे बुडा त दिगम्बर नाङ्गो थे, अब रातभरिमा जिम्दै भए नि यो पुषको जाडोमा बुडा रातभरिमा निमोन्याले चिरलिप्प होलान भन्ठानेर एता उता खोजिछे केई भेटिनछे। बाहिर मिशनरी हरुले क्रिसमस आउनलागो क्यार, के जाति स्यान्टा बनार राख्या रेछन् धोबिनीको पालो तेई स्यान्टाको कपाल लगाईदिछे बुडालाई, हेरि अब स्यान्टाको टोपि चइनि क्यार्नि क्यार्नि भ' छ, एसो बिचार गरिछिन् मान्छे त बाठि छे नि त, बिचार गर्दा, बुडाको सुसु कतिबेला आम्च था छैन भनेर तो टोपिको थैलि बना'र कट्टु लाईदिछे। फेरि भोलि ब्यान बुडा त्यसै कसरि लडे भनेर कसले भन्लान भन्ने डरले हेरि एउडो बिदेशि रउसिको बोतल बुडाको हातमा अड्कार घर गएर सुतिछे। ब्यान बुडा बिम्झिँदा त सुरुवाल हरा' कुरो मात्तै गरे हामिसित त, तर तो सान्ताको थैलि भरिएको टोपिको कुरो चइनि बुडाले चपाए। बुडाको फोटु नि खिच्न भ्या रेछ पर्वतेले हेरि याँ छ यि फोटु-
Last edited: 23-Dec-09 01:45 PM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल बिर्खे बा लोल असली फोटो रैचन्त ।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-23-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |