[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १६५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 295]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-biggrin.gif
[VIEWED 185271 TIMES]
SAVE! for ease of future access.
Posted on 11-20-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यस्तो पनि। 

 
Posted on 11-20-09 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को उदाहरण यहीं पनि छ। त्यसैले ठुल्दाइ, रिट्ठे लगायत मलाई झुठो आरोप लगाउनेहरु सबैले सार्वजनिक रुपमा माफी माग्न जोडदार माग गर्दछु। होइन भने भरे देखि मैले पनि भातसँग कुखुराको मासुको साटो चिकेन खाइदिन्छु, ल जा त।   

 
Posted on 11-20-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि छि छि , आमा समूहको प्रबेशद्वारमा समेत् सिचाइ ? कसो झ्याइकुटी गरेन छ । '

 
Posted on 11-20-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो एउटा अली प्यालो खाल्को अंबा चाँही यता पाउन साहुजि
 
Posted on 11-23-09 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सोमबारे जदौ है सबैलाई ...... कतिखेर उठ्ने हो निन्द्रा काल हरु .... अली चांडै भएछ जस्तो छ उठ्नलाई  ....... के गर्नु मनमा अनेक कुर खेले पछी निन्द्रा पनि लाग्दो रहेनछ ......... हेर औतारी हरु सुतेको ........ सुत सुत ....... म चिया बनाउन्दै गर्छु ।

 
Posted on 11-23-09 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


तारेमाम रामपुरे ,


एका ब्यानै चौतारीको सरसफाइ अनी ढोका खोलाई को लागि धन्यवाद ।


अचेल काम गर्ने लाई नि चिया खुवाउने चलन हट्यो। के गर्नु रामपुरे , कलिजुग आयो भन्थ्यो , हो रैछ ।


 
Posted on 11-23-09 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो चिनायो सान्नानी
ऐयाया आक्काका सान्नानी


सोमबारे जदौ सबै गाम्लेहरुलाई। 


 
Posted on 11-23-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेन्दी कपालमा


यस्तै छ जिन्दगी


चल्छ नेपालमा


जदौ! यो बिर्खे_माईलाको!


 


 
Posted on 11-23-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढा ग्याङ आइसक्या रैछ,


तारेमाम सबैलाई


खोइ चिया कस्तो नपाकेको अहिके सम्म पनि -


रामपुरे त अघिनै गाको होइन र चिया पकाउन - अली छिटो गर है


 
Posted on 11-23-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


सोमबारे शिवमय जदौ ।


ठुल्दाइ, रामपुरे, बिर्खे बा , चिप्ले ब्रो बौचा तथा आउँदै गरेका सबै औतारी लाई बैरे को प्रणाम । 


 
Posted on 11-23-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बुढा ग्याङ आइसक्या रैछ,

तारेमाम सबैलाई


सप्तान्त कस्तो रह्यो सप्पैको।
ल म त हिने धुर्ब्या पसल तिर। कोइ भने आम केरे।


 
Posted on 11-23-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठूल्दाई, सम्धीज्यू,लहरे, रिट्ठे, बैरे!


पख्नुस पख्नुस सम्धीज्यू, म नि जान्छु पसलतिर एसो कक्कडको सर्को लाउनु परो, त्याँसि हउरसित अलि अलि भलाकुसारी अर्नु छ।


 
Posted on 11-23-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले, बिर्खे, बिस्टे, लहरे, बैरे,


 बुढा ग्याङ आइसक्या रैछ !


 
Posted on 11-23-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो पोस्टिङमा सपैको टाऊको देखिन्छ नाम मुनि, मेरो चइँ क्यार्न टाउको चेट देखाको?
 
Posted on 11-23-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भनेको मिती पुग्न लाको सन्केट देको हो जिम्बाल -



साइन क्या त लक्षण देखाको भन्छ के


ल नारायण भन्नुस् त नारायण


 
Posted on 11-23-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असी काटे सि टाउको नि काट्ने प्रोग्राम बनाए जस्तो छ सान दाई ले , बिर्खेबा । एक मात्र असी कटेकोमा पर्नु भयो, क्या अर्नु ?

 
Posted on 11-23-09 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उता धुर्ब्या पसला


बिर्खे: अनी सउधी ज्यु के छ् त नयाँ नौलो ?



बिस्टे: के हुनु नि सउधी ज्यु तेही त हो नि बाथ ले सतार हिड्डुल गर्नै गाह्रो भा छ तेइ पनी यो चौतारीया चै लट्ठी टेकी टेकी भे नि आई पुगुछु। अनी सौधी ज्यु,तपाइ त निक्कै टठिलो देक्छु नि,के खानु हुन्छ अचेल।



 (इस्टकोट्को खल्ती बाट कुचेको देउराली को बट्टा निकालेर अर्को हात्ले अर्को खल्तिमा सलाई खोज्छन,नपाएपछीधुर्ब्या चुलोमा गर एउटा दाउरा निकालेर चुरोस सल्काउछन,एक लामो सर्को तानेर)
बिर्खे :बुढीले अस्ती माइताट दुनु गाई लेर आईर्थी,एक पाथी दिन्छ ब्यानबेल्का अरेर अनी तेइ खान्छु एक्माना दिन को तेसैले ई चाउरी गाला उस्क्स्या हुन। सउधी ज्यु लाई एक् ठेकी मही पठाइदिउला लहरेहात दिउसो।



ठुल्दाइ अैपुग्छन खोक्दै.



ठुल्दाइ: बुढा हरु त एता पो राइछन,लु त लु धुर्बे एक कप एस्पेसल बना त,
के छ् र जिन्दगी एक कप तातो चिया पिउ, दुई दिन काइदा को जिउँ तारेमाम।


 
Posted on 11-23-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानीको दोस्रो जदौ। बिष्टे, लोल। हो बाउचा, बुढाको मिती पुग्नै लागेको सन्केट देखिन्छ।   
 
Posted on 11-23-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मेरो फेरी जधौ
बिहान २ बजे उठेर चिया खाएको, फेरी खान मन लाग्यो .....
ल म पनि आए है धुर्बे कहाँ, एसो बुढाहरुको गफ पनि सुनौं, केही सिकिन्छ कि
बिर्खे बुढा बाट धेरै कुरा सिक्न सकिन्छ (तरुनी को सबै नलेज छ बुढा सँग)
खोइ चिप्ले .... ल फोटो राख्न सुरु गरौ
अनी बिर्खे बुढा खोइ त अस्तिनैको मेरो तक्मा .... बेचेर खाए जस्तो छन बुढाले ..... बुढीलाई लिपिस्टिक किन्देको होला होइन ? कि पल्लो गाउँको माइलीलाई झम्के फुली किन्देको हो? त्यस्तै हल्ला सुन्छु गाउँमा ....
ल सबैजन सोमबारे रमाइलो गर्नु ... आफु त काम तिर लागियो .. भ्यायियो भने फेरी चौतारीमा चिया खान आउन्ला क्यारे ...
 
Posted on 11-23-09 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रो भेट भाको दिन
नचिने झै गर्छौ किन
माया मोहनी नलाई नहुनी 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
where are Hunter Biden and Biden got 40k maga hounds?
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters