[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 476140 TIMES]
SAVE! for ease of future access.
Posted on 08-25-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हजुरहरु सबैको हालखबर?

दोश्रो राउण्ड को नमस्कार, जदौ, तारेमाम सबैलाई


 
Posted on 08-25-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चै खासै अभाबमा बाल्यकाल बितेको हैन , फूटबल खेल्थे टोले हरु सँग सानोमा , पछी क्रीकेट खेलियो , हुन त साथी हरु सँग रङसाला गएर स्विम्मिङ पनि नखेलेको त हैन , खेल्न चै खुब खेलियो , तर के भने नि पोख्त चै केही मा हुन सकिएन ।। खै किन हो कुनी ओलम्पिक्को "चार्म" हरार गयो , खाली त्यो पदक तालिका चै बि बि सि न्युज बाट अपडेट गरियो दिन दिनै ।। शायद यो वोर्ल्ड कप एुरो कप हरुले गर्दा होला ओलम्पिक हेर्न तेती जागर चलेन मलाई चै ।।
 
Posted on 08-25-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम फुच्चे ,
कहाँ फरार हुनु नि यतै चौतारीमा करार मा छु नि। फरार हुने मौका मिले पो ? ( मौका मिले नि जान सकिन्न यो चौतारीको नशा)। बिस्ट्या छोरो ले नि जन्मिदै चौतारी हेरे रे।

अलिकती रि-सोच लाई पनि ट्याम दिनु पर्‍यो, नत्र खैर्‍या सन्तान (शैतान) असत्ती प्रोफेसर ले के खान बस्न दिनु।
 
 


 
Posted on 08-25-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो फुच्छे जि लु मैले चै त्यो कथा पढे है नयाँ चै , दामी सुरुवात छ अरुनी जावोश चाडै चाडै है ।।
 
Posted on 08-25-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-25-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त हाल ठीक छ रिठ्ठे हजुरको के छ हाल खबर ।।
 
Posted on 08-25-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क बहादुर जी, मेरो पनि खबर त ठिकै छ, हाल अली बेहाल छ Bसन्चो भएर ! अनी भुजा ज्युनार भईसक्यो होला !

अरु सबै जाना कता लागिबक्सेछ आज?


 
Posted on 08-25-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै दिउसो भुजा जिउनार गर्न पाये यो हर्के कती खुशी हुँदो हो है , मैले आज गोह्रुको मासु पाउरोटीमा चेपेर खाएको पसल्मा गएर ।।
रिठ्ठे तिमीले के खाएउ आज , म म खाए चै नभन है फेरी ।।
अनी अरु जम्मै खाएर , पचाउन हिंड्न निस्के कि के हो कोइनी छैनन ताअाअाअाअाअा ।


 
Posted on 08-25-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम ब्रेक जानै लाग्या थिएं, रिट्ठे याद आयो। रिट्ठे संगै उनको घँटी मा इन्फेकशन याद आयो। इन्फेकशन संगै घाँटी दु:खाइ याद आयो। तातो पानी ( नून हालेर ) सुन को चम्चा ले चलाएर बकुल्ला ले झै कुल्ला गर्नु पर्छ, १ दिन २ रात मा काम तमाम हुन्छ।
-डाक्टर ठुलदाइ।

 
Posted on 08-25-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहा कती राम्री राम्री है ।।


 
Posted on 08-25-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओए रिठ्ठे सान, खोजेको हो? के छ त तिम्रो  घाँटिको खबर? 
हैन ए हर्के भाई, तिमी त सुङुर बाट उकालो लाएर अर्कै जाती पनि टन्न खाँदा रहेछौ, नाम  सुन्दै वाक्क आऊला जस्तो भयो ए
ठुल्दाइ, तारेमाम !!


 
Posted on 08-25-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे लाई घाटी दुख्यो रे दुई क्यान चिसो खाउ च्वाटै हुन्छ , छैन भने नेपालको "यजिथ्रोमाइसिन" भन्ने गोली दिन्को एक चोटि तीन दिन सम्म खाउ निको हुन्छ ।
हो कहिले कहिले गोह्रु सोह्रु नि हसुरिन्छ पर्बते दाई , श्वासथको लागि चै बूङूर भन्दा गोह्रु राम्रो हो है कि कसो ।।
 
Posted on 08-25-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज किन यस्तो सुनसान भनेको त बिस्टेले माथि छोराको फोटो टास्दिएको, "बिस्टे को जस्तै क्युट छोरा कसरी पाउने?" भन्ने रिसोचमा लाएका पो रहेछन
 
Posted on 08-25-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिस्टे को जस्तै क्युट छोरा कसरी पाउने?" भन्ने रिसोचमा लाएका पो रहेछन


 अघी देखी चौतारी सुनसान मशान हुनु को कारण खोजी राख्या थिएं, पर्बते मार्साब ले असली कारण पत्ता लगाए जस्तो छ।


 
Posted on 08-25-08 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचम्म भएछ अहिले सम्म पनि पोस्टिङ् भको रैनछ, लौ चौतारी एफ एम को ढोका मैले खोल्दे है आजको ।।
खै गीत सुनौ त ।।
 
Posted on 08-25-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो गीत ।।
बन्देभी माइलाई अह्चेता भेटी ।।
हामीलाई पाये सुहाउने यो केटी ।।

 

bandevi mai lai achhe..MP3 - ram thapa&tara thapa
 
Posted on 08-25-08 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लप्सीको गेडा चुसेर , ज्यमिर निबुवा साँधेर , चट चट जिब्रो पड्काउदै ।।

 

labsi geda.mp3 -
 
Posted on 08-25-08 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवनमा मैले रोजेको तिमी फक्रेको फुल हो तिम्रो जवानी ।।
दुई दिल्को धड्कन एक्कै बनायी बाँच्न देउ मलाई ।।
दिउला यो जोवन तिमीलाई दिउला , मायाले माया गासी दिउला ।।

 

DiuLaa - Kumar Basnet
 
Posted on 08-25-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क काकालाइ मैले नमस्कार गरें।

काका सुन्निनु भएको कि मोटाउनु भएको?

लौ न अस्ति भन्दा त धेरै बुढो देखिनु भएछ नि। अनि काकीलाइ सन्चै काका? भान्छा भयो कि भयेन काका? यसो काकिसङ अलिकति तिउन माग्नु पर्‍यो भनेर सोधेको।

सबै चौतारीबासीलाइ यो उफ्रिको नमस्ते!

बिस्टे ज्यु लाइ बधाइ!

लौ हर्क काका, आज नाच्न मन लाग्ने खाल्को राम्रो गीत बजाउनुस् त। भुन्टी पनि नाच्छे म सङै।


 
Posted on 08-25-08 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री नानी लाई मेरो नमस्कार ।।
म त हेरन तिम्री काकीले मिठो मिठो खुवएर पुरी फुले झै फुले ।।
मत मोटाये , तिमी किन तेस्तारी दुब्लाकी ? भुन्टिले दु:ख दिन थालिकी कि खानै छोडियो , खानु पर्छ बा नत्र रोगी भयिन्छ नि ।।
लु मैले त माथि नाच्ने गीत राखी सके , तिमी लगाउत एउटा नाच्ने गीत , तिम्री काकी सँग कम्मर हल्लाउनु परो एक छीन ।।
खै मोटो भएसी एस्सै बुडो देखिने रैछ हेरन के भा हो ?
तिमी त के हो दिन प्रती दिन राम्री राम्री धपक्क बलेकी देखिन्छौ , के खान्छौ ह ।।
मेरो भात तरकारी पाकी सक्यो अब एक छीन मा खाने , तिम्रो के छ खानाको स्थिथी ।।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Supporting issues on principle instead of blind brainwashed support
maga got what they voted for
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
नेपाली वालमार्ट चोर
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters