|
[VIEWED 256968
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-23-09 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम ठुल्दाइ, जिम्बाल, रिट्ठे, दीप ब्रो, हिम दाई, हर्के दाई हाम्काँ नि छ ३२ र - माइनस नभएपनी छन् त छ नि न्यु एअर रिजोलुसन - १ जिम्बाल को नली खुट्टा थनक्कै पार्ने २ रिट्ठे को सबैलाई ईमेल गर्या औंला भाँच्ने ३ पुरे लाई त के कुटाइ भो र जहिले नि कुटाइ खाइरा हो बिचरा मेरो हात बाट - ल फेरी माइन्ड गर्ला - ल हाम्दिम्लाई नि दुई चार झापड - खौँ तारेमाम
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-23-09 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बुढो सिमल- हाम्रो गाउँमा मैले थाहा पाए देखि नै एउटा ठूलो सिमलको रुख थियो अजङ्गको। सिजनमा फुल फुलेर भुवा उडाउँथ्यो र अरु समयमा वर्षभरि चुपचाप ठाडिएर बस्थ्यो।गाउँका प्रत्येक केटाकेटिको लागि त्यो रुख टाढैँबाट चिनिने आफ्नो गाउँको एक आकृती थियो भने हुर्किसकेका हरुलाई पल्लो डाँडाबाट वा दोभानपारीबाट आफ्नो गाउँ चिनाऊन सजिलो बनाउँथ्यो, किनकि लगभग एक्लो रुख थियो। हाम्रा बुबा, हजुरबुबाहरु केटाकेटि भए देखि नै त्यो रुख त्यहिँ थियो त्यसैले भन्नुपर्दा गाउँका सबैजना भन्दा त्यो रुख जेठो थियो र बुढो थियो। केटाकेटि जन्मिए, हुर्किए, र आ-आफ्नो जीवनयात्रामा होमिए, त्यो सबैको साक्षी त्यहि रुख थियो। अहिले पहिलेका कोहि कता लागे कोहि कता लागे, सबै आ-आफ्नै गन्तव्यतिर लागे। नयाँ आगन्तुकहरु पनि प्रशस्त आए, कसैले धेरै समय त्यो गाउँमा बिताए कसैले थोरै। तर त्यो बुढो सिमल अहिले पनि त्यहिँ छ उस्तै। कहिलेकाहिँ मलाई चौतारिमा म बुढो सिमल हुँ कि जस्तो लाग्छ, हुन त आफैँ पनि हराइन सकिन्छ त्यो बेग्लै कुरा भयो। यहाँ पनि त्यस्तै छ, आउने जाने क्रम जारी छ। धेरै जमघट हुन्थ्यो, धेरै थरिका कुरा हुन्थे, अहिले यहाँ पनि सबै आ-आफ्नो जीवन यात्रा तिर लागे। ब्ल्ग बनाऊनेहरु ब्लगिङतिर लागे, समूह बनाऊने हरु समूहतिर छलफल गर्न गए, च्याटमा रमाऊनेहरु च्याटमा दोहोरो कुरा गर्न गए, चित्त दुखाऊने हरु पर्दा पछाडि परे, कोहि बाध्यताबश आफ्नै जीवनमा अल्झिए....यस्तै यस्तै!
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-23-09 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कहाँ जिम्माल बूङूर त छोडियोनी खान अचेल साग पात मात्रै हो , अस्तिको हप्ता खाको हो - ४६ चै , माथि नर्थ पोल बाट कोल्ड वेभ आको थियो तेही कोल्ड हाम्रो छेऊ तिरको पहाडमा ठोक्केर एता अै पुगेको थियो , निक्कै जाडो बाफ्रे हो , नेपाल बाट लेराको ज्याकेट्ले त केही काम नगर्ने रछ । इ बज्जे खैरेहरुलाई बाल छैन हाम्रो मा भको भए छुट्टी हुन्थ्यो होला , इनिहरु लाईफ चै नर्मल , सप्पै कुरा नर्मल चलेको छ , गान्ठे इनिहरु मान्छे हुन कि के ?
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-23-09 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ! चिप्ले र लहरे! छानबिन समिती गठन। बहिश्कार काण्ड हुँदा रिट्ठेले सबैलाई सर्कुलेट गरेको इमेलको कुरा लहरेलाई कसरि थाहा हुन गयो, यो आन्तरीक चुहावटको बारेमा छानबिन गरि रिपोर्ट प्रस्तुत गर्न एक सदस्सिय छानबिन समिती गठन गरिएको छ। उक्त समितीमा रहेका छन्- श्री राहुलभाई रायमाझी। धन्यवाद्
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम चिप्ले, हर्के, अनी लहरे । हैन चिप्ले अस्ती नेपाल गए देखी हडताल चक्का जाम बाहेक कुरा गर्दैन बा। घान्ड्रुक पुगेछु नै बाबै, घान्ड्रुक मा गुन्ड्रुक खाएको हिजै जस्तो लाग्छ । हर्के, -४६ मा ए सी चलाऊनु । +६४ हुन्छ । माइनस माइनस प्लस हुन्छ भनेर स्कूल मा पढेनौ कि क्या हो ।

|
| |
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 12-23-09 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाइना यु धादुरे आजा कादा गाइचा हाँ? म्हो म्हेरो लोल खाच्चार सांङा दुइ चार माइना बेंसि जारेकु थियु....... चाउदारिमा चाइने नाचाइने कुरा कारिचा.....,. मोइच्यांङलाई लाप लेतार लेकेचा..... आझा म्होलाई चोटा आंकावाला बानेचा........... तोंलाई पाक दातुरे......... मोइले भेट्यु बाने चाउसाठि ओरा बाङ्गारा जार्दिन्जा तेह्रो...... मान्जे नाकुटेको नि धेराई भो मोइले......... तेह्रो दिन आबो धेराई बाकि चाइना जास्दु चा...... बोरु म्हेरो कुरा मान्जास बाने बान्, यो च्यांङ्ग्री तोंलाइ ठिक् पार्दिन्जा मोइले, तोंलाइ स्वाउंचा लु बान् ......... बोरु मोइच्यांङ् कादा चा होला? ग्यात्सुसांङा गाइरा मारिचा कि क्या हो? म्हेरो लोल काच्चारले मार्जा तोंलाई मोइच्यांङ मोइ काना पाएना बानेरा मोसंङा काराउदाइ चा..........
|
| |
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 12-23-09 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आरु गाउले के के कार्दाइ चा हो......,मोइले काच्चार कु चुर्पि ल्याको चा कान्जा बाने बान् होइ... नाद्रा बारे तोङ्बा काना आइजा तोंआरु.....
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-23-09 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म पनि तेइ भन्छु ! लहरे बहिस्कारक कान्ड को गोप्य बैठकमा भएको निर्णय सबैलाई सर्कुलेट गरेको कुरा कसरी चुवाहट् भयो? त्यो बैठक मा को थिए तेस्ता चौतारी द्रोही? २ घण्टा भित्र छानबिन गरी चित्त बुझ्दो प्रतिवेदन नआये आज बेलुकी देखी ५ दिन सम्मको आम हाडताल घोषणा गरिन्छ ! लुज्जा त !  हर्के जिम्दै रछ त ! खुशी लाओ !  हर्के, चिप्ले, दीप, लहरे, माउन्टेनदाइ, च्याङ्बा जी सबैलाई न्यानो जदौ !  दीप ब्रो को कबिता सार्है गहिरो लाग्यो ! म त एक्छिन तेतै डुबे ! 
|
| |
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 12-23-09 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जे राम जि कि। सव गावँले लोगनको मदनवाके देहातसे परनाम। त कथि बात बतियावनु भएछ चयाङ्बा दाजु? हमि कोनो लाँव लैटरवा लिखे छेन मेचाङको, ऊ त सुसरा पुरानो लाँवलैटरवा याद आइके हियाँ रखे थिएँ। त तपाइँको आँख जो छ ऊ सला छेन त छ पर दिख्देन त कथि भन्ने, बहुते बडा सन्तरे जैसन आँख छ भन्ने? हँ? त आँख सुसरा छेन, फिर भि हमि त छोटा छ भनेछ। हमरो चौँसठ बङ्ग्रा कैसन झार्छ तपाईँ? सुसरा कुल जमा दाँईत हि हमरो बतिस छ ऊ मा बङ्ग्रा सुसरा जमा सोलह छ,त कैसन झार्छ? ठिके छ सुसरा जाँर खाएको सुइरमा तपाईँ अफ्ने बङ्ग्रा भि झार्छ फिर भि सला सिरफ बतिस होनेको छ चौँसठ कैसन? ऊ तपाईँ चयाङग्रिको बात कियो त बतावनुस कैसन छ ऊ दिखनेमा? उ मेचाङ्ग त हमि सुनेथिएँ कि कोई पोइल करके ठावँमे गिएछ, हमको मालुम छेन पोइल कहाँ छ! जे राम जि कि।
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-23-09 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कर्वाही गरी पाउँ! बहिस्कार कान्डमा मेरो कुनै हात, खुट्टा, आँखा केइ पनि नरहेको अवगत् गराउन चाहन्छु। खाली बोर फस हुने रहर बिर्खे बुडा सामु पेश गरेको थिए, अरु त्यस्पछि के कसो भए म अनभिग्य छु। त्यसैले मलाई ललिता पावर् को सङग्या दिने त्यो बाँदर लहरेलाई उचित कार्वही गरी पाउ भनी चौतारी अदालतमा नम्र निबेदन गर्दछु । भवदीय, खुशी खरेल
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम रिट्ठे, मदनवा, च्याङ्बा । हैन आज जो पनि आउछ, आमा हडताल गर्ने धम्की दिन्छ बा। के भाको हो ??
चौतारी बनाएको फापेन पर्भू। सब कुरा बिर्सेंर नयाँ चौतारीमा नयाँ कुरा गरम। उहिलेको को खुइले मखुला रिट्ठे, लहरे ? 
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-23-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो मूला च्याङ्वा केही गर्न सक्ने होइन - जहिले नि एलाई कात्छ उलाई कात्छ भन्या छ मोइच्याङ ग्यात्सुसँग लागेर अर्को छोरो नि पाउन लाई सक्यो - यो चौतारी मा आएर कराउन बाहेक केही गर्न सक्दैन त्यो मोइच्याङ को जेठो छोरो ले च्याङ्वा आनकाल भनेर बोलाउछ यो च्यान्वा लाई -
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-23-09 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ! च्याङबा, मदनवा र खुसि नानी! के छ हौ च्याङ्बा लेकतिरको खबर? हिउँ कत्तिको पर्या छ? बेशिबाट सामान ले'र फर्क्यौ?
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-23-09 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मलाई माफ गरि देउ मेरा लोभि नजर अरु कसै मा दुबे छ भने म त खोजी रहेछु हरेक चेहेरामा मेरी सपना की एक प्रियसी मायालु थुईया बोकै बोका हरु माझ नी यो गीत के गाउनु , खै आज तरुनी हरु ?? गूड् मर्निङ चौतारी , ठुल्दाइ ले बनाएको चौतारी मा बैरे ले बहिस्कार गर्यो भनेर भन्ला भनेर हाजिर बुझाउन आको । लु म लागे काम ले पेल्या छ , के गर्नु ? ओह्ह पुरे , लहरे तिमी हरुको प्रगती कस्तो चली रहा छ ? नैय्या पार हुन आटेको छ की छैन , कतै तरुनी ले भैय्या त भन्या छैन ?  लौ अरु सब औतारी हरु मा बैरे को प्रणाम
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-23-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल खच्चरको छुर्पि रे! जदौ! बैरे! यसो कुरो बुझ्दा रिट्ठेले गर्ने भनेको आज बेलुकि देखि ५ दिन सम्मको आम,इमलि जे सुकै हडताल भएता पनि। प्रतिवेदनको रिपोर्ट जस्तो सुकै आए पनि हडताल गरेरै छाड्छ!
|
| |
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 12-23-09 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु बाल्ला काल कोज्दाइ आइचा धातुरे......... तेह्रो ज्यान सार्हो चिलाइचा... आबो बाकुर्चा मोइले..... तारा तोंलाइ दिउंसो नि देक्दाइना र पो पिर् चा.... लाल्टिन बालेरा हेर्नु पार्जा आनि तेह्रो दांत टाल्किरा साप्पाइ बाङ्कारा जास्दु देक्चा....... मोइले बातिस ओरा देख्चा म्हेरो लोल काच्चारले बात्तिस ओरा देक्चा आनि बाइना ता चाउसाट्ठि ओरा? हामि दुबै जाना ले मिलेरा जार्चा पाक...... आनि तोइले बाल्ला कुरो बुज्यो जास्दु चा..... यो च्यांङ्ग्रीलाइ मोइले काच्चार सुन्दारीलाइ जास्दु बिगिनि बान्ने काट्टु लाइ दिन्जा तोइले पाक्का मान् पाराउचा लु..... तेह्रो रा येस्कु राङ पानि ठ्याक्काइ मिल्चा..... तोंलाइ हेरे पाचि यो च्यांङ्ग्रीलाइ हेर्ना पार्दाइना लु बान के बिचार चा? आनि मोइच्याङ पोइलाबारा फार्के पाचि मोलाइ बान् तोंलाइ मोइले क्याइ कार्दाइना.......
|
| |
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 12-23-09 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओइ लाआरे तेह्रो नि ज्यान चिलाइचा? जान मान्जे बाकुर्ना नापाकु धेराइ भो बान्दाइचा होइ मोइले...... मोइच्याङले ग्यात्सुको चोरो पायु बाने पैचुङ्ले लोल काच्चारकु चोरो पाउजा बानेकु चा तेसाइले तों नाडारा.... मोइच्याङकु जेठो छोरोले म्होलाइ आनकाल् बान्यु बाने म्हेरो लोल काच्चारले तेल्लाई आनकाल् बान्दिन्जा तोइले कुरा बुजेना?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम बैरे , खुशी . च्याङ्बा देखी सब तर्सेर हो वा बिर्सेंर चौतारी सुनसान भो गाँठे। अघी जिम्मालएले भने जस्तो, चौतारीका पलायनबादी औतारिहरुलाई पुन: चौतारीमा फर्काउने यत्न गर्नु पर्यो। वर्तमानका सबै औतारीहरु मिलेर सामुहिक अपिल जारी गर्नु पर्यो। त्यसपछी को कार्यक्रम सर्बदलिय सहमति अनुरुप पछी तय गर्ने गरी अहिले सो कार्यको थालनि गर्न हुन बयोब्रिद्ध बिर्खेमाइलालाई हार्दिक आह्वान गर्दछु ।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-23-09 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
च्याङ्वा को हड्डी खुस्काउनु पर्यो - कोल्लाई हानु हानु भैराथ्यो -
च्याङ्वा को करङ शरङ भाँचेर त्यस्कै लोल खच्चर मा हालेर पठाउछु अब -
ल आउ त भिडौ
Last edited: 23-Dec-09 11:42 AM
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-23-09 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाई~~~~~~~~~~~~ आच्या! बेस्मारी सुतिएछ कि के हो गाँठे! कि चैनी बेस्मारी पियीएछ हिजो?  हँ? फिला किन चैनी चिसो हुन्छ?  ए रात्तैइ! मेरो सुरुवाल खोइ?  तेस्सिम्म्या कालैले गल्हत्ती लाउन नसकेका तो हराम्खोर चैनी सैतान जिम्माल!!!!!!!!!! रौसी खान लान्छु भुनेर चैनी बेहोस् बनार अर्काS सुरुवाल लुट्नि? मेरिबाआसै!!! इजाराँ दो-चाट्टा चैनी से से को नोट चैनी बाँधेथेम चोरेर भागेछ मुर्दार! तेस्को खप्पर चैनी फोडिन छु भुने त अब! कालले त लगेन लगेन तो राक्षसलाई तेस्को यमराज मै हुँ अब!  ए बा! सुरुवाल बिना चैनी क्यारेए निस्किनी हो बाइर? हन होइ छ बाइर? चिप्ले? रित्थे?? ठुले बुढा??? लहरे???? खुशी बुइनी????? हर्के?????? पुरे? बिह्ते??????? बैरे?????????  लोउ न!!!! बित्यास पारो तो असत्तिले! गुहार!
|
| |