world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 234581 TIMES]
SAVE! for ease of future access.
Posted on 10-23-07 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वछे, राहुल दा, हरी सबैलाई मैले नमस्कार गरेहै।

 
Posted on 10-23-07 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, चिया खायौ?
झुम्का मन पर्‍यो?

 
Posted on 10-23-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुल मनिङ् एब्लीबदी

थुली - झुम्के फुली नाकैमा बुलाकी हो तिम्लो? अनि, आज तिमीले चियामा सुन्तला चोपेल खायौ कि स्याउ चोपेल खायौ?

ग्वाँचे सोम - के छ हो? हिजो तिर कता हो गाँजागफ (जीटल्क्) तिर देख्या जस्तो लाग्या थ्यो। टीकासिका लाइयो दशैंमा?

राहुलदाइ - तारेमाम! यसो आँगनको डिलबाट चिच्या'र बोलाम् झैं लाग्या थ्यो। तर, तपाईं फिलिम ब्रेकमा हुनुहुँदो रैछ। :)

चित्रे ब्रो - के छ? फेरि चौतारी खनेछौ। तिम्रो भलो भएस्। चाँडै नै भनेको मागेको पुगेस्। अरु आशीर्बाद चाहिए माग्नू। :)

 
Posted on 10-23-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबैलाई शुभ-प्रभात !


 
Posted on 10-23-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे तारेमाम्,
उफ्री खै, संगै भुन्टीलाई पोलियो लगे पछि गायब नै  भई? चौतारी सुनसान् भो।

 
Posted on 10-23-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दालु खोइत तिम्ले मोलाई झुम्के फुली तिन्देको। मोलाई एउटा झुम्के फुली तिन्देउन/ दालु दालु मोइले

चनी आद चियामा गादल तोपेल खाको। कस्तो मित्त्तो त। तिमी पनी कानी। तिमी कती चुचा चै।

अस्ती दसैंमा तिमी पिङ खेली राको बेलामा मोलाई बोलदानी नबोलेको के। चुचा लुचा। मोइले चनी टिका

लदार $६ कमाको। हो त्यो $६ ले पाउ तिनेर काने अनी तिम्लाई चै न्न्न्न्न्न्न्न्न्न देने।


राहुल दा झुम्का साह्रै मन पर्‍यो। थ्यांक यु दा।
रित्थे के छ ?


 
Posted on 10-23-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, उफ्री भरै दिउसो आउछु भनेकी छे
ठुलि के छ?
अस्ती को भोज निक्कै रमाइलो भयो भन्ने सुने
सबैको हाफ पाइन्ट लाको फोटो पनि देखे



 
Posted on 10-23-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज किन साथी मलाई रुँ रुँ लाग्छ
आज किन साथी मलाई रुँ रुँ लाग्छ

जीवन हाम्रो बित्ने हो कि बिदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रुँ रुँ लाग्छ

श्युपुरिको झरना छेउ घर हाम्रो छाप्रो
रुँदै होलान् बाबु आमा हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रुँ रुँ लाग्छ

कान्छी रुन्थिन् नजाउ भन्दै बाटो छेकी छेकी
अर्को दशैं नआउँदैमा मरिने पो हो कि
आज किन साथी मलाई रुँ रुँ लाग्छ

ढिलै भए नि दशैंको शुभकामना सहितको मंगलबारे जदौ यो बिर्खे माइलाको।


 
Posted on 10-23-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!

सबैजनालाई नमस्ते!

धन्यवाद्!


 
Posted on 10-23-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन चिप्लेलाई के भओ र ब्यान-ब्यानै रुन मन ला हो???

सन्चै त हो?


 
Posted on 10-23-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिप्लु धरै दिन पछी पाल्नु भो नि। हजुरलाई सञ्चै। अनी हजुरको दसैं कस्तो भो त। हजुरलाई धिलाई भएनी दसैंको शुभ कामना।


 
Posted on 10-23-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा तेही त भनेको यो चिप्लु किन एका बिहानइ रुने कुरा गर्नु हुन्छ।बिर्खे दा दर्शन गरे।


 
Posted on 10-23-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बा ठुलि मइँले नि दर्शन फर्काएँ!

अझै ठुलि भएस, वकिल जस्तो खसम भेट्टाएस, लाहुरेलाई नपत्याएस, कुल घरानको जेठो छोरो भेट्टाएस, अलि कम मोटाएस!


 
Posted on 10-23-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले र बिर्खे  दा अनि गालब गुरु तारेमाम है।


गालब गुरु, फिलिम् ब्रेक सधैं हुने हो,  त्यसैले डिस्टर्ब हुन्न।


चिप्ले, मलाई नि रोउं रोउं लाग्या छ, किन हो कुन्नी?


बिर्खे बा, दशैं पछि थकित होला।


 
Posted on 10-23-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अझै ठुलि भएस, वकिल जस्तो खसम भेट्टाएस, लाहुरेलाई नपत्याएस, कुल घरानको जेठो छोरो भेट्टाएस, अलि कम मोटाएस!

बिर्खे दा काँचो छोरो भेटएस भन्नुस् न किन जेठो छोरा नि। नै म त कान्छाइ छोरा सँग बिहे गेर्ने। मैले भन्देको छु। हजुरले मेरो लागि

ज्वाँई खोज्ने बेला तिमी काँचो छोरो हो भनेर सुध्नुस् नि। अनी "खसम" भनेको चै के हो नि?


 
Posted on 10-23-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चिप्लेढुंगा बुरो ढुंगामा चिप्लेर लडेजस्तो छ। भो भो नरोऊ बा नरोऊ,
"स्यौली पलाई'छ
नरोऊ चिप्लेढुंगा सुख कल्लाई छ?"

थुली, आज गाँजर चोपेल खाइचौ। भोलि जेरी चोपेल खाऊ है। कत्ति मित्तो हुन्त।
अनि, पिङमा देखेसि बोलाउनुपल्दैन त? तिमी कत्तो मान्ते के। देखेल पनि नदेखे दस्तो गल्नी। मैले त सात्तै नदेखेको हो केले। अनि, छ डलरले मलाई के किन्दिन्छौ त? मलाई त पुस्टकारी र माडा भन्दा पान मन पल्त।

बिर्ख्स् ग्र्यान्डपा'ज् के च्या औ? यसपाली बिर्ख्स् सुड्डाबाट टीका लाउन मन ला'थ्यो? च्यान्स् नै मिलेन नि ओ! क्या -याग्स् भो नि ओ!

अस्तु॥ शुभरात्री।


 
Posted on 10-23-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्यान त सञ्चै हो जिम्मालबा तर ब्यस्तताको कुरै नगरम्।  कति दिन धान्न सक्ने हो यो बुढो ज्यानले थाहा छैन।  रुन त किन मन नलागोस् त, परिवारसँग दसैं नमना नि १५ बर्ष भएछ यसपाली। 
अनी त्यो मायालु गामको भोजको फोटोमा साग पनि छ जस्तो देखिन्छ नि।  जिम्मालबाकै बारीका हुन् कि?
अनि ठुलि छु ख हालखबर?  दसैं कस्तो भो, भोज कस्तो भो?  कस्को घर वा डेरामा भाको हो नि?

 
Posted on 10-23-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ यो दालुले कती तुरा जानेको। मोलाई देखेनरे। झुतो बोल्त।

मोलाई पिङ खेलाउन पर्ला बनेर देकेरनी नदेकेजस्तो गलेको त होनी तिम्ले। नि त्यो $६ दलरले

तिम्लाई तेहिनी नकिन्देने। पुस्तकआरी खान मन लाग्यो भने बिर्खे दा सँग माग्नी। उहाको पुस्तकआरी को फ्याक्त्री छ ले।


 
Posted on 10-23-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Qul/dai la{ taremam!"  अर्थात alt+shift  नथिचि "ठुल्दाईलाई तारेमाम!" भनेको।

दशैँ पछि थकित तथा चकित दुबै भइयो। अर्थात चकित यस अर्थमा भइयो कि दशै आउँदा त्यसै बुढो दिल फुका'र जोशिएको "हा आ हा आ फु" भयो अर्थात् ' हात्ति आयो हात्ति आयो फुस्सा' भयो!

ठुलि;  खसम = पोई = लोग्ने = बुढो = हजबेन्ड = हब्बी = पति = हमार मरद = किस्नेको बा = पप्पुके पापा = गुड्डुके बाबा = भहिनिको भेना इत्यादी इत्यादी!

आम्मै गालब नाति, र्याग नगर हौ यस्तो सुड्डा सुड्डा भनेर! टिक्स त टाँसिदिन्थ्यो हौ मैले तर नाति सोम तिमि ग्याङ संग जापानको ट्रिपमा बबाल बिजि भइदियो, के गर्ने नि त? नआत्तिउ ल अब नि हर्को साल कन्फर्म टिका लगाइवरि ग्र्यानपा र ग्र्यानसन मिलेर चिकन टिक्का ह्याव्स दिनु पर्छ ल?


 
Posted on 10-23-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के छ हालखबर? सबैजना जम्मा भैसक्नुभएको रैछ।

भौते, ग्वाँचे, राहुलदाइ, हरी, जिम्माल बा, ठूली, गालब, चिप्ले, रिट्ठे सबैमा जदौ!

चनादाइ/दुर्गे भाउजू, तपाइहरूसँग भएका फोटाहरू यतातिर पठाम् न यस्सो, हेर्न मन लागिसक्यो। मेरोबाट धेरै खिच्न नि पाइएन, बेटरी डाउन भो!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
मन भित्र को पत्रै पत्र!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Tourist Visa - Seeking Suggestions and Guidance
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
advanced parole
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters