|
[VIEWED 252449
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-11-09 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
<<<आजको चौतारी बहिस्कार आज चौतारी आइदैन लौ जा त>>>
हो गो लहरे गो। यू क्यान दो इट। हो लहरे हो, गो लहरे गो :डि :डि (प्याँलो टाउको सहित)
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-09 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दोश्रो हुँदा सम्म चौतारी बहिष्कार गर्ने योजनामा सम्मिलित लहरेकान्त लाकौललाई हामि के जानकारी गराऊन चाहन्छौँ भने अहिलेको कलियूगमा जेसुकै कुरा गरेता पनि, साक्षी किनारा तथा एलिबाई तयार राखेर मात्र गर्नु पर्ने छ। यो चौतारीमा बोरफसको पोस्टो टाँस्नु भन्दा पहिला कम्तीमा १ जना आफ्नो पक्षको साक्षी भएपछि मात्र टाँस्दा कुनै पनि बिरोध, बिद्रोह तथा अन्तर्घात नहुने कुरा पनि जानकारी गराऊन चाहन्छौँ। आशा छ लहरेकान्त लाकौलले अहिलेको घटनालाई एउटा शिक्षाको रुपमा लिनेछन्। साथै हाम्रै ठूल्दाई पटक पटक प्रत्येक पटक हरपल तथा पलपल बोरफस हुन खोज्दा पनि अव्वल नम्बरमा आउन नसकेता पनि पटक पटकको प्रयास पछि अस्तिन एक पटक बोरफस हुनुभएको ऐतिहासिक उदाहरण हुँदा हुँदै हामि निज लाकौललाई बरु निशेसित बसेर चरेश खानु तर हरेश नखानु भन्न चाहन्छौ! श्री पशुपतीनाथले लहरेको कल्यान गरुन। जय चौतारी!
धन्यवाद्!
Last edited: 11-Dec-09 09:47 AM
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-11-09 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्रणाम बिस्टे काजी। गा था मा आरामै होला केरे प्रणाम खुशी, लहरे नकचरो
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-09 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् सम्धीज्यू! आरामै हुनुहुन्छ होला? खोई एक सर्को तानौँ त!
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-11-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल ! लहरे लाई बोर फस भैसके पछी पनि रेस्टिकेट गर्देको? हा हा जिम्माल बुढा ले यो चाँही धाँधली गरेकै हो ! बिचरो लहरे बल्ल बल्ल ढुकेर बोर फस भा' थ्यो कठै ! अब भाग्यमा नभएसी के गर्छौ त बा ! पुरे, ठुल्दाइ, बिस्टे, खुशी सबैलाई सुक्रबारे जदौ ! छुट्न पनि लहरे नै छुट्दो राइछ जाँ पनि फेरी ! लहरे लाई नि जदौ है ! (प्यालो टाउको नम्बर ७) नितिशा ले हिजो मलाई भनेर लम्बु को गीत राख्द्या रैछ ! धन्यवाद छ है साथी ! (प्यालो टाउको नम्बर १)
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-11-09 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दा तारेमाम, बिस्टे दाई, पुरे लाई पनि नमस्ते। लहरे कस्तो केट्केटी जस्तो रुन्चे फस्ट भएन भने त? :O
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-09 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
""जिम्माल बुढा ले यो चाँही धाँधली गरेकै हो !""
हन ए रिट्ठे कसरि धाँधली भन्छौ? लहरेको बोरफसको पोस्टो देख्या थेऊ कतै? कसैले देख्या थ्यो?? हो अब कसैले पहिलो पोस्टो लहरेको नै थियो भनेर सबुत प्रमाण ल्याउँछ भनेर हेरौँला। अदालत सबुत देखति है हुहुहुहाहाहाहाहाह!
ए अन्धा कानून है अन्धा कानून है ला.... ला... ला....
चारोँ तरफ अन्धेरा छाया है पानी महंगे सस्ते खून, कुदरत का कानून ला...ला...ला
:डि (प्याँलो टाउको सहित)
Last edited: 11-Dec-09 10:09 AM
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-11-09 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
शुक्रबारे खुशीमय जदौ खुशी लाई बधाई। अरु औतारी हरु लाई प्याँलो टाउको सहित जिब्रो निकाली दात देखाइ प्रणाम
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-11-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आहा कस्तो शान्त आज चौतारी। हाम्रो देशाँ त्यो जङलीहरु नभा जस्तै, यो लहरे मुर्दारलाई यस्तै केइ गरेर टाईम टाईममा चौतारीबाट निकाल्ने गर्न पर्छ जस्तो छ, कस्तो शान्ती छाएको आज त।
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-11-09 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मैले त देखिन लहरेको पोस्ट मेरो भन्दा पहिले २-३ वटा :D -- प्याँलो टाउको सहित(m-rolleyes.gif) (m-happy.gif)
Last edited: 11-Dec-09 10:26 AM
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-09 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी मन्त्रीपरीषद्को आकस्मिक सुचना:
हालै भर्खरै खुलेको नयाँ चौतारीमा सुश्री खुसिमाया खरेल सर्वप्रथम हुनुभएकोमा सबैले बधाई दिईरहेको अवश्थामा मन्त्रीपरिषद्लाई लगातार अनवरतरुपमा श्री लहरेकान्त लाकौल द्वारा असंख्या रुन्चेपत्रहरु प्राप्त भएको छ। उक्त रुन्चेपत्रहरुमा लाकौलले आफू धाँधली, अन्तरघात तथा अराजकताको शीकार भएको कुरा रुँदै उल्लेख गरेका छन्। उनका केहि रुन्चेपत्रहरुको सार यस प्रका छन्।
१) द क्वाँ, द क्वाँ (उनि अंग्रेजीमा रुन रुचाउँछन्)...बल्ल बल्ल फस भएकोमा पनि बृद्ध जिम्मालले मेरो नाम केरेर खुसिलाई फस बनाईदिए द क्वाँ, द क्वाँ!
२) खुसि सिंगानी फस म सेकेन ह्वाँssssssssssss ह्वाँssssssss.....बालाई भन्दिन्छु ह्वाँsssssssss!
३) फस भइन भने इस्कुल पनि जान्न...कुईँsssss...कुईँsssss!
अत: निजका यस्ता असंख्य रुन्चेपत्रहरुलाई ध्यानमा राखि, चौतारी मन्त्रीपरीषद्ले न्याय दिलाऊन तथा दोशि माथि कार्वाहि गर्न ३ सदस्सिय छानबिन समिती गठन गरेको छ। उक्त समितीले अहिलेको ३ घन्टा भित्रमा छानबिन गरि प्रतिवेदन पेश गर्ने छ। छानविन समितीमा निम्न सदस्यहरु रहेका छन्।
१) श्री मदनवा महतो
२)सुश्री खुसिमाया खरेल
३)श्री निशान्त निरौला
धन्यवाद्
चौतारी मन्त्रीपरीषद्
Last edited: 11-Dec-09 10:23 AM
|
| |
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 12-11-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ गाम्ले हो, चिसो कतिको लाग्या छ ?
अल्सि ज्यान परो आफ्नु त - भक्खर चिया नास्ता हुँदै छ हौ ।
-----------------
के को साँचो डल्लिरेशम फलामको साँचो झूठो हैन डल्लिरेशम यो कुरा साँचो तिमेरु जस्तो नक्कलि मैया हाम्लाइ के को खाँचो
धिन्तिरि तिनिनिनि तिन्तिरि धिनिनिनि ------------------------------ सुरुप्प्
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-11-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो चतुरे काईँला! के छ खबर? धेर दिन पछि झुल्केको देखियो त? गाथमा आरामै होला के रे?
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-11-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुरे, ठुल्दाइ, बिस्टे, खुशी, लहरे, खुशी, बिर्खे बुढा, रिट्ठे, बैरे सबैलाई सुक्रबारे जधौ । होइन आज बिहानै देखी कस्तो बान्सा झ्याङ मा जस्तो हल्ला हो ........ आफु त हिजो अली बढी भएछ, भर्खर उठेको, ११ पनि बजिसकेछ, झ्याल बाट एसो बहिर हेरेको आँखा नै खायो, हिजो र अस्तिको हिउ अझै उस्तै छ, अनी त आज अफिस नजाने घोषणा पनि मन्मनै गरियो .......
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-11-09 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम चनादाइ , रामपुरे , बैरे । उता चना दाई ले श्रेष्ठ को बारे मा लेख्नु भएको लेखको पुच्छर जोडीदिएको छु । आफु श्रेष्ठ न परे पनि श्रेष्ठ भन्दा अली कम परे नि ठोक्दिएं लौ जा भनेर । लहरे बौचा, घुर्की देखाएर केही हुने वाला छैन , मुर्की देखाएर आउ। एक एक जना लाई ठीक पारी देउ । यस्तो हेप्नु त हुन्न नि मखुला ? :डि (प्याँलो टाउको सहित) अली बढी चकचक गर्छ, घर टोल को संगत को फल हो नि । :डि (प्याँलो टाउको सहित)
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 12-11-09 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
छन्बिन समितिबाट मद्वन्वा लाई हटाउनु पर्ला जस्तो छ बिर्खे बा, हिजो लहरेले मदनव को लागि बिज्ञापन निकालेको मा मदनव लर्की पाए नि नपाए नि तेस्सै गदगद छ, अनी उस्ले त लहरेको सपोर्ट गरिहाल्छ नि बरु त्यस समितिमा हाम्री नितिशा लाई राखे कसो होला? रामे के छ खबर?
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-11-09 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दोस्रो राउन्ड को जदौ फ्याकेँ है सप्पैलाई। समात्नु। लहरे ले चौतारी बहिस्कार गर्यो रे ।।।कत्तिन्जेल हो हेरौ न अहिले आईपुग्छ एक्छिना,खपिनसक्नु भर.. लहरेको रुन्चे पत्र पढेर हास्या हास्यै भए है म त लोल सम्धी ज्यु लोल प्यालो टाउको सहित। हैन हाम्रो हर्के कता हरायो हँ अचेल। हर्के हराको सुचना निकाल्नु पर्यो लौ चौतारी मुन्त्री परिषद।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-11-09 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो खुशी ........ तिम्रो लागि यो गीत " तिमीले सोधेउ के छ भनी, म सन्चो भयिहले " धेरैले नसुनेको हुनु पर्छ यो गीत निएमापत्ती निएमापत्ती निएमापत्ती खुशी हो कि लहरे हो बोर्ड फर्स्ट भन्ने कुरामा दोशि माथि कार्वाहि गर्न ३ सदस्सिय छानबिन समिती गठन गरी त्येस्मा खुशीलाई पनि राखेकोमा यो नेपालको बिरोध छ है .......... सोरी है खुशी ...... तिम्रो स्थान त्येस्तोमा होइन नि ..... मनमा छ नि धेरै ठाउमा प्यालो टाउको राखेर पढ्नुहोला, नत्र अनर्थ लाग्न सक्ने छ .... जये चौतारी
|
| |
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 12-11-09 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जे राम जि कि। हमरो पर्तिवैदनिया हियाँ दिएछु- त जिमवाला बुह्रो हमको भि छानविनके सदस्स् बनाएछ हमि बहुते खुसि छु। त बात यो छ कि, चाहे कोइ हमरोलागि इश्तहार ऐड वैड चाहे जो दिओस, कोइ हमरो लागि एक दर्जनिया लरकि लाओस, हमि बाल दिन्देन जब हमरो परिनसपलियाके बात आवँछ। त हमरो परिनसपल यो छ कि, 'सुन्द्री हसिनाओँको लाख अपराध माफ' ।हँ? त हमि अब बात जो छ उ कलेरकट गर्छु। त यो सला सइब के सइब दुनियाँ जो चलेछ सुन्द्री लरकियाँको हाँसोसे चलेछ। एक बार सुसरा सुन्द्री लरकि हँस्नेको पड्छ सला हमि जैसन लरकाको सब टैन्शन्वा दुर भैहाल्छ। त हमि यो भनेछु हमरो परतिवैदनयामे कि खुसि सुनद्री चाहे जो किएछ बोरफस आनेको लागि ऊ हमरो नजरियामे सइब के सइब माफिके लायक छ। त हमि मानेछुँ कि आइजके चोतारीपे जो बोरफस भएछ ऊ खुसि भएछ! खेँ खेँ खेँ जे राम जि कि।
|
| |
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 12-11-09 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्बाल त अचेल ब्यानै चौतारी बेलुकि चौतारी तिर धाउँछ के रे भनेर उता बजैले करकर गर्याथिन । तन्नेरी देखिन लाग्या बानी, कतै तरुनी देखेसिन बुढा दसथरी बहाना बना'र तेतैतेतै हिन्छन भनेर दिक्क मान्दै थिइन । ज्यानाँ तागत छउञ्जेल त लौरी लेर नि तह लाइयो अरे, नलि खुट्टाँ सेकेर नि तह लाइयो, अब त आफु नि बुढी हुन थालिम, जे सुकै गरोस, दशौटि भित्र्या नि केहि भन्दिन अरे । लु है अब चै नि दिन खुल्या जस्तो छ है जिम्बाल, बजैले केहि नअर्नि भनेसिन त बाटो खुलि हालो नि ।
ठुल्दाइ को मुक्का - धिरे से लेकिन जोडका धमाका -
लु अब एक लर्को चौतारीयनहरु भुँडि आन्दोलन तिर हिन्नि होला के रे । तारेमाम है सबै लाइ
|
| |