|
[VIEWED 185244
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-20-09 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म नै बोर्ड फर्स्ट भा हो त हो जस्तो छ बाइ ल भोज खाम त - बोर्ड फर्स्ट भएको मा - 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-20-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिप्ले ले टाँसेको नेपाली KFC को फोटो दामी रइछन्त  अम्रिकाने KFC त Kentucky Fried Chicken नेपाली KFC भन्या चाँही "के खार फ्राइड चिकेन? (KFC)" हो? 
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-20-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो बस कहिले, कहाँ र किन रोकिएको हो? यो बस कहाँबाट कहाँ जान लागेको हो? यो फोटो खिच्ने ब्यक्ती को हुन्, कहाँबाट कहाँ जान लागेका थिए, र कति नम्बरको सिटमा बसेका थिए? अगाडि र पछाडि दुबैतिरबाट पाँचौ झ्यालको तल के देखिन्छ? यो बसमा असत्य कुरा के लेखिएको छ? माथि उल्लेखित सबै प्रश्नहरुको ठीक उत्तर दिनेलाई बिशेष पुरस्कारको ब्यवस्था छ।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-20-09 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"मन हुनु त जगिया को जस्तो" ! ल तक्मा पाम !
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 11-20-09 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बस आफ्नो गन्तब्य मा जादै गर्दा बिच बाटोमा रोकेको - जिउ हल्का गराउन का निम्ती - बसको छेउ मा त्यही गर्दै छन - चिप्ले ले  यो बस सुनौली बाट पोखरा अथवा पोखरा बाट सुनौली जान लागेको हो फोटो खिच्ने ब्यक्ती चिप्ले - पोखरा जान लागेको - भिडियो नभएपनी भिडियो कोच लेखेको असत्य हो
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-20-09 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अरु कुरा त्यस्तै हो उ त्यो चाँही चिप्ले हो ! पक्का !
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-20-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो जंगल तिर फर्की, झरपातलाई मलजल दिने शुभ कार्य गरिरहने चाँही पक्कै चिप्ले हुनु पर्छ, मखुला ?
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-20-09 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जानकी मन्दिर पनि एती राम्रो देखिन्छ भन्ने कुरो थाहा थिएन मलाई ल । सप्पैलाई शुक्रबारे नमस्कार अनी तारेमाम । 
|
| |
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 11-20-09 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 11-20-09 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के छ हौ गाम्ले हो , हिजो रात भरी काम भयो बिहान ५:०० सुत्या खत्तम भयो शुक्रबार नि काम के हो यस्तो ? बिस्टे काजी धेरै पछी झुल्क्यो नि ? हिजो राती चौतारी छिर्या थिए , खै गीतान्जली नै भाको रहेनछ । अनी के हुँदै छ त नयाँ नौलो , चिप्ल्ले ब्रो को फोटो हेर्दै मस्त भई राख्या छु
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-20-09 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिपलकान्त चउलागाईँको बस सम्बन्धी प्रश्नका उत्तरहरु यसप्रकार छन्- १) यो बस स्याङ्ग्जा जिल्लाको कुनै ठाऊँमा रोकिएको हो। बस रोकिनाको कारणहरु,लघुशंका, दीर्घशंका,बमन,ताजा श्वाशको प्राणायाम,वनजङ्गल सिंचाई,तथा नजिकै कुनै पसल भए डाइवर दाई र चिप्लेलाई बाटो कटाऊने तिनपानेको व्यवस्थाहरु हुन्। २) यो बस पोखरा बाट सुनौली तर्फ नगईकन, सुनौलीबाट पोखरा तर्फ गएको स्पष्ट हुन्छ। कसरि भनेर पत्ता लगाऊने काम प्रश्नवाचकको। ३)यो बसको फोटो खिच्ने व्यक्ती चिपलकान्त चउलागाईँ हुन् र ऊनी बुटवलबाट पोखरा जान लागेका थिए र ऊनी कुनै लम्बर बिनाको सिटमा बसेका थिए, अर्थात उनि ड्राइवरसंग अगाडि बसेका थिए जहाँ प्राय: ड्राईवरहरुले तरुनिलाई मोड काट्दा छुन मिल्ने गरेर राख्ने गर्दछन्। ४)अगाडि र पछाडि दुवैतिरबाट पाँचौँ झ्यालको तल बसको धुवाँ जाने दुलो देखिन्छ तर प्रश्नकर्ताले भने कसैले वमन गरेको धारोलाई सोध्न खोजेका थिए तर अगाडिबाट गन्न सकेनन,शायद बमन उनैले गरेको हुन पर्छ। ५) यो सिटमा पूर्णतया: असत्य कुरा केहि पनि लेखिएको छैन तर आँशिक रुपमा असत्य भने लेखिएको छ र त्यो हो, 'भिडियो कोच' यो बसमा भिडियो छैन तर कोचाकोच भने अवश्य छ। ल सबै प्रश्नको सहि र मात्र सहि उत्तर दिएकोमा बिषेश पुरस्कार र तक्मा पाउँ र साथसाथै,अघिको ठुल्दाईको भनाई अनुसार धेरै शब्द लेखेकोमा बोरफस घोषणागरिपाउँ, नत्र दीर्घकालिन आन्दोलनको लागि तयार भएर बसौँ। जदौ! जाँदा जाँदै;- यो उत्तरको प्रश्न छ कि, लघुशंका र दीरघशंकामा के फरक छ विस्तृत वर्णन गर्नुहोस।
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-20-09 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठेले कथाको सही शीर्षक बताएर तक्मा प्राप्त गरेको छ र नयाँ खर्कमा रिक्सा चल्ने शुरु हुने दिनमा उक्त तक्मा प्रदान गरिने कुरा सहर्ष जानकारी गराइन्छ। बाउचाले अन्तिम प्रश्न मिलायो। भिडियो त के अडियो पनि थिएन होला, नत्र त चर्को स्वरमा हिन्दी गीत बजाएर वाक्कै पार्थे कतिले त। फोटो खिचेको कसले र बस किन रोकिएको भन्ने पनि मिलायो। अन्य प्रश्नहरुको भने बाउचा तथा अरुको जवाफ गलत अथवा अस्पष्ट भएको जानकारी गराउँदछु। यदी बस पोखराबाट सुनौली जाँदै गरेको पनि हुनसक्ने भए म कसरी पोखरा जान लागेको हुन सक्छु? प्रष्ट गर्नु पर्यो। वास्तवमा भन्ने हो भने न त बस पोखराबाट सुनौली जाँदै थियो न त सुनौलीबाट पोखरा नै जाँदै थियो। बस रोकिएको स्थान, मेरो सिट नम्बर र पाँचौ झ्यालको तल के देखिएको भन्ने जवाफ अझै आएको छैन। अक्टोबर १०, २००९ को दिन ना २ ख १७२८ नम्बरको बस रोकिएको बेला बसको बाँयापट्टी भीरबाट तलतिर हेर्दै स्थानीय बनस्पतीलाई मलजल प्रदान गरेको भनी रिट्ठे र ठुल्दाइद्वारा लगाइएको आरोप प्रति घोर भर्त्सना गर्दछु। बसको दाँया पट्टीबाट फोटो खिचिरहाँदा करीब ३० फिट टाढाको दूरीमा मलजल हाल्ने कार्य गर्नु असम्भव मात्रै नभै उपरोक्त कार्य गरेको भनी लगाइएको आरोप अत्यन्त कपोलकल्पित र हाँस्यास्पद भएको पनि अवगत गराउँदछु। अर्को शब्दमा भन्ने हो भने फोटो खिच्ने ब्यक्ती म र मल्जल प्रदान गर्ने ब्यक्ती सोही बसका यात्रु हुन जसको नाम ठेगाना खुलेको छैन। हर्के, जनकपुरमै रिक्सा चलाऊने भएको भए त देख्थ्यौ होला नि दिनको दिन। जानु छ कता कता अहिले आएर जानकी मन्दिर यस्तो र उस्तो भन्छौ।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-20-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फोटो खिच्ने चित्रकारको भनाइ अनुसार नीज चिप्लेकान्त चौलागाइंले मलजल दिने सत्कार्य गरी फर्कंदा फोटो अती नै आकर्षक देखिएकोले खिचेकोमा आपत्ति जनाइ फोटो आँफैले खिचेको भनी करिमा बेगम स्टाइलको वक्तब्य निकाली चोख्याउने प्रयास गर्नु भएको रे । चित्रकारका अनुसार , निक्कै आक्रोशित भावमा क्यामेरा नै फुटाइ दिने हैन भने वाइस्याल लागाएर कुटाइ दिने धम्की दिएकोले फोटो निज चिप्ले ले नै खिचेको हो भनी झूठ बोल्न वाध्य हुनु भयो रे । असली कुरा चाइ त्यो जंगल मा सिचाइ गरी फर्कने चिप्लेकान्त नै हुन, यो सरकार ढले नै यो धारणा ढल्ने छैन । 
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-20-09 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिर्खे बुढाको जवाफ आइसकेछ। बस लघु शंकाको लागि रोकिएको कुरा सही हो। तर स्याङ्जा जिल्लामै हो भन्ने चाँही कसरी? अर्को कुरा मैले बुटवलबाट उपरोक्त बस चढेको होइन। यदि हो नै भने पनि पोखराबाट बुटवल वा सो भन्दा दक्षिण वा पश्चिम जाने बसहरु प्राय नारायणघाट हुँदै चल्छन् जुन बाटोमा स्याङ्जा जिल्ला पर्दैन। बसले सिद्धार्थ लोकमार्गकै बाटो लिएको हो भने पनि बुटवल र पोखरा बीच स्याङ्जा बाहेक अर्को जिल्ला पनि पर्ने तथा बुटवल र पोखरा दुबै स्थान स्याङ्जा बाहेकको जिल्ला पर्ने र बस स्याङ्जा बाहेक अन्य जिल्लामा पनि रोकिएको हुन सक्ने ब्यहोरा अवगत गराउँदछु। जहाँसम्म झ्याल मुनिको कुरा छ, ८ दशक नाघेका बिर्खे बुढालाई नेत्र परीक्षण गर्न सुझाब दिंदै उपरोक्त झ्याल अघि पछि दुबइतिरबाट पाँचौ नै पर्ने र झ्याल भन्दा निकै तल पर्ने धूँवा फाल्ने नली तर्फ नभै झ्यालको ठीक मुनी के देखिएको हो भनेर प्रश्न गरेको भनी प्रश्ट गर्न चाहन्छु। साथै बस यात्राका क्रममा मैले कहिले पनि बमन नगरेको कुरा समेत जानकारी गराउँदछु। बसको चालक तरुनी भएको भए मात्रै बिर्खेले बयान गरेको स्थानमा बसेको हुन सक्ने कुरा प्रष्ट गर्दै बसको चालक तरुनी नभएको तथ्य अवगत गराउँदछु। साथै आफ्नो सिट्बाटको द्रिष्य समेत् प्रस्तुत गर्दछु। बस संयोगबस कोचाकोच नभएको र यात्राा अवधी भर नै केही सिट खाली रहेको पनि जानकारी गराउँदछु। जाँदाजाँदैको प्रश्नको जवाफमा: शब्दबाटै प्रष्ट हुन्छ कि लघुशंका भनेको सामान्यतया: छोटो अर्थात १ मिनट जती भित्रै पूर्ण हुने प्रकृया हो भने दीर्घशंका पूर्ण गर्न केही बढी अर्थात् ३-४ देखी १५-३० मिनट सम्म लाग्दछ। साधारण अवस्थामा लघुशंकाबाट तरल तर दीर्घशंकाबाट अर्ध तरल र ठोस बीचको जस्तो पदार्थ उत्पादन हुन्छ। यद्यपि, बिशेष अवस्थामा अर्धतरल देखी पूर्ण तरल उत्पादन पनि हुन सक्छ र पूर्ण ठोस् जस्तै जस्तै पनि। लघु शंका फोटोमा देखिए झैं अथवा भित्ता वा पर्खालको आडमा सम्पन्न गर्न सकिन्छ, दीर्घशंका सकिन्न। लघुशंका सम्पन्न भए पछि सामान्यतया केही चाहिन्न भने दीर्घशंका सम्पन्न भए पछि कागज अथवा पानी आवश्यक पर्छ। यद्यपि दुबै प्रकृया पश्चात साबुनपानीले हात धुनु स्वस्थ्यकर मानिन्छ। यी दुई प्रकृया द्वारा उत्पादित पदार्थहरुको रङ तथा गन्ध पनि भिन्न हुने कुरा पनि हामीले भुल्न हुँदैन।
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 11-20-09 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hahahahahahha oh my goodness! what the hell! chipalkat le kasto hasako cheeeeeeeeee
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 11-20-09 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
tyo fifth jhyal ko tala dent ho? :) ani chiplkant ko seat # 5.
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-20-09 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हालै श्री श्री श्री (आच्या धेरैपटक लेखेँकि के हो हँ?) बिर्ख बहादुर बोगटीले दिएको बस सम्बन्धी प्रश्नको उत्तरमा एउटा पनि श्री नभएका चिपलकान्त चउलागाईँले गरेको टिप्पणीमा म निम्न चित्र समावेश गर्दै, ठुल्दाईको अन्तीम निर्णय सुन्न चाहन्छु।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-20-09 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हो हो बिर्खे बा हो हो।  त्यो पाचौं झ्याल मा ख्याल ख्याल को शंकटकालिन ढोका छ , ढोका नभे झ्याल छ ।  तारेमाम खुशी।
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-20-09 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइले मलजल कर्ता भनी लगाउनु भएको आरोपको पूर्ण रुपमा खण्डन गर्दछु। तस्वीरमा देखिएको स्थान भन्दा करीब ५० किलोमिटर वर भोजनको लागि बस रोकिएको, त्यति बेला लघुशंकाको लागि ब्यग्र भएको, र भोजनालय रहेको भवनकै एक बन्द कोठामा नाक बन्द गर्दै उपरोक्त कार्य सम्पन्न गरेको ब्यहोरा अवगत गराउँदछु। तस्वीरमा देखिएको स्थानमा बस रोकिंदा उपरोक्त कार्य पुन: सम्पन्न गर्नु पर्ने कुनै आवश्यक्ता महसूस नभएकोले उपरोक्त कार्य नगरी बरु फोटो खिचाइमै रोकाइको समय सदुपयोग गरेको थिएँ। जहाँसम्म करिमा बेगमसँग मलाई दाँजेको कुरा छ, त्यस प्रति पनि गहिरो खेद प्रकट गर्दछु। बस पुरानै थियो, मेरै सिट छेउको फोटो पनि हेर्नुहोला। तथापि मैले न त थोत्रो गाडी चलाऊने सिन्डिकेटका वा बसका कर्मचारीलाई पिटें न त अर्की मन्त्रिले झैं ऐना फुटाएँ। साथै बिदेशी प्रभु भनेर खण्डन गर्ने तर तीनैको दर्शन गर्न दिल्लीदेखि सिङ्गापुरसम्म जाने नेताहरुले हाँकेको पार्टिसँग आबद्ध वाइस्याल लगाउने धम्की दिएको आरोप पनि झुठो भएको जाहेर गर्दछु। लामो दूरीमा चल्ने बस भएर पनि थोत्रो हुनु अनि नगर बस झैं छिन् छिन्मा रोकिंदा समेत् शान्त रही झ्यालबाट फोटो खिच्दै यात्रा सम्पन्न गरेको ब्यहोरा अवगत गराउँदछु।
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 11-20-09 3:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के छ खुशी, धेरै पछि देख्दा खुशी लाग्यो। मेरो सिट नम्बर ए ९ हो। यो बिर्खे बुढाले घाम परेकोलाई बमन भन्ठान्यो अनि फोटो भरी केरकार गर्यो। आँफैले ५ नं भनी अंकित गरेको झ्याल मुनि गाढा रङको बमन धारा देख्न सक्नु हुनेछ। त्यो डेन्ट होइन बान्ता हो खुशी। म त शान्त भएर यस्तै फोटो खिच्दै थिएँ।
|
| |