[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 137537 TIMES]
SAVE! for ease of future access.
Posted on 09-07-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोज शुरु भैसकेछ - पहिलो पाक गयो है -

अरु को को छ आउ ल - एस पछी बस्ने है

ल हेर साइली ले एला हालेको - मुस्वागु एला

 
Posted on 09-07-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाकु छोएला पनि खाने कि

 
Posted on 09-07-09 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबलाई फिर से सलुट छ है ।

मासु-चिउरा भि छ भनेको भे त यो ज्यान भि जल्दी आउथ्यो नि हो , बाइ गड !
क्यानाम, चाय-सुट्टा मात्र होला भनेर डिपटि खतम गरेर अाईयो, यता अनाजका सिकारीहरुले बरतन खाली पारे जस्तो छ ।

लौ लहरे ! तीन्-आदमीको हिस्सा ,एक पलेटमा राखेर जल्दी पाम त ।
 
Posted on 09-07-09 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीन आदमी  - हेर्दा आधा आदमी जस्तो छ - तीन आदमी को हिस्सा रे -

अहिले लाई यो एक आदमी ले खान पुग्ने जती खाइराखु - बाँकी थपिदिउँला

सोमरस पनि चाख्ने कि नाइ
Last edited: 07-Sep-09 12:27 PM

 
Posted on 09-07-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हार्दिक श्रदान्जली


साझा अनि चौतारीका का मित्र पवनेश्वर श्रेष्ठ (पवन चा ) क्यान्सररुपी काल संग सघर्ष गर्दा गर्दै आज बिहान यो संसारबाट नस्वर शरीर त्याग गर्नु भै ब्रम्हलीन हुनु भयो।  । एकजना असल मित्र, सह्रिदयी पिता तथा पतीको अपुर्णिय क्षतिमा मर्महात भएका छौ। उहाँ प्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दछौ ।  म्रितक आत्मले सुखावती भुवनमा बास गरुन भन्ने कामना गर्दै  यस दु:खद घडीमा सबै आफन्तजनमा धैर्य धारण गर्ने शक्ती परमेश्वरले प्रदान गरुन भन्ने पुकार गर्दछौ ।



ठुल्दाइ परिवार


 
Posted on 09-07-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पवन दाई को आत्मा ले चिरशान्ती पाउन।  RIP


 
Posted on 09-07-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि पवनचालाइ हार्दीक श्रदान्जली। उनको आत्माले शान्ती पाओस।

 
Posted on 09-07-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न मै मात्र ढिलो भएछु !

चौथौ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण चौतारीयन गाँउलेहरुलाई बधाई तथा शुभकामना !

साझा अनि चौतारीका मित्र पवनेश्वर श्रेष्ठ (पवन चा )प्रती हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै सोक सन्तप्त परिवारमा परमात्माले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन !

चौतारीको वार्षिकोत्सवको अवसरमा साझाका संस्थापक सान दाईले पनि आफ्नो पवित्र पाइला चौतारीमा राखिदिनु भएकोमा हार्दिक आभार !

नमे जी को कबिता सार्है नै सान्दर्भिक लाग्यो !

लहरे को भोज -- ओहो झन के कुरा गराइ भो र !

रिकुटेको नि दर्शन पाइयो धेरै पछी ! ज्यान हस्ट पुश्ट नै होला भन्ने मानिछु !

ठुल्दाइ, पुरे, क्रेजी, चिप्ले लाई पनि धेरै धेरै माया !  



 
Posted on 09-07-09 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सपै  चौतारीएन हरुलाई   म निकै ढिला भएछु।  
चौतारीको  चौथौ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण चौतारीयन गाँउलेहरुलाई बधाई तथा शुभकामना !

पवन दाई को आत्मा ले चिरशान्ती पाउन।  RIP


साथै हाम्री चौतारी कि   केली  को आज बिहान्  मोटर दुर्घत्ना  भएको र हात र निधार मा चोट लागेको छ भन्ने सुनिएको ले उन्को छिट्टै स्व स्थ  राम्रो होस् भन्ने कामना गर्दछु|


 
Posted on 09-07-09 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भएछ साइली

सामन्य नै होला चोट पटक भनेर आशा गरेको छु

अनी साथ साथै सिघ्र श्वास्थ लाभ को कामना पनि गर्दछु

गेट वेल सून केली
Last edited: 07-Sep-09 07:17 PM

 
Posted on 09-07-09 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेSSSSS हाम्रो चौतारीको ह्यापी बर्थ डे कै दिन खै कस्तो कस्तो खबर सुन्नमा आको भन्या नि।

गेट वेल सून केलीचा ...........
 
Posted on 09-08-09 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy B'day Chautari :)

 
Posted on 09-08-09 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hunta aba ekchin pachi dabia mela bata chautari ma jhummne holan. bida bhar lakha pakha laghe. Mero bhane ulto chha. aba melama thankinuparcha.
Tara pani purano samjana hai, kasto thiyo chautari ko first birthday - flash back.


 
Posted on 09-08-09 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


मंगलबारे गणपतीमय जदौ ।


चौतारीको जन्मोत्सब मनाउन लाग्दा अनेक बाधा अडचन आए । यज्ञ गर्दा यक्षहरु भाँडभैलो मच्चाउन आए जस्तै । तर नेपाली मन हो दु:ख र पीडाका बाबजूद आफ्नो गन्तब्यमा निरन्तर लाग्छन नै ।



त्यसैले भब्य रुपमा जन्मोत्सब मनाऔं ।


यसरी सम्झेर बारम्बार
प्रियासीलाई
यात्रामा मन डोलाउने हो भने
कोलम्बसको पाइला पनि
जहाँ को तहीं रुक्थ्यो ,


छिनो ले लगातार खोपे ढुंगा पनि
मूर्ती बन्छ ,
यात्रा निरन्तर जारि राखे एक दिन
गन्तब्य पुगिन्छ ।


 
Posted on 09-08-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चौतारी !


चौथौ बार्सिकोत्सव् को पहिलो कार्यदिनमा उपस्थित सम्पूर्ण साथी भाईहरुमा फेरी एक पटक स्वागत अभिवादन !


नमे को एनिमेटेड तस्बिर एकदम राम्रो लाग्यो ! त्यो बेलाको बार्सिकोत्सव्मा आफु त चौतारी परिवार मा जन्मेकै थिइन !


सोनु तिमीलाई नि बधाई छ चौतारी को जन्मदिन को उपलक्ष्यमा ! तिमीलाई मेरो जन्मदिन थाहा छ?


ठुल्दाइ तारेमाम ! कबिता राम्रो लाग्यो ! गन्तब्यमा पुग्न हामीलाई कुनै पनि बाधा अड्चन ले रोक्नु हुन्न भन्ने मेरो पनि मान्यता छ !


 
Posted on 09-08-09 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है सबैलाई।


काल पर्खिरा छ, गाँज्नु अघि नै बाँचेर सकाउनु छ। ल लागेँ है म चै त्यै कर्म मा।


 
Posted on 09-08-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको चौथो वार्षिकोत्सवको उपलक्षमा ढिलै भए पनि आफ्नो उपस्थिती जनाउँदछु!


----


"आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन त्यो!


" पवनजीको आत्माको चिर शान्तीको कामना!


 
Posted on 09-08-09 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हरु


ठुल्दाइ, दीप ब्रो, रिट्ठे, नमे अनी सोनु


सबैलाई स्वागतम


केली लाई फेरी पनि सिध्र श्वास्थ लाभ को कामना


गेट वेल सून केली .....


 
Posted on 09-08-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल बा लाई पनि स्वागतम अनी तारेमाम्
 
Posted on 09-08-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै चौतारीबासिलाई चौथो वार्षिकोत्सव  को उपलक्ष्यमा बधाई तथा शुभकामना !!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters