[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 371687 TIMES]
SAVE! for ease of future access.
Posted on 10-11-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री ज्यु, हजुर को प्रश्न को जवाफ पुरानो चौतारी मा दिएको छु है मैले
बाइ, ठुलु

 
Posted on 10-11-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिमाल बाको नि पित्त दुख्या रैछ। सरि है जिमालबा।

क्या हो केहि दिन हराउनु भाको र चौतारी छिर्नु भाको त्यो पनि कसलाइ सङै लगाएर हो? दिनमैं सपना देख्ने बेला त हजुरको पो भएछ त।

रिट्ठे, जमरा fedex गरेर पठाउन मिल्दैन?


 
Posted on 10-11-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी अदालतको खसि चोर मुद्दा फैसला
बादी- भउत भाई भण्डारी
प्रतिबादी- जिम्माल बा भन्ने बिर्खे माइला

दुबै बादी प्रतिबादी तर्फबाट स्वयं गरिएको बहस सुन्दा, यसो कुरा बुझिल्याउंदा, भद्र भलादमीको कुरा सुन्दा, साक्षी परमाण बुझ्दा, भउत भाइ भण्डारीले लगाएको आरोप झुट्ठा भएको ठहर यो अदालत गर्दछ।
पोहर खसीको मासु पैंचो माग्दा न दिएको झोंक पोखेको मात्र देखियो। तसर्थ यो सम्मानीय अदालत, भउत भाई भण्डारीलाई सजाय स्वरुप २0 धार्नी खसिको मासु, जिम्माल बा नाम ले चिनिने बिर्खे माइलालाई र २0 धार्नी मासु सम्मानिय अदालतका माननिय न्यायधिस समक्ष जरिवाना स्वरुप बुझाउनु पर्ने ठहर गर्दछ।
यो फैसला चित्त नबुझे, आधिकारिक जानकारी पाएको मितिले १५ दिन भित्र माथिल्लो निकायमा पुनराबेदन गर्न सक्ने छ।
सरोकारवालाले मिसिलको नक्कल माग्न आएमा, नियमानुसारको दस्तुर लिई मिसिल नक्कल दिनु।
 मा. न्यायधिस
तारेमाम् शरण।

Last edited: 11-Oct-07 03:47 PM

 
Posted on 10-11-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रिले जवाफ दिइन्! भनेसि आग दोनो तरफ जस्तो लागे नि इन्टेन्सिटि फरक रेछ।

उफ्रीले हामिले लेखेको पढिन र उत्तर दिइन - धुवाँ मात्र उठेको रहेछ।

रिट्ठेले हामिले लेखेको पढे पनि पढेन, बुझे पनि बुझेन र उत्तर पनि लेखेन - आगो लागेर चरम सिमामा पुगेको रहेछ।

राम राम राम! हन कति एकोहोरो भा'को रिट्ठे???

 


 
Posted on 10-11-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा ठुल्दाई, भनेसि २ धार्नी मासु त तेसै पाइने भयो।

ठुल्दाई यसो खुसुक्क लेन देन गरेर, त्यो दुई धार्निलाई बढाएर एउटा सानो ८‍-१० धार्निको खसि नै सजाय स्वरुप पाउने मेलोमेसो मिलाउन मिल्दैन भन्या?  जाबो २ धार्नी मासु त दाँत मै अड्केर सकिन्छ!


 
Posted on 10-11-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम! हन कति एकोहोरो भा'को रिट्ठे???

LOL Jimaala baa,

मैले जवाफ दिनु र रिट्ठेले जवाफ दिनु एउटै होइन र भन्या?

धन्न परमात्मा हाम्रो घरमा खसि ल्याको छैन। खसि खानेहरु पनि खसि जस्तै हुन्छन् कि के हो?


 
Posted on 10-11-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...  खसि खानेहरु पनि खसि जस्तै हुन्छन् कि के हो? ....

खै हामि त बोका खान्छौँ!


 
Posted on 10-11-07 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमरा Fedex गरेर पठाउदा बाटैमा ओइलाएर मरिहाल्छ नि उफ्री
त्यो बेजान जमराको किन लिन्छौ ज्यान?

तेस्लाई त बाँच्न देउ प्लिज
जिम्माल बा, रिट्ठेले सबै पढिसक्यो, सबै बुझिपनीसक्यो, रिट्ठे गहिराइमा डुब्न,एकहोरो
हुन छोडिपनी सक्यो अब

 
Posted on 10-11-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...रिट्ठे गहिराइमा डुब्न,एकहोरो हुन छोडिपनी सक्यो अब ....

 

लोल! रियलाईज गरिसकेछ! क्या फास्ट!

दिन एक -  दिलको खुलदुलि, मनको चुलबुलि, निँद गायब, भोक खतम!

दिन दुई- आँखा छोपेको घोडा जस्तो एकोहोरो, संसारको मतलब छैन, 'हम तुम एक कमरेमे बंद हो और चाबि खो जाए'

दिन तीन- खतमै गरिएछ यार, के के छुट्यो के के लाईफमा, अन्धो भैएको रहेछ, थुक्क!

 

ये जीवन है

इस जीवनका

यहि है यहि है यहि है रंग रुप


 
Posted on 10-11-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, टिपेक्स लगाएर २० धार्नु पुग्यो, जिम्माल् बा।

 
Posted on 10-11-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बेजान जमराको किन लिन्छौ ज्यान?

तेस्लाई त बाँच्न देउ प्लिज

खोइ मैले त लामखुट्टे पनि मार्न सक्या छैन, रिट्ठे। किन येत्रो ठुलो डाइलग हानेको मलाइ।

आज कति कुरा आको जिमाल बा लाइ।

प्रेम एन्टिबाओटिक जस्तै हो जसको साइड इफेक्ट् हरु धेरै हुन्छन्। केहि परे जिमाल बा सङ कन्सल्ट गरे हुन्छ रिट्ठेले पनि।

 


 
Posted on 10-11-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा, तरेमाम। म्ह फुला?


 आज एउटा सबिता जाओस न।


 
Posted on 10-11-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै मान्य गन्य सँग आज यही बिदा माग्दछु म
हजुरहरु सबैको समय राम्रो बितोस
नमस्ते
उफ्री बाइ

 
Posted on 10-11-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाइ रिट्ठे,

यो सुर्य पनि मेरो गाँउ भन्दा तिम्रो गाँउमा किन छिटो उदाउने र अस्ताउने गर्छ?


 
Posted on 10-11-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हामि त बोका खान्छौँ!

jimaala baa tesako matlaba chaahi k ni?


 
Posted on 10-11-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भए पनि नभए पनि चलन चल्तीमा भनी ल्याको ठीटी ऐले उफ्री मात्रै चौतारीमा? अरु सप्पै ठीटीहरु हिनिसकेछन -- के बसाई भो त यता उसो भए? उफ्री जाउ तिमी पनि भुन्टीलाई लिटो ख्वाउन--अब पुग्यो आजलाई -- अच्चकाल्ली त गर्न हुन्न त।

हिने म।

खै जिम्माल, चिलिम पाम त।


 
Posted on 10-11-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल उफ्री अब हेरि जे मतलब बुझ्छौ तेइ हो!

 

खै दीप चिलिम नि अइ ठुल्दाईले एक सर्को तानुम, भउतेलाई जरिवाना तिराउने फैसला लेख्दा थाकियो भन्या थे, पछि २ धार्नि बाट २० धार्नि बनाका बुढाले मासु चपाउने ध्याउन्नमा चिलिम लिएर कता लागे कुन्नि!

ठिटीहरु काँ अगाडि आउनु, कुरा तिर बसेर मुसुमुसु हाँस्तै हेरिराहोलान नि दीपलाई! "छ्या भाइ मलाई त त्यो बाङ्गे मनै पर्दैन, दीप क्या ह्यान्सि छ खितितिति" गर्दै!


 
Posted on 10-11-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम् ब्रेक लामै भयो आज। यसो उफ्रीले फर्माइस गर्‍या थिई, सबिताको ।
सबिता आउछे कि भनेर कुर्दा कुर्दा झण्डै मुर्दा भएको।

 
Posted on 10-11-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!!!

राहुलदाइ, जिम्माल बा, दीप ज्यो, उफ्रीलाइ संध्याकालीन जदौ!

 
च्याँङवा
Posted on 10-11-07 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाशैँ आयो बान्चा मेरो च्याग्रा काल्ले किन्नि होला बानेको?

कात्ति दिन भो लाखार लाखार हिनिको चेंग्रा चारारा, किन्देउ दास बाह्रा ओडा

बानेको कासाइले मान्दाइना रातो रांङ् लाको जाती मेरो च्यांग्रा हो

साप्पै मिसियो ग्यात्सो को च्यांग्रा साङा छितो किन ता लु


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
TPS Automatically Extended for Six Months!!!
Zero Civic Sense: Indians in Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters