|
[VIEWED 209043
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
jhilke_1
Please log in to subscribe to jhilke_1's postings.
Posted on 03-22-10 10:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ चौतारी १८२ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Mar-10 10:25 PM
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
झुठो न बोल लहरे, जन्म दिन मा झूठ बोल्यो भने महा पाप लाग्छ । मेसेन्जरमा हेल्लो लेखेर फोन गरेको भन्ने ???
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो पनि भात खाको र भुजा खा जस्तो बराबर नै हो मेसेज पठाको दुई घण्टा पनि तारेमाम रे अनी त्यो पनि एसो हेरेको त भागीसकेको राइछ त्यस्तो हाइ हेल्लो को बाल नदेपछी सोच्न पडेगा है भन्द्या छु
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
झूठ बोल्ने मान्छे सँग बरु " बहुत सोच्ना पडेगा" । झूठ बोले कौवा काटे ।
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 03-23-10 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
 kasto jhut fareb raichha ta yo lahare 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-23-10 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे, कुखुरे, ठुल्दाइ प्रणाम । Hi खुशी । बोर्ड फर्स्ट भएको मा पार्टी गरेर ढिला सुतेको ....... भर्खर उठियो .... खोइ कता गये अरु हरु ..... जिम्माल खोइ जिम्माल .... बेलुका फोन गर गफ गरौला भन्ने ....... फोन गरेको नउठाउने ........ के हो चाला ....... लहरेले झुठ बोलेको जस्तो लाग्यो ...... ठुल्दाइ र मेरो त फोन भएको थियो क्यारे ...... झन्डै १ घण्टा जती ..... त्येस्तो तारेमाम भन्दा नि बाल को खाल नदिने ठुल्दाइ त होइन .......
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो त भर्खर भर्खर चिनेको हो रामे तिमीले ठुल्दाइ लाई पछी बिस्तारै थाहा हुन्छ - वेट गर ओहो खुशी ठुल्दाइ को कुरा मा लागेर मलाई त्यस्तो भन्ने तिमी -
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-23-10 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बादल बनाइदेउ आकार बदल्न सकूँ क्षमता मिलाइदेउ जिउँदै म जल्न सकूँ मंगलबारे गन्नुमय चैते दसैं मय जदौ सबैलाई। बाउचा, के हो संबैधानिक घर मूली हुन लागेको हो? रामे, बोर हानेको बधाई। खुशी, छु ख? जा ने धुन? ठुल्दाइ, तारेमाम। भन्सून गर्न मिल्यो? लू, को झिल्के आएछ चौतारी खन्ने। नाम छुटेकालाई हाइ हेलो नमस्कार।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए गाम्ले हो ठुल्दाइ को कुरा एउटा कान ले सुनेर अर्को काने ले उडा भन्या थाहा छ होला नि ठुल्दाइ को कुरा नि सुन्ने हो - त्यही भएर भगवान ले हाम्रो दुइटा काम राख्देको चिप्ले सर कुरा बुझ्नु भो त - अरु पातकी हरु खोइ त रिट्ठे नेपाल मा जेट ल्याग खाँदै होला पुरे सुन्तली सँग के भन्ने मैले - सेन्सर गर्नु पर्ला जिम्बाल खै कता लागेको हो बुढा
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम चिप्ले, रामे। भन्सुन गर्न हतार हतार मन्सुन बर्षाइयो तर " लरकी निचे खडि है " भए छ ।  डारमाउथ भन्ने शब्दले झुक्यायो। मैले भर्या विश्व बिद्यालय चाँही "university of Massachusetts Dartmouth" पर्यो। बेकारमा रामेलाई कष्ट भो। 
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-23-10 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हतार हतार मन्सुन बर्षाइयो तर " लरकी निचे खडि है " भए छ ।  भने पछि त झरीमा रुझेकी परी देख्न पाइएछ नि त, मखुला? मैले माछा माछा भ्यागुतो पारेको आरोप नलगाउनुहोला नि है। हुन त माछा भने पछि तपाईं तारेमाम त्राहिमाम् भन्नुहुन्छ क्यारे, तै पनि उल्टाएर भ्यागुतो भ्यागुतो माछा भन्न त अली भएन, कसो?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन चिप्ले सर, डारमाउथ त मिलेकै हो नि । आधा मिलेको ले आधा भए नि नमबर पाउं भन्न लाथें। रामे ले सोर्स नि गतिलो नै खोजी सकेको थियो । लास्टमा धोका दिएर ल्यायो। अब हस्तिनापुर कै आश बाँकी छ । सास छौन्जेल आश हुन्छ भन्छन। अहिले सम्म अस्विकार गरेको पत्र आएको छैन क्या रे। 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-23-10 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल बुढा हरु मात्र रहेछन त ... चिप्ले सर, के हो दिनको मध्यान्न भएपछी मात्र झुल्किने ....... बिहान के छ ? खाना खायेरै हो कि ...... अब खाने हो ? लहरेको त सुकुटी भात ............... सम्झिन्दै खाने दिन आयो होला .... ठुल्दाइ, माछा भात भयो ? मेरो त भर्खर गुन्द्रुक, भट्मास, भात भयो ...... हैन अरु औतारी हरु कता गये ..... जिम्माल बुढो खोइ जिम्माल ....
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो पुरे लाई चौतारी आउन टाईम नहुने थुतुनो किताब मा ले पायो त्यही लेख्न टाईम हुने के भा यो पुरे लाई - ल केही गर्नु पर्यो यो सुन्तली को हुन नसकेको पोइ लाई
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-23-10 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्दाइ, हस्तिनापुरतिर पनि भन्सून लाउने कोही पत्ता लगाउन सकिनँ। सक्या भए त आफ्नो नि जागीर हुँदो हो नि। मिलाउनुहोस् जसरी भए नि यतै। तपाईंले बनाउने मम र मैले भुट्ने तथा पोल्ने हर्के मार्का मासु पालै पिलो खानु हुन्थ्यो। तपाईंलाई जाडोमा चिलिम तान्न पनि सजिलै हुन्थ्यो। रामे, आज बोर हान्दैमा मलाई ढिलो आउने भन्न मिलेन है, अरु बेला त सँधै ढिलाई आएको देखेको हो मैले पनि। जिम्माल त खोइ के भन्नु, रामेसँगै फोन संपर्क नहुने भने पछि अरु औतारीको त कुरै छोडौं।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-23-10 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म आ अ धे व्य छु फे कु ग ध 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-23-10 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यै त चिप्ले। म :म: हर्के मार्का मासु फ्राइ, बिर्ख्या माछा फ्राइ । हस्तिनापुर राज्यको नाम फेरी विश्व मानचित्र छाउने हुन्थ्यो।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-23-10 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आज पनि ढिलै आएको हो म ... त्यो बोर्ड फर्स्ट भएको त मोरो झिल्के ले राती नै चौतारी खनेछ र पो त ... त्येस्तो बोर्ड फर्स्ट त ५-६ चोटि भई सके नि चिप्ले सर .... कसैले बुझ्दैनन र पो त . यो हप्ता मात्र हो ..... म ११-१२ बजे तिर उठ्न पाउने ........ अर्को हप्ता देखी त उही त हो नि ........ हैन यो झिल्के २-३ चोटि आएको होला चौतारीमा ....... पढेर मात्रा बस्छ कि क्या हो ? ओह झिल्के बात मारम न हो ... आँफै चौतारी बनाउने ....... अनी नबोलिकन बस्ने ...... के हो के हो ? त्यो पुरे लाई त चौतारी बाट बहिस्कार नै गर्दे हुन्छ ..... ल मेरो १ भोट ....
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-23-10 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
म आज अत्यन्त धेरै ब्यस्त छु फेरी कुरा गरौला धन्यबाद
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-23-10 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्माल को कुरा नबुझ्ने हरुलाई ......... म आज अती धेरै ब्येस्त छु फेरी कुरा गरौला धन्यवाद "हस्तिनापुर राज्यको नाम फेरी विश्व मानचित्र छाउने हुन्थ्यो। " लोल ठुल्दाइ लोल
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-23-10 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हस्तिनापुर राज्यको नाम फेरी विश्व मानचित्र छाउने हुन्थ्यो। चित्रे अर्थात् विश्व मानचित्र अर्थात् world map चौतारी मानचित्रबाट कता हरायो बरु?
|
| |