[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७९

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 175041 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
Posted on 03-03-10 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero thik cha ritthe dai

rughaa khoki laagiraa cha -



aba kasai kasai ko koseli ni aa cha cha na ta

address paayena bhane chahi jhyaap garnu parlaa
 
Posted on 03-03-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ
म पनि बोर्ड मा त परे जस्तो छ् नि १०औ सम्म भे नि।
नयाँ चौतारी बनाको मा बधाई
लहरे ले एस्पाली ल्यायो कि ल्याएन,ल्याको भए पठादेउ झट्टै।
रिट्ठे कैले हो हुइकिन ला ? खुसी के छ हालखबर।
पुरे बैरे रामे पुन्टे भुन्टे कता बत्तसेछन?
 
Posted on 03-03-10 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले


ठुल्दाइ यता भनेको


आज बुढा मान्छेको चस्मा छुटेछ जस्तो छ !


कस्ले कस्लाई कोसेली पठाको भनेको लहरे? कस्को ठेगाना मागेको?


 


 
Posted on 03-03-10 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riTThe ko hoina

bujhne le bujhi sakyo

biste saan lyaayeko cha cha na ta yespaali



 
Posted on 03-03-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ल्याएर के अर्नु आफुले या त्यागिसके त्यो पनि आजै बाट
बरु अरु तितौरा, पुस्टकारी आदी इत्यादी चै पठाए खाम्ला क्यार जय लहरे भन्दै,
अनी एस्पाली कत्तिको बसियो?,का का गैयो?,कती वोटा ठिटी हेरियो?,कुन चै चित्त बुझ्यो?,काम कुरो छिनियो ? बिहे कहिले त अब ?
 
Posted on 03-03-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सान कहिले नेपाल जान ला नि

ठुल्दाइ जस्तो ले त पठाउनु पर्दैन भनिसक्यो, है ठुल्दाइ

खुशी तितौरा खाने हो - पुषट्कारी नि छ, छुर्पी नि छ, वाइ वाइ त भइहाल्यो


 
Posted on 03-03-10 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे काजी ।


हो त नि रिट्ठे, डावर न खाएको गोटा ३ बर्ख भो, त्यसैले पावर पुगेन आँखाको । अहिले संसोधन भैसक्यो। अन्तरिम संबिधान त १०८ चोटि संशोधन हुने औतारी देशका चौतारी बासी न हौं हामी, मखुला ?? 
 


 
Posted on 03-03-10 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साचै छोड्या हो त

झन एस्पाली अली बढी ल्याएको त


 
Posted on 03-03-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे लाखामरी लेर आको छौ , छौ भने मलाई अली कती पठाइदेउन है , सम्झेर हैराननै भै सके मत।


अस्ती रिठ्ठेले दल्देको रङ अझै गको छैन गान्ठे , के दल्द्यो दल्द्यो बज्जेले , फेरी ऐले बूङूर्को र हेर्दै वाक्क लाग्ने फोटो टास्दै "दुइ मिलेट" भन्दै अैपुग्छ, हिजो कता हो ढाइ किलोको हात भन्दै थियो , इन्को ढाइ किलो भए हाम्रो कती किलोको भन्नु खै ।


ठुल्दाइ लाई नयाँ चौतारी बनाकोमा बधाई , चाडै झ्याइ होश भन्न मिल्दैन , के भन्ने भन्ने खै ।


लहरे ओ लहरे तिमी नेपाल झ्याइ गर्न गाको हो , हो भने चै बधाई है ।


सप्पै गाम्ले हरुलाई आफ्नै पाराको झ्याप्प लार नमस्ते। 


 
Posted on 03-03-10 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाखामरी नि छ - बिहान त्यही खाको चिया सँग

झ्याइ पार्न गाको होइन - कसले नचाहिदो हल्ला फैलाउछ यो चौतारी मा

हर्के दाई पनि - 

 
Posted on 03-03-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमरी नि छ? व: नि छ? सन्याखुन्या नि छ?


गफै बढी क्या!!


सबै औतारीलाइ मेरो हार्दिक नमस्कार छ।


 
Posted on 03-03-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइलाई नयाँ चौतारी बनाको म धन्यापात, छिट्टै खै के के हुन पर्नी हो सप्पै होस्, अब यो बाहेक अरु त खै के भन्नु र

लहरे दाई, सप्पै आरामै हैन त? आज त चिया र लाखमरी खायौ रे, कस्तो मोज छ है दाईलाई। ल दाई, अलिक सन्चो छैन रे, आराम गर्नुस् है, फेरी पछी धेरै गार्हो होला!

हाम्रा अत्ती परम मित्र सुश्री केली कुमारी कायस्थको निकट भविश्यमा हुन जान लाको हार्दिक शुभ विवाहको अग्रिम शुभकामना टक्राउँन चाहन्छु। केलिको दाम्पत्य जीवन सुखद र केलिचा जस्तै राम्रो होस्। खै ठेगाना त मलाई नि थाहा भेन, नत्र निम्तो चाइँ सप्पैलाई देको छ है। मिती पनि थाहा भेन, अब के थाहा पाइ राख्नु र भनेर नसोधेको। केलिचा एस्सो फुर्सत मिलार चौतारी चाइँ आउँदै गर है!!!

खै अब अरु त के नै भन्नु, घाँटी सुकेर ल्यायो मेरो त
 
Posted on 03-03-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हैन लहरे, यहाँ अस्ती गाम्लेहरु हल्ला गर्दै थिए , आफु अब सोझो मान्छे पताएछु , भने पछी एस्पाली पनि रित्तै तेशो भए ।


क्रेजिलाई एमरी देउत लहरे । तिमीले लाखामरी खाएछौ , मैले चै पर्ले जि बिस्कुट र चिया खार आए, क्रेजी चै भोक्कै आकी होलिन हैन त ।


 
Posted on 03-03-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ छ योमरी वो तहखा सन्यखुना सबै छ

अब कसै कसैलाई गफै लाग्छ भने म के नै गर्न सक्छु र


आज पुरे लाई के भो ह - क्या राम्रो सँग कुरा गरिरा छ म सँग

पुरे को दिमाग को अप्रेसन सफल भयो जस्तो छ


केली को बिहा रे कहिले - खोइ हाम्लाई त निम्तो आएन त

ल जे भएपनी केली लाई हार्दिक मंगलमय शुभकामना,

 
Posted on 03-03-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रजी लाई त के दिनु योमरी - गुण लाउने खाल्को मान्छे होइन क्या


अब क्या पड्किने होला है 
 
Posted on 03-03-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केलिलाइ शुभकामना!!


के भन्या हर्के? योमरी भए पो दिन्छ, त्यो लाखामरी पनि तस्बीर हेर्दै खाको जस्तो गर्या होला तिमीलाइ देखाउन। फेरि त्यसै त हर्के हन्तकाली अरु के कुरा गर्नु?


 
Posted on 03-03-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त छैन नि म सँग

योमरी लाखामरी तितौरा केही छैन -

 
Posted on 03-03-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरा त म सङ नि छ, हर्केलाइ पठाइदिउँ??
 
Posted on 03-03-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला होला क्रेजी होला , गूगल को पसलमा गयो लखामरी हेर्यो अनी चिया खायो कसो लहरे , चौतारी देखी लागेको बानी कहाँ जान्छ लहरेको ।


लखामरिनै खाको भन्ने प्रमाण के ? कि फोटो टाश्नु पर्‍यो मखुला क्रेजी ।


केलिको बिहे ल बधाई छ है केलीलाइ, धेरै जाना शाहीद हुँदै छन जे होस।


 
Posted on 03-03-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ क्रेजी चुडेल कती खोकिरा


सोझो हर्के पाएर धेरै जिस्काउने होइन त्याँ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters