world_map
Replies to this thread:
More by world_map
What people are reading
Subscribers
Please log in to subscribe to world_map's postings.
:: Subscribe
[Please view other pages to see the rest of the postings. Total posts: 632]
[VIEWED 224285
TIMES]
SAVE! for ease of future access.
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-22-07 5:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --चौतारी - ८३ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 83 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा "पुनटे बुह्रा" (कवि: मदनवा) बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा पर के करने बेचारा जवानी सकिहालेछ उसके सरपे सला बाल रहेन जवानिमे घिस घिसके जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के जे राम जि कि।"मदनवा बेकम्मा!" (कवि: पून्टेदाइ) मदनवाकी माँ रातभर कुरेको छ भान्छामा मदनवा सला डिस्को र डान्समा! डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली घर आएर खायो सलाले माँ कि चपली! बाहर करेको छ बडा शेरको धाक घरमा छ सलाको सुकेको चाक रास्ता में बहुत लरकीको जिस्कावंछ घरमा सामको बापले बहुत पिटावंछ! लिख्छ दुनियाँको लव लैटर वास्तव में उ छ अपना हि किस्मतको हेटर और आँटेको छ अर्काको बोलने "बुह्रो"? ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो! चौतारी दशैं २००७ को भोजस्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइ को नन् स्टप गफनेप्ची भाउजू को रमाइला कुराहरूचनादाइ को मीठो चना तरकारीदुर्गे भाउजू को मीठो मुस्कान (चनादाइलाइ हेरेर)ठूली को चुलबुले बानीचित्रे को कम बोल्ने बढी सुन्ने बानी

Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-22-07 5:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बल्ल आज चाइँ बोरफस भईयो अस्तो छ चौतारिआँ!
लु चित्रे भाग्गेमानी भएस, तो माथि टाँसेओ जस्तो खानेकुरा सधैँ खान पाएस, यो भोकको झोकमा तो भन्दा राउँरो आसिस दिन सकिएन गाँठे!
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-22-07 6:15
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 10-22-07 6:16
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 10-22-07 6:17
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 10-22-07 6:18
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल साथी हो हाम्रो रमझमको भिडियो हेरम् है ।
लामो (२ घन्टा १५ मिनेट) पट्यार लाग्दो होला ।
Jwai Sap
Please log in to subscribe to Jwai Sap's postings.
Posted on 10-22-07 7:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लौ नमस्कार सबैलाइ, Yo Jwai ko taraf se
चित्रेलाइ फलिफाप होस्, मनले चिताको पुगोस्, नयाँचौतारी चिनेकोमा ।
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-22-07 8:59
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते तथा बिजया दशमीको शुभकामना एक पटक फेरी
आशा छ सबैको दशै रमाइलो भयो होला
साथीहरुले निक्कै रमाइलो गरेछन, ल खुशी लाग्यो
आफु त २ दिन गुप्त् बास थिए क्यारे चौतारीबाट
भोली देखी फेरी सक्रिय हुने नै छु
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 10-22-07 10:33
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-22-07 10:41
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यामेले त मसरुममा मसलाको साथै तेल पनि हालेर पकाउदो रहेछ।
मैल दशैको यसो कुरा राखेको थिए दौतारीमा, ए चित्रे त्यो दौतारीको लिंग त काम गर्दैन नि ?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-22-07 10:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु!
मध्यरातीय जदौ।
चित्रेलाई धन्यबाद। प्रत्यक्ष भेट्न पाउनु अहोभाग्य मानेको छु। चित्र कुमार सचित्र रैछ।
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-22-07 11:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबै गाम्लेहरूलाइ १२ बजे मध्यरात्रीकालीन नमस्ते!
नमे, त्यो तिम्रो बुलोगको लिङ्क राख्नै दिदैनन् सान बराजूले, त्यसैले मैले बाध्य भएर गलत लिंक दिनु पर्यो। राख्न खोज्यो भने चौतारी नै बनाउन नदिने लौ!
राहुलदाइ तारेमाम! तपाइलाइ नि प्रत्यक्ष भेट्न पाउनु मेरो अहोभाग्य हो। साह्रै मज्जा भो, तपाइको गफ सुन्न त अघाएकै थिएन, के गर्नु ट्यामले धोका दियो!
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-22-07 11:17
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-22-07 11:34
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-23-07 6:50
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गुड मोर्नीङ चौतारी !
आज त म फस भेँ।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-23-07 7:22
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गुड मोर्नीङ चौतारी
यामु तपाईं चै यो भिदियोमा कुन चै त। खै मैले त चिन्न्नै सकिन।
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 10-23-07 7:36
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गुड मोर्नीङ चौतारी !
आज त म थर' भेँ।
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 10-23-07 7:43
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गुड मोर्नीङ चौतारी !
आज त म टप ३ पछी फस भेँ।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-23-07 7:53
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु!
थाकेका पाइला, थाकेका मन
चौतारीमा बसेर सुस्ताउन एकै क्षण।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-23-07 7:56
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आज त झन आधा घण्टा कम सुतेर चौतारीमा फस्ट हुन्छु भनेर सोचेको, अहं, यो जुनीमा बोर्ड फस्ट हान्ने सपना पूरा न होला जस्तो छ।
Please Log in! to be able to reply! If you don't have a login, please register here .
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads
Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.