|
[VIEWED 259700
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-10 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
* चौतारी १८६ *
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 07-May-10 10:50 AM
|
| |
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-07-10 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बसमा चढौंला पोखरामा चढेर बट्यौलीमा झरौंला तिनाउँ खोला संगै तरौंला हाम्रो नेपालका बाटाँ पनि बस टडक ट्याउसी आदि गूड्ने खुशीयालीका साथै क्रेजीको इस्टाइलमा नयाँ बर्षको शुभकामना सहितको शुक्रबारे जदौ। रिट्ठे सर, चौतारी कस्तो गरी बनाएको? यस्तो समुद्र छेउको छाप्राँ त औतरीहरु के गफ गर्थे र? किनारमा आउनेहरूलाई टोलाएर हेर्दा हुन् नि। ठुल्दाइ, साँच्ची नै झन्डै हतारमा कतारको प्लेनमा छिर्नु भएको हो? अनि पर्यटक बस चढ्न हिंड्न परेको थकाई मार्नु गार्हो भएको छ कि जेट ल्याग मार्न? नेपाल ब्राह्मण (अर्थात् भ्रमण) को प्रश्नावली पनि छिट्टै आउँदैछ है। टन्न काजुभात खाएर अनि एउटा चिलिम तानेर स्ट्यान्डबाइ बस्नु होला। रिट्ठेले जवाफ नदिएरै टार्यो। बिष्टे, तिमी मध्यपश्चिमतिर होइन त काजमा? रामे, के हो खुशीको खबर? त्यही मुग्लिङको पुल छेक्न छोड्यौ भनेको कि अरु केही छ? अरु त्यस्तै हो, बरु यसो हस्तिनपुरबाट त्यता पार्टीमा आउने टिकसको जोहो गरिदिए आफू पनि आउनुहुन्थ्यो। केही ल्याउनुपर्दैन भनेर हप्ता दिनसम्म नबिक्या मुग्लिङ्को बासी भात चाँही नखुवाउ नि फेरी, हड्ताल फिर्ता भए पनि बजारमा औषधीको स्टक सिद्धिएको हुनसक्छ। बैरे चाँही बोर हानेर कता लाग्या हो?
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 05-07-10 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
झम झम परेली, अंखैमा गाजलु सम्झन्छु बारम्बार! टिर्र टुइ टुइं टुइं ~~~~~~~~~~~~~
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-07-10 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे ले ४-५ पोका सुर्य बिर्खे बुढालाई पठाएको रे ...... बुढाले खान सकेनन रे रात भरी खोकी लागेर हैरान भयो रे ...... जिम्मालनिले पनि अङेना को चेउमा ओछ्यान लगाइदिन रे ...... बुढी बाट टाढा हुनु भन्दा त चुरोट नै खान्न भनेर ..... चिप्ले गुरु लाई भेटेर दिन्छु भन्दै थिए ...... चान्डै भेट्नुहोला .... नत्र अरुले नै उछिट्यायिदेला .... काहाको बासी हुन्छ ...... कुखुरे लाई त भर्खर कुखुरा चोर्न पठाएको छु ..... कहाँ मर्यो यो पनि ....... आन्दोलन मा गयो कि क्या हो ? प्रनाम पुन्टे बुढा ..... झम झम खाने होइन त ..... शुक्रबार पनि सुरु हुन लाग्यो क्यारे .....
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-10 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिप्ले ब्रो जदौ ! खुशी को खबर रामे लाई के थाहा छ? खुशी लाई पो थाहा हुन्छ त ! कता गई मेरी कान्छी बैनी खुशी? कसैले देख्यो? देख्यो भने घर मा डाक्या छ दाई ले भन्द्याओ है !  चिप्ले ब्रो हसुराइ भो? मेरो त जारी छ ! उता गोल्डेने को पार्टी नि हारिहाल्यो क्यार्नी अब ! 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-10 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए लौन तिर्खा लाग्यो हरर तिर्खा लाग्यो हरर तिर्शुली को तिरै तिर पुन्टे दाई को मटर सरर बल्ल पर्योउ निर्माया माकुरी जालैमा 
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-07-10 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खोइ रामे त्यसलाई त के खुशीको खबर भन्नु। बाउचाले पठाएको सूर्यले परार पनि यसपाला पनि सबैलाई बिरामी पर्यो। बिर्खेसँग त्यही भए नि लिम् भन्दा पनि सद्धे हुँदा त फोन नउठाउने मान्छे अहिले बिरामी पर्दा झन् के उठाउँथ्यो। उठाएर लिए पनि तान्दा आफू नि बिरामी परियो भने भरखर त बन्द फिर्ता भएको छ। औषधीको भएको स्टक सिद्धिसक्यो होला, अरु आउन दुई चार दिन लाग्ला। त्यही पनि कुखुरा चोरले कुन चाँही कामरेडको कुखुरो चोरेको बिरोधमा अर्को एक हप्ता राजमार्ग बन्द नभए हो। रिट्ठे सर, भयो हाम्रो त हसुराइ अनि आफ्नो नि? खुसीकै खबर त बरु मदनवालाई सोध्ने हो कि?
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-07-10 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हेर घरमा थाहै नदिएर कता गयिछ त खुशी ......... एसरी घर बाट हिंड्नु लाई त के के भन्थे क्यारे ................ ल तिर्खा लागेको भये गाडी चाडने उकालो लाग्ने ........ सबै तयार छ यता .......
|
| |
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 05-07-10 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उकालो चढ्न अघि एकैछिन् रोकम्। को को हुन् यी औतारी फेरि चीनम्।
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 05-07-10 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
टिर्र्रर्रर टुइईईई क्या हुँदै छ् गाउले हो, तेइ त भन्या रिट्ठे ब्रो सुनेछन मासित्रने हरु ले। के अर्नु बाचिया छ् भन्नु पर्यो रामे हो चिप्ले गुरु,फेरी स्याउ खाने गाउले बोलायो नि, अस्ती सप्तान्तमा घरतिर लाय थे तिम्ले फुन गर्यारछौ,कल फिर्ता गर्न पाईन,अब एक्दिन मिलार गरम्ला। अनी के को खुशी को ख्बर हो चिप्ले गुरु हामी नि सुनम न। ठुल्दाइ त्यो कम्फुटर अगाडि कत्ती झुलीरा भन्या,खुरुक्क घर गर नसुतेर एक्छिन। हसुइर्यो एक भाडो आफ्ले त। अनी आज बेल्का रामे का को को आउने भो त। टिर्र्रर्रर टुइईईई
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-07-10 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम रामे, पूण्टे दाई, चिप्ले सर । नेपाल भ्रमन को बेली बिस्तार बिस्तारै लगाउदै गरौला । सुत्ने र..... को टाइमिङ न मिलेर अझै गजेडीको दुनियाँ मै छु जस्तो लागि रहेछ । हतारमा काम गर्ने बानी न भएकोले कतार जाने सवाल भेन । बरु पिलेन भरी कतार सतार हिंडेका मदनवाहरु र च्याङबाहरुको चर्तिकला चाँही जादा नि देखियो आउँदा नि देखियो ।

|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-10 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिप्ले को फोटो मा भाका औतारिहरु को को हुन भनेर मैले त अस्तिनै जवाफ दीसके तेइ पनि फेरी एक पटक दिन्छु : त्यो लेदर को ज्याकेट र जिन्स लाउने अनी स्याम्पो उपहार पाउदा नि कागलाई बेल पाक्यो हर्श न बिस्मात भने जस्तै हुने चाँही हाम्रो आफ्नै पुन्टे दाई !  अनी त्यो अर्को पेट देखाउदै आउने चाँही हर्के हन्तकाली !  अनी एता छेउ जङल पस्ने चाँही रामे ! अनी जङल पसिओरी आउँदै गरेको चाँही लहरे बज्जे !  अरु त कोइ नि चिन्दिन
|
| |
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 05-07-10 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
शुक्रवारे जदौ मेरो पनि । ठुल्दाइलाइ वेलकम ब्याक । भाउजुलाइ पनि वेलकम ब्याक । रातो टोपिले हिडाएहोलान, हिडाए मात्रै कि हात सात नि फैलाए, सविस्तार अनुभव सुन्ने प्रतिक्षामा छु । बाहिरी सडकको खवर भन्दा भित्री गल्लीको खवर रोचक होला के रे । राति अवेरसम्म वाइस्यालले "नेपालीको चाहना शान्तीको कामना" भन्नेहरुलाइ चेपेको, लखेटेको, लौरोले घोचेको हेर्दै बसेम, इ ऐले टाउको दुखिरा'छ । गएर सुतान दिनु पर्ला जस्तो छ ।
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-07-10 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन चिप्ले गुरु, त्यो एक बर्ष पुरनो (2009 को) फोटो किन फेरी राखेको ....... रिठ्ठे मुला ...... यो फोटो राख्दा खेरी रामे को चौतारीमा जन्म नै भएको थिएन .........
|
| |
|
|
baire
Please log in to subscribe to baire's postings.
Posted on 05-07-10 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
kasto slow ho yo chautaari mero baata ta khule kai chhaina, hoina maobadi le bandh firtaa liyo yo saan dai le chahi kina bandh nakholyaa holaa ?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-07-10 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चना दाई तारेमाम। नेपाल यात्राको सस्मरण नै लेख्ने बिचार मा छु । अनेक घट्ना देखें । अचम्मको नयाँ नेपाल भेटें । बाँकी औतारी हरु कता ?? क्रिकेट हेर्दाइ होला । मखुला ?? 
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-07-10 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
श्रीमति: हजुर तपाईं त कती मोटाउनु भएछ श्रीमान: तिमी पनि त कती मोटाएकी छौ नि श्रीमति: म त आमा बन्ने वाला छु नि श्रीमान: म पनि त बाउ बन्ने वाला छु नि 
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-10 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-10 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आज ठुल्दाइको नेपालको एक दुइटा फोटो हेरुम भन्या साइत जुर्या छैन जस्तो छ फोटो टास्ने !  चौतारीले नि मान्छे चिन्छ बैरे, हाम्का स्लो हुन्नन खै कैले ! मखुला ठुल्दाइ?
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-07-10 3:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम ल म नी आए बसे लौ खा त के हुँदैछ त
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-07-10 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे बहादुर आज दिन भरी कता बेपत्ता हो? ब्यान देखी ह्या के के भैसक्यो ! बैरे ले औरेजी टोपी लार आछ आज त झन ! 
|
| |