|
[VIEWED 293815
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-17-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
याsssssहु म बोर फस  हा हा कस्तो लाग्यो त खुशी?
|
| |
|
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 02-17-10 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
tyahi ta meroma ni tyastai chha pure cha. chet hannai parne ho tyasto postlai ta  laharele jasto bahiskar gardaina hamro ritthe dai gyani chha
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-17-10 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रामे बजिया बाइर त्याँ रमझमको ब्यानरमा आँखा गाडेर बस्यो होला अनी दुई तिनटा पोस्ट फुस्किसकेछ भन्छ !   पुरे महाराज हाम्ले हेर्दा त ठीक छ सबै, तिम्रो त्यो कम्पुटर बिग्र्यो होला ! मदन्वा सँग चेक जाँच गराउ 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारीको मूख्य पृष्ट भन्दा पनि माथि देखिने पोस्टो मेट्न पर्ने किसिमका कुराहरु आईरहेका हुनाले, औतारीहरुको भोटको आधारमा उक्त पोस्टो मेटिने जानकारि गराऊन चाहन्छौँ। यदि उक्त पृष्ट मेटिन गएमा ईतिहास दोहोरिएर पुन: खुसीनानी बोरफस हुने भएकोले शुरुमै 'जिम्मालले धोका दिए' भन्न पाइन्न भन्दै यो सुचना प्रकाशित गरिन्छ। धन्यवाद्! हेँख्ज हेँख्ज हेँख्ज
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 02-17-10 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
mero 10 vote birkhe ba  delete garnu parchha bhanne ma hai feri.
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-17-10 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हेर जिम्माल त्यो रातारात सत्ता पल्टाउछु भन्ने सपना नदेख बुढा मान्छे ! तल माथि त्याँ केइ भएछ भन्देखुन आज हाना हान नै पर्छ फेरी ! सिङ्ल सिङ्ल ग्याङ् फाइट सुन्या छ कि छैन? हो तेस्तै पर्छ अहिले लन्च पछी 
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
इमेलमा यस्तो आयो- """aaile ta thik cha ni tara 1 page pura bhaey pachi chautariko photo audaina delete it"" इमेल कसको आएको त्यो गोप्य राख्न हामि बाध्य छौँ! धन्यवाद् हेँख्ज हेँख्ज हेँख्ज
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-17-10 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्रो कम्पुटरमा ठीक देखिएको ले भोटिङ गर्न नपर्ने जानकारी गराउन चाहन्छु। बिग्र्या भत्क्या कम्पुटरमा त्यस्तो देखिए, देख्ने को दोष भनी मुद्दा किनारा लगाउनु पर्ने देखिन्छ । राहुल भाइ ।
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-17-10 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यो पोस्ट मेट्दिम जिम्मालबा, बा'लाई भेन। म नि सेकेन हुन्छु। हो हो मेट्दिम  हेँख्ज हेँख्ज हेँख्ज
|
| |
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-17-10 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
la la mero vote ni khushu lai nai ho .. RiTThe Daaku lai dosro maa jharnu paryo ... 
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 02-17-10 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मलाई पनि एउटा ईमेल आयो """metidiu metidiu chautariko main page nai nadekhiepachhi chautariko shan maryada ma nai aacha auna sakchha.""" इमेल कसको आएको त्यो गोप्य राख्न हामि पनि बाध्य छौँ! धन्यवाद
हेँख्ज हेँख्ज हेँख्ज
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भोटको नतिजा आउँदै गर्छ तर पुरस्कार यस प्रकार हुने छ, कसले कुन पाउँछ त्यो समयले बताउँछ। प्रथम पुरस्कार- " हस्तिनापूरको रिटर्न टिकट*!" द्वितिय पुरस्कार-" ३ वटा चलचित्रको फ्रि टिकट!" तृतिय पुरस्कार-" १ थाल हस्तिनापूर स्थित थिम पार्कको टिकट!" सान्त्वना पुरस्कार- " निम्न अडियो रेकर्ड पटक पटक सुनाईने छ- " नरोऊ भन्या.... हैन कति रोएको?...अइले बोरफस खुस्केर के भयो त फेरि भैहाल्छऊ नि! ....ल...ल..हैन किन रोइरा' अझै यत्रो लाठे भएर नि? धेरै हतार गरेऊ नि त पोस्ट गर्न..अर्को पालि फस बनाईदिम्ला..ल नरोऊ त!" नोट- सान्त्वना पुरस्कार बोरफस भएर पनि खुस्केकोलाई दिईने छ! * (माथिको यो * चिन्हबाट कन्टिन्यू) "....पिलेनको वा बसको किन्ने सल्लाह दिइन्छ!" हेँख्ज हेँख्ज हेँख्ज
|
| |
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 02-17-10 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
द्वितिय पुरस्कार nai thik raichha ma seken nai hunchhu हेँख्ज हेँख्ज हेँख्ज
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लोल! खुसी नानी द्वितिय पुरस्कारले झन मारमा पार्छ। दुईवटा टिकट भए पो जोडि बाँधेर जानु, तीनवटा भएपछि, दुईजनाको हलुवामा एकजना बालुवा पनि मिसाएर चलचित्र हेर्ने जानु पर्ने हुन्छ हेँख हेँख हेँख
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-17-10 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्रेस बिज्ञप्ती
हालै जिम्माल भनिने बिर्ख बहादुर भोगटी ले १० बजेर ३५ मिनेट को शुभ साइत मा स्थापना गरेको चौतारी को भाग १७७ मा रिट्ठे भनिने रिट्ठे राज रायमाझीले आफ्नो मेहेनत र लगनसिलता ले आफ्नो किबोर्ड को एफ फाइव कि को परवाह नगरि बार बार हजार बार लगातार प्रेस गरेर रिफ्रेस गरी पहिलो स्थानमा पोस्ट मारेर प्रथम भएको ब्यहोरा सबैमा बिदितै छ ! हामी बोर फस भएको मामिलामा चौतारीका केही सकृय सदस्यहरुले कु-द्रिस्टी लगाइ हाम्रो पोस्ट लाई फु गरेर ढलाउन खोजेको खडयन्त्रको गन्द हाम्रो नाकमा आइराखेको बेला हामी के भन्छौ भन्देखी चौतारीका बरिश्ठ सदस्य श्री ३ राहुल भाई रायमाझीको फैसला लाई मध्यनजर गर्दै उक्त कदम फिर्ता लिन श्री बिर्ख बहादुर बोगटीलाई यसै बिग्यप्ती द्वारा आग्रह समेत गर्दछौ !
जय चौतारी ! 
Last edited: 17-Feb-10 11:14 AM
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-17-10 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरो भोट् पनि रिठ्ठे लाई नै छ है । जिम्माल को अझै पनि तरुनी प्रतिको झुकाब देखिएको छ । यस्तै किसिमको नतिजा बिगतको एउटा चौतारीमा पनि देखिएको र जिम्माल ले कसरी त्येस्को खन्डन गरेका थिए हेरौ .. "हे अबुझ प्राणी हो, एउटै समयमा (सेकेन्ड पनि देखिने भए नतिजा देख्न पाइन्थ्यो) दुईवटा पोस्टो आएको हुनाले, एक पटक खोल्दा एकजना र अर्को पटक खोल्दा अर्को बोरफस देखिन्छ।" र आज फेरी त्यस्तै भएको छ ...... कसैको मा रिठ्ठे अगाडि देखिएको छ भने ....... कसैको मा चौतारीको लोगो पछी रिठ्ठेको पोस्ट देखिएको छ ......... थाहा पाउँदा पाउँदै, बुझ पचायेर, तरुनिको पछी लागेर जिम्माल ले गर्न खोजिएको निर्णय अमानबिये एबम अस्विकार्निये छ । एस्को खुलेर सबै चौतारी बासी ले खन्डन गर्दै जिम्माल बाट गल्तिको महसुस गरी सम्पूर्ण चौतारी बासिको अगाडि माफि माग्न यो चौतारीबासिको बक्तब्य जारी गरिएको छ । जय होश ।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-17-10 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाम्रो कम्पुटर मा ठीक छ है। कसै कसै को मा मात्र गडबड देखिएकोले हाल लाई यो मेट्ने मेटाउने भन्दा नि भेट्ने भेटाउने कार्य मा ध्यान दिन सबैमा आग्रह गर्दछु । जाडो जान लाग्यो, म: म: को ट्याम पनि जान्छ सँगइ ।  रामे केही गर ।
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-17-10 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सप्पै डाम-डुम आए अनी सप्पै हराये, खै काँ गा, १२ बज्यो कि सप्पै हराउँछन भन्या। के रोग लाको होला लौ न नि यो हल्ला गर्न पर्यो, एक घण्टा भैसक्यो 
|
| |
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-17-10 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
फेरी एक घण्टा भयो कोइ छैन ....... हैन ........ १-२ हप्ता हुन लाग्यो ...... यो मध्यन्न पछी सबै गएब हुन थालेका छन ... एस्को राज के हो ..... ल रिसोच गर्न पर्यो रिठ्ठे ......... ठुल्दाइ मैले मम को कुरा अगाडि बडाएको छु ......... रिट्ठे ले चौतारीका (चिच्याउने बाकसका, र अरु मन ले खाएका हरु) सबै औतारिहरुलाई भिन्दा भिन्दै आमन्त्रण पत्र पठाउने छ .... त्येस्मा कहिले गर्ने, कहाँ गर्ने, किन गर्ने, को को आऊनै पर्ने, को को बाट के के आश गरिएको छ, के के गर्ने, कती दिनको कार्यक्रम, बिहान के गर्ने, दिउस के गर्ने, बेलुका के गर्ने, सबै थोक गरे पछी फेरी के गर्ने ......... आदी यित्यादी कुरा हरु हुने छ । र सबैले ईमेल मार्फत रिठ्ठे अथवा ठुल्दाइ लाई खबर गर्नु पर्ने छ । ल यो मम को कार्यक्रम सफल हुने छ ।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बोरफस सम्बन्धी नयाँ सुचना: बोरफस को हुने भनेर भोटिङ चलिरहेको अवश्थामा बोरफस त हैन बोरलास (बोर्ड लास्ट) को चाहिँ निर्णय गरिएको छ। बोरलास हुने औतारी हुन् श्री राम्पुरे राई! निज राईले जिम्माल भनिने बिर्खबहादूर बोगटीलाई 'तरुनीप्रती झुकाव भएको' भन्ने संज्ञा दिएकोमा मन्त्रीपरीषद् यो भन्न चाहन्छ कि निजले सधैँ गर्ने रंगिन सम्बोधनले उक्त आरोप निजमाथि नै थोपरिन गएको छ! आरोप तथा बोरलासको लागि शुभकामाना! यो सुचना पश्चात समेत आरोप लगाऊने र रंगिन संबोधन कायमै राखेको अवश्थामा भने निजलाई चौतारी देखि भारतको "राँ" बाट नाम आऊने शहरको टिकट (एकतर्फि मात्र) दिन चौतारी मन्त्रीपरीषद् बाध्य हुने छ। हेँख हेँख हेँख
|
| |
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-17-10 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मध्यान्न माँ तन्न हसुरेपछि निंद्रा लाग्छ अनी जागर नै चल्दैन कही पोस्ट गर्ने| अनी त्यों मोमो अली टाडा भएका तोरिलौरे हरु लाई पानी शिप गर्ने ब्येवास्था छ?
|
| |