|
[VIEWED 137583
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
"चौथौ वार्षिकोत्सव बिशेष"
समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ
  
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ तथा धन्यवाद !
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।
२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
Last edited: 08-Sep-09 12:05 PM
|
| |
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भोज शुरु भैसकेछ - पहिलो पाक गयो है - अरु को को छ आउ ल - एस पछी बस्ने है ल हेर साइली ले एला हालेको - मुस्वागु एला
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाकु छोएला पनि खाने कि
|
| |
|
|
Regal
Please log in to subscribe to Regal's postings.
Posted on 09-07-09 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ सबलाई फिर से सलुट छ है । मासु-चिउरा भि छ भनेको भे त यो ज्यान भि जल्दी आउथ्यो नि हो , बाइ गड ! क्यानाम, चाय-सुट्टा मात्र होला भनेर डिपटि खतम गरेर अाईयो, यता अनाजका सिकारीहरुले बरतन खाली पारे जस्तो छ । लौ लहरे ! तीन्-आदमीको हिस्सा ,एक पलेटमा राखेर जल्दी पाम त ।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तीन आदमी - हेर्दा आधा आदमी जस्तो छ - तीन आदमी को हिस्सा रे -  अहिले लाई यो एक आदमी ले खान पुग्ने जती खाइराखु - बाँकी थपिदिउँला सोमरस पनि चाख्ने कि नाइ
Last edited: 07-Sep-09 12:27 PM
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-07-09 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हार्दिक श्रदान्जली साझा अनि चौतारीका का मित्र पवनेश्वर श्रेष्ठ (पवन चा ) क्यान्सररुपी काल संग सघर्ष गर्दा गर्दै आज बिहान यो संसारबाट नस्वर शरीर त्याग गर्नु भै ब्रम्हलीन हुनु भयो। । एकजना असल मित्र, सह्रिदयी पिता तथा पतीको अपुर्णिय क्षतिमा मर्महात भएका छौ। उहाँ प्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दछौ । म्रितक आत्मले सुखावती भुवनमा बास गरुन भन्ने कामना गर्दै यस दु:खद घडीमा सबै आफन्तजनमा धैर्य धारण गर्ने शक्ती परमेश्वरले प्रदान गरुन भन्ने पुकार गर्दछौ । ठुल्दाइ परिवार
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पवन दाई को आत्मा ले चिरशान्ती पाउन। RIP
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-07-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरो पनि पवनचालाइ हार्दीक श्रदान्जली। उनको आत्माले शान्ती पाओस।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-07-09 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ न मै मात्र ढिलो भएछु ! चौथौ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण चौतारीयन गाँउलेहरुलाई बधाई तथा शुभकामना ! साझा अनि चौतारीका मित्र पवनेश्वर श्रेष्ठ (पवन चा )प्रती हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै सोक सन्तप्त परिवारमा परमात्माले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन ! चौतारीको वार्षिकोत्सवको अवसरमा साझाका संस्थापक सान दाईले पनि आफ्नो पवित्र पाइला चौतारीमा राखिदिनु भएकोमा हार्दिक आभार ! नमे जी को कबिता सार्है नै सान्दर्भिक लाग्यो ! लहरे को भोज -- ओहो झन के कुरा गराइ भो र ! रिकुटेको नि दर्शन पाइयो धेरै पछी ! ज्यान हस्ट पुश्ट नै होला भन्ने मानिछु ! ठुल्दाइ, पुरे, क्रेजी, चिप्ले लाई पनि धेरै धेरै माया !
|
| |
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 09-07-09 5:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते सपै चौतारीएन हरुलाई म निकै ढिला भएछु। चौतारीको चौथौ वार्षिकोत्सवको अवसरमा सम्पूर्ण चौतारीयन गाँउलेहरुलाई बधाई तथा शुभकामना ! पवन दाई को आत्मा ले चिरशान्ती पाउन। RIP
साथै हाम्री चौतारी कि केली को आज बिहान् मोटर दुर्घत्ना भएको र हात र निधार मा चोट लागेको छ भन्ने सुनिएको ले उन्को छिट्टै स्व स्थ राम्रो होस् भन्ने कामना गर्दछु|
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-07-09 7:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के भएछ साइली सामन्य नै होला चोट पटक भनेर आशा गरेको छु अनी साथ साथै सिघ्र श्वास्थ लाभ को कामना पनि गर्दछु गेट वेल सून केली
Last edited: 07-Sep-09 07:17 PM
|
| |
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-07-09 8:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हरेSSSSS हाम्रो चौतारीको ह्यापी बर्थ डे कै दिन खै कस्तो कस्तो खबर सुन्नमा आको भन्या नि। गेट वेल सून केलीचा ...........
|
| |
|
|
SONA 1
Please log in to subscribe to SONA 1's postings.
Posted on 09-08-09 1:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-08-09 7:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
hunta aba ekchin pachi dabia mela bata chautari ma jhummne holan. bida bhar lakha pakha laghe. Mero bhane ulto chha. aba melama thankinuparcha. Tara pani purano samjana hai, kasto thiyo chautari ko first birthday - flash back.
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-08-09 8:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम गाम्लेहरु ! मंगलबारे गणपतीमय जदौ । चौतारीको जन्मोत्सब मनाउन लाग्दा अनेक बाधा अडचन आए । यज्ञ गर्दा यक्षहरु भाँडभैलो मच्चाउन आए जस्तै । तर नेपाली मन हो दु:ख र पीडाका बाबजूद आफ्नो गन्तब्यमा निरन्तर लाग्छन नै । त्यसैले भब्य रुपमा जन्मोत्सब मनाऔं । यसरी सम्झेर बारम्बार प्रियासीलाई यात्रामा मन डोलाउने हो भने कोलम्बसको पाइला पनि जहाँ को तहीं रुक्थ्यो , छिनो ले लगातार खोपे ढुंगा पनि मूर्ती बन्छ , यात्रा निरन्तर जारि राखे एक दिन गन्तब्य पुगिन्छ ।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-08-09 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ चौतारी ! चौथौ बार्सिकोत्सव् को पहिलो कार्यदिनमा उपस्थित सम्पूर्ण साथी भाईहरुमा फेरी एक पटक स्वागत अभिवादन ! नमे को एनिमेटेड तस्बिर एकदम राम्रो लाग्यो ! त्यो बेलाको बार्सिकोत्सव्मा आफु त चौतारी परिवार मा जन्मेकै थिइन ! सोनु तिमीलाई नि बधाई छ चौतारी को जन्मदिन को उपलक्ष्यमा ! तिमीलाई मेरो जन्मदिन थाहा छ?  ठुल्दाइ तारेमाम ! कबिता राम्रो लाग्यो ! गन्तब्यमा पुग्न हामीलाई कुनै पनि बाधा अड्चन ले रोक्नु हुन्न भन्ने मेरो पनि मान्यता छ ! 
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-08-09 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
स्वस्ती गरें है सबैलाई। काल पर्खिरा छ, गाँज्नु अघि नै बाँचेर सकाउनु छ। ल लागेँ है म चै त्यै कर्म मा।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-08-09 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारीको चौथो वार्षिकोत्सवको उपलक्षमा ढिलै भए पनि आफ्नो उपस्थिती जनाउँदछु! ---- "आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन त्यो! " पवनजीको आत्माको चिर शान्तीको कामना!
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम् गाम्ले हरु ठुल्दाइ, दीप ब्रो, रिट्ठे, नमे अनी सोनु सबैलाई स्वागतम केली लाई फेरी पनि सिध्र श्वास्थ लाभ को कामना गेट वेल सून केली .....
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-08-09 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्बाल बा लाई पनि स्वागतम अनी तारेमाम्
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-08-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबै चौतारीबासिलाई चौथो वार्षिकोत्सव को उपलक्ष्यमा बधाई तथा शुभकामना !!
|
| |