|
[VIEWED 699365
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
~ * चौतारी १३८ *~
   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
| |
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिस्टे लाई धेरै धन्यवाद चौतारी खनेको मा - बनाएको मा - नेप्छे के छ - ठुलि व्हाट'स कूकिङ
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अर्को मुख्य समाचार यो पल्ट पनि बोर्ड फर्स्ट हुन नसकेकोले ठुल्दाइ मा निक्कै अचम्म को परिवर्तन देख्न थालेको छ। अर्को शब्द मा भन्नु भने ठुल्दाइ को दिमाग को तार फुस्क्यो भन्दा सही होला। एसो भएको ले ना-नाथरी कुरा गर्दै हिंडेको हाम्राइ विश्वास्त सुत्र ले जनाएको छ। हाम्रो तर्फ बाट यो अपिल छ कि अहिलेको लागि ठुल्दाइ ले भनेको केही कुरा मा नि आफ्नो दिमाग धेरै न-चलाऊनुस् - हुन त चौतारी वाला बुढा हरु जस्ताइ बिस्टे, चिप्ले, रिट्ठे, जिम्बाल, थोते हरु को कहाँ दिमाग छ र - तैपनी अली भएको पनि नचलाऊदा बेस होल कि नत्र त्यो पनि चेट होला। धन्यवाद।।।।
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-09 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अघी बिस्टे ले भनेको कुरा सहि हो। यो लहरे को दिमाग को सर्जरी नगरि भएन। लहरे को फुट्या दिमाग जोर्ने प्रतियोगिता गर्नु पर्यो जस्तो छ, यस्लाई यसो गरे कसो होला?
लहरे को फुट्या दिमाग जोर्ने सर्जरी गर्नु पर्यो जस्तो छ। रिट्ठे, गनाएको मोजा सुंघाउ - आनेस्थेसियन। हर्के बङुर ढाल्ने चुपी ल्याउ- सहायक् सर्जन।
चिप्ले, आरनमा आगो फुक्ने पंखा ल्याउ- अक्सिजन सहायक्।
|
| |
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-22-09 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ यहाँ त नयाँ चौतारी नि बनाएसकेछन् बास्सै । चौतारीमा ब्यान ब्यान देखी के को पखुरा सारेर बसेका हुन यी गाम्लेहरु? चौतारी मल्युद्ध तदर्थ समितिका सब्बै सदस्यहरुलाई नमस्कारम् ! मलाई नि रिस उठेर नोट्प्याड खोलेर इन्टेर थिच्दिनी भाको ६८ औ पानामा पुगिछु । बल्ल रिस अली सेलायो ।
|
| |
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-22-09 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खाली शिशी कसैका जगेडा छ भने लाओ । सलाइन पानी दिन हुन्छ। म सँग एउटा गोल्टिन बट्टा छ नत्र तेल्ले भे नि काम चलाम्ला ।
|
| |
|
|
थोते
Please log in to subscribe to थोते's postings.
Posted on 01-22-09 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"हुन त चौतारी वाला बुढा हरु जस्ताइ बिस्टे, चिप्ले, रिट्ठे, जिम्बाल, थोते हरु को कहाँ दिमाग छ र"  यो कुला थोतेलाई मन पलेन।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अत्यन्त जरुरी सुचना हाम्राइ चिप्ले भनिने चिपोट्ले चापागाइ को जीवनमा एउटा महतोपूर्ण घटना भएको छ। हैन फेरी विवाह गरेको होइन चिप्ले ले - टु टाईम लक्की कहाँ छ र - एस्तो केही भएको होइन। भएको के भने तालु मा आलु फल्नु पर्नेमा कपाल उम्र्यो रे त्यो पनि एउटा - अचम्म को कुरा छ - यो खबर सुनेर पुन्टे बुढा दंग छ रे अनी साथ साथइ रिट्ठे अनी पाने पनि। यो सबै सुनिरहनु भएको छ तपाईं हरुले चौतारी समाचारमा र म लहरे कान्त लाकौल।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तिमीलाई कुला मन पले पनि नपले पनि के मतलब बङला झाल्नु पल्यो भनेको हो तिम्लो
|
| |
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-22-09 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ह्या sssssss कती ssssss समाचार भन्न्नु पर्ने यो लहरे लाई पनि हाम्रो देसा पत्रकार ले नचैने कुरा लेक्यो भनेर पिते जस्तो तिमीलाई पनि चौतारीका मुन्छे हरुले पित्ला नि होस् गरेर मात्र समाचार छप्नु
अनी खाना खैसक्या हो सबैले? नभये ल मैले ल्याइदिएको छु ल 

|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-09 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहाहा लहरे परिवार को करामत । आज समाचार अंक जस्तो छ लहरे को । लौ सबै जना भोजन मै ब्यस्त होला क्या रे आफु नि हिडियो अब अड्डा तिर। इर्ष्या गरेर हुँदैन बाबै। खप्पर मा लेखेर ल्याको हुनु पर्छ। १ बजे अड्डा जाने कर्म भाग्यमानी को मात्र हुन्छ।
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
केली सान्नानी को कुरा भन्दै थियो नि हिजो - के कुरा हो सनौ न हामी पनि
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा हसायो लहरे ले हो हो प्रतेक घण्टा समाचार राख बरु,चिप्ले को चै होइन आफ्नै तालु जोगाउनु बरु,केली ले भने झै गाम्ले ले लेखेट्लान अनी कपाल भुत्ल्यार एउटा नि रौ नरहला है लहरे होस् गरेस, अनी दात झार्ने मा त सबै भन्दा पहिले थोते रे तिम्रो केली ले कस्तो मिट्ठो खान ल्याको हेरेर भए नि चित्त बुझाउनु पर्यो। काम हो तो ठुल्दाइ कि जैसी बर्ना ना हो।
|
| |
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-22-09 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लहरे, सन्ननी ले तिम्लाई के हाइ पनि भनिनन त? नाइ म त भन्दिन , तिम्रै दिदी हो फेरी मर्ला मलाई सन्ननी ले
सन्ननी लाई त सबै कुरा थाहा छ रे तिम्रो भन्दै थियो है सन्नानी??
हा हा बिस्ते दाई, के कुरा गर्नु भएको? थोते को त पहिले नै दात छैन नि दात नै नभएको मान्छे को कसरी दात झार्ने???
Last edited: 22-Jan-09 11:52 AM
|
| |
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-22-09 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यसइ म छुच्चानानी भन्छु र - मेरो सबै थाहा छ रे - मलाई चाँही केही थाहा छैन खुरुक्क भन्ने भए भन केली नत्र समाचार निकाल्नु पर्ला नि - समाचार मात्र हो र सुचना निकाल्छु म त - होश गर है
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तेसो हैन केली थोते ले लहरे को दातँ झार्छ भनेको। जे पै तेही नभन है अहिले लहरे लाई समाचार निकाल्दिन्च,अहिले दिमागी असन्तुलन भाई राख्या बेला।
|
| |
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-22-09 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अsssssssss बल्ल भुझे , अनी खान खाइसक्नु भएको हो??!! खोइ आज त सन्ननी पनि देक्दिन कता गएछिन  लहरे कता फेरि?? समाचार बनाउदै होला कि
|
| |
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-22-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बरु एउटा कुरो मन्मा आयो क्या त्यो ठुल्दाइ टिरेन चढेर दिमागको आउरेशन गर्ने सामाग्री लिएर औन्दैछन क्यार । दिमाग भन्नि चिज सजिलो होइन क्यारे फेरी हुन त यहाँ कत्ती डाङ्डर् आफ्नो सैटिफिकाट लुकार चौतारिमा आम्छन होला, तर मलाई त त्यो आउरेशन भनेछी कस्तो कस्तो छट्पटी भाईरछ भन्या । जे भे नि तल माथि पर्न सक्नी कुरो बरु रिठ्ठे, बिस्टे, हर्के, थोते, सब्बै एतै बस कतै नजौ । बरु त्यो आईमाई हरुलाई तल्लो घरतिर पठैदेओ । बेकार्मा अहिले रुवाबासी गर्न थाल्लान, टैमै नभै । हर्केको मा मैन्टोल छ क्यारे, बरु मट्तेल छ कि छैन। बाँस, दाउराको जोहो गर्ने जिम्मा नि बरु बिस्टे आँफै लेउ, त्यो चिप्लेको केही भर छैन , काम पर्या बेलाँ कता हो कता । अहिले पारीहाल्यो भने कता दौडदौड गर्नु, नपरोस् क्यारे तर दैबको कुरा कल्ले टार्नसक्छ र?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-22-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौक साथमा तारेमाम।
हैन रिट्ठे कता हरायो आज ? चिप्ले चाँही कता करायो आज? सान्नानी, चेली को नि दर्शन गर्न औशी पूर्णे नै कुर्नु पर्ने हो कि ?
|
| |
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-22-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो मलाई मन परेको द्रिस्य हो । चौतारी मा तसिदिये ल
(sunset) 
|
| |
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एह पाने त तातेर बसेछ नि लहरे को पुर्जा झिक्या हेर्न लाई। खै एनेस्थेसिया दिने रिट्ठे नै कत हरायो हरायो। केली ले गज्जब कि फोटु राखिचेउ नि त,त्यो फुलौरे गाम को पुछार मा जान निकै मन थियो अहिले सम्मा पुग्न पक्षइन अब यो साल को गर्मी मा जाने पिलान गर्नु पर्ला जस्तो छ्। ठुल्दाइ काजु भात खवाइ भा हो त। चिलिम बिरेकाँ जाने हैन अब।
|
| |