Dada_Giri
Replies to this thread:
More by Dada_Giri
What people are reading
Subscribers
Please log in to subscribe to Dada_Giri's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 594]
|
[VIEWED 296583
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-31-06 11:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!! चौतारी २००७ उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता ---मास्टर्नी दिदी आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P । नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। पुरानो सपना गयो अब लाग्यो नयाँ साल पुरानो बानी गयो अब लाग्यो नयाँ बानी त्यो बानी पनि हेर खाली बियर खानि मान्दैन यो मन दिनमा एकोचोटि नतानी पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!! पुरानो सपना गयो अब लाग्यो नयाँ साल खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल बिदा गरुम अब यो पुरानो बर्ष लाई स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!! - बीसे (vivasg) सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले, /राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं। अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!! -ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s -पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :( -झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D -त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D -र , साझा चौतारी विकि मा । मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ --- ---

vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 12-31-06 11:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुरानो सपना गयो अब लाग्यो नयाँ साल पुरानो बानी गयो अब लाग्यो नयाँ बानी त्यो बानी पनि हेर खाली बियर खानि मान्दैन यो मन दिनमा एकोचोटि नतानी पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!! पुरानो सपना गयो अब लाग्यो नयाँ साल खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल बिदा गरुम अब यो पुरानो बर्ष लाई स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!! - बीसे (vivasg)
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-31-06 11:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
'MAY THIS YEAR 2007 BRINGS PEACE , PROSPERITY & HAPPINESS IN EVERYONE"S LIFE' नयाँ वर्षको धेरै धेरै शुभ-कामनi
|
| |
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 12-31-06 11:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हामी लाई त सम्झनानै छैन यार !!! कहुतरी को ३ भाग मा लगातार आफ न्त भएर बस्दा पनि हाम्रो लागि त ना म र थाम नै छैन ? क तिमरु पनि नाताबाद र कृपबाद क तेही साला हिमायाती हरु होउ ?
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-01-07 12:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
त्यत्रो कविता सिंगै राख्दा पानि कत्रो आरोप लगाएको vivasg jee
|
| |
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 01-01-07 12:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मलाई स्वागत गरेको खोइ त । जे भए पनि सबैलाई हप्पी न्यू एअर २००७
|
| |
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 01-01-07 1:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो बिसे र सानिमा त कस्तो माउबादी जस्ता रेछन्। दोष मात्र अरुमा थुपार्न जानेको पु दा जस्तै। आफ्नो आँखाको भैँसि नदेख्नी अर्काको आँखाको कसिगंर देख्नी जस्तो। अब सद्दामलाई मार्दा चैँ "मानउको बँच्ने अधिकार" भनेर निहु खोज्ने अनि फेरुन बुसलाई भुने "फाँसि दे!" भुनेर नारा लगाउने जस्तो। यो क्या त लास्टमा, देखेनन् तिमी २टाका गुच्चा जस्ता आँखाले? अब तितौरी आएर के भन्नी हो भन्नी डर छ मलाई तेलले तेसको फोटु राखेन भुनेर "चौपारी सानो भो दादा फेरुन खन।" भुन्न बेर छैन। मरे नि खन्दिन फेरुन त। sunima_sh - सानीमा, rahulvai - राहुले, /राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।
|
| |
|
|
prakashprakash
Please log in to subscribe to prakashprakash's postings.
Posted on 01-01-07 2:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-01-07 7:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एकपटक फेरि सबैलाई नया वर्ष २००७ को शुभकामना! दादालाई धन्यवाद चौतारीको लागि। चौतारीको बूटो भने झन-झन सानो हुँदै गएझैं लाउछ। हिउँदको तूषारोले खा'र यस्तो टाक्सको हो दादा बूटो?
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-01-07 7:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भूलसुधार: टाक्सको-टाक्सेको
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 01-01-07 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नयाँ बर्ष-२००७को धेरै धेरै शुभकामना चौतारीका मीत्रहरुलाई ! यो नयाँ बर्ष सँगै म त अब कसै सँग झगडा नगर्ने, थोरै बोल्ने धेरै सुन्ने, ज्ञानी बन्ने। :-) बिगतका दिनहरुमा ठट्टै ठट्टामा कसैको भावनामा चोट पुर्याएको भए माफी पाउँ के रे मित्रहरु। जे लेखियो त्यो केवल हँसी-ठट्टामा रमाइलोको लागि लेखियो। मीत्रहरु प्रति मेरो मनमा केही छ भने त्यो मात्र मायाँ र सम्मान छ। नयाँ बर्षमा चौतारीमा धेरै धेरै मीत्रहरु बढुन। चौतारि अझै रमाइलो होस्। कथा, कविता र ठट्टाहरुको बाढि नै आओस। चौतारीलाई यहीनै मेरो नयाँबर्षको शुभकामना ! :-) -भउते
|
| |
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-01-07 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ख्वाक्क, ख्वाक्क (कस्तो खोकी लाग्या' भन्या) मेरो पनि नयाँ वर्षको, ख्वाक्क ख्वाक्क, शुभकामाना छ। ख्वाक्क, ख्वाक्क, ख्वाक्क!! (यो खोकीले मरिने भो केरे। घाँटी पनि कस्तो ख्वाप्प भो)
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-01-07 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नयाँ साल को नयाँ तारेमाम्!
|
| |
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-01-07 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
इस्वी सम्बत् नयाँ बर्ष २००७ को सबैलाइ शुभकामना !! ख्वाक्क, ख्वाक्क, ख्वाक्क!! (यो खोकीले मरिने भो केरे। घाँटी पनि कस्तो ख्वाप्प भो)
|
| |
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-01-07 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दादा लाइ धेरै धेरै धन्यबात नयाँ सालको चौतारीको लागि झुक्किए चौतारी हो कि चौपारी ? भित्र चौतारी २००७ छ बाहिर चै चौपारी २००७ पो देखिन्छ त ?
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 01-01-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ह्याप्पी न्यू यि-य-र पुन्टेको सलाम् छ, ओ माई डि-य-र! :D
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-01-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मेरो नि भेरी भेरी ह्याप्पी न्यू येर २००७ है जम्मै गाम्लेलाई। दादालाई चैं नयाँ बर्ष चौपारी उर्फ चौतारी बनाकोमा।
|
| |
|
|
vivasg
Please log in to subscribe to vivasg's postings.
Posted on 01-01-07 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Posted on 01-01-07 1:45 PM Reply | Notify Admin सक्इयो पुरानो बखत , आए नयाँ दिनहरु फाल्नु भो त आफ्ना वीरक्त मनका घीनहरु, सब का राशी राम्रा हुन मकर र मीन हरु नरिसाउन यो बर्ष भार त र चीन हरु ! सक्इयो पुरानो बखत , आए नयाँ दीनहरु !!!
|
| |
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 01-01-07 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन, हिजाऽज त के बिधी बिकास अरेचन गाँठे गामको। चौपारी नि कति ओटा बनाका नि? बातै मात्रै मार्चन कि क्या हो यी बाख्रीका पोईहुरले? यो नया सालमा सप्पै गाम्लेको प्रगति होओस, फलिफाप होओस, दाम्लो-किलो बाँधियोस भनम भनेर के । शुभकामना २००७ को । Keep Rolling...
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-01-07 4:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए सिरेऽऽऽऽऽऽ!!! :D के छ हालखबर? लङ ट्याम नो सि! लाऽऽऽमो समयपछि दर्शन पाइयो नि, कता हराइया थियो? जे होस् राम्रै भो, पुरानो गाम्लेको पुनरागमनबाट। खुशी लाग्यो। ल, अहिले म गएँ सुत्न, शुभरात्री! सबै गाम्लेहरूलाइ २००७ को शुभकामना!
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Supporting issues on principle instead of blind brainwashed support |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| Cricketer Sandeep Lamichhane singing & playing guitar |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| नेपाली वालमार्ट चोर |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| Funny when Nepalis talk about Epstein and injustice |
| अब के हाेला त? |
| EAD Filing |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|