ujl
Replies to this thread:

More by ujl
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

wai_wai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 India is Evil
[VIEWED 4036 TIMES]
SAVE! for ease of future access.
Posted on 12-09-16 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://setopati.com/raajneeti/58406/
 
Posted on 12-09-16 11:36 PM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दासकौ सम्म नेपाली जनताहरुलाई लोडशेडिंग गरेर दुक्ख दीदा चाही भारतलाइ सन्नचो हुन्थ्यो | अहिले लोडशेडिंग हत्यो, अनी भारतलाई टेंशन भयो, थुइक्क | आफ्नो देशको इलेक्ट्रिसिटी आफै सदुपयोग गरौ, आफ्नै इंडस्ट्री, इकॉनमी बनाऊ |
 
Posted on 12-10-16 1:06 PM     [Snapshot: 441]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

for upto 15000 Megawatt of electricity nepal needs. There is no need to sell. nepal is importing about 600Mwatt of electricity from india right now.

 
Posted on 12-12-16 7:34 AM     [Snapshot: 601]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपाल र भारत बिच बिशेष संबंध की भारत चीन बिच बिशेष संबंध ? 

 भारत का नेता हरु नेपाल र भारत बिच बिशेष संबंध छ भन्छन तर मेरो बिचार माँ भारत र चीन बिच बिशेष संबंध छ

 किन की

 १. भारत र चीन एकआपष माँ युध्ह गरेका देश हुन
 २. दुइ देश बिच कम्पीटीसन छ ( भारत चीन भन्दा धेरै पछाडि भएपनि )
 ३. भारतीय सरकार का अनुसार चीन ले भारतीय भूमि कब्जा गरेको छ 
 ४. भारतीय सरकार का अनुसार चीन ले भारत को सत्रु पाकिस्तान लाई धेरै मद्दत गरी रहेको छ 

 यती हुदा हुदै पनी 

 १. संपूर्ण चिनिया लगानी , चिनिया श्रोत बाट चीन माँ उत्पादन भएका सामान भारत ले आयात गर्न हुने
 २. संपूर्ण बिदेशी लगानी माँ चीन माँ उत्पादित सामान भारत ले किन्न हुने

 तर
१. नेपाल र भारत बिच कहिल्ये युध्ह भएको छैन 
२. सांस्कृतिक रूप माँ नेपाल र भारत नजिक छन
३. नेपाल ले भारतीय लगानी बा बिदेशी लगानी माँ भारत माँ उत्पादित सामान मज्जा ले आयात गर्छ 

 तर पनि
 
 भारत ले नेपाल को जलश्रोत माँ बिदेशी लगानी घुमाउरो प्रकार ले बंद गर्छ भने भारत लाई के भन्ने ? 
 मेरो बिचार माँ भारत लाई तल का केहि बा सबै भन्दा ठीक होला

 १. यो निर्णय ले भारत को धोती फुसकयो 

 २. बढ़ी जानने हुन खोज्दा खोज्दै भारत ले आफ्नै खुट्टा माँ बांछरो हन्यो किना भने भारत ले आयात नगर्ने भये चीन ले माँ आयात गर्छु भन्न सक्छ र क्लीन एनर्जी भारत को सट्टा चीन ले प्रप्त गर्ने भयो. फ़ायदा कसलाई भयो भारत लाई की चीन लाई ? हो एहि हो धोती फुसकेको भने को 

 ३. यो निर्णय ले भारत को नेपाल प्रति को ब्यबहार मित्र को जस्तो छैन बरु दुश्मन को जस्तो छ 
 अन्त्ये माँ 
 चीन बाट चाही जसरी पनि आयात गर्न हुने नेपाल बाट चाही भारतीय लगानी नै हुन पर्ने ?
 
 ल भन्नुस नेपाल भारत बिच बिशेष संबंध छ की चीन भारत बिच ?
 
की भारत को शोभाब आफु भन्दा बलियो देश को तलुवा चाटने र आफु भन्दा कमजोर देश लाई दबाउने हो
Last edited: 12-Dec-16 07:41 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Federal judge has rejected a plea to temporarily restore the scores of 832 medical graduates from Nepal
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters