[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 'मधुबाला'को अर्थ राम्रो आँखा भएकी?
[VIEWED 12089 TIMES]
SAVE! for ease of future access.
Posted on 02-15-12 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 यो माइसंसार भन्ने साइट तोर्पे चाँही तोर्पे नै हो । अरुले यसो गर्‍यो र उसो गर्‍यो भनेर दुनियाँ गाली गरे पनि आफूले गरेको गल्तिहरु कहिले स्वीकार गर्न सक्दैन । भ्यालेन्टाइन दिन र भारतीय नायिका मधुवालाको बखान गर्दै एउटा महाशयले भयंकर लामो लेख लेखेछन् । कहाँ कहाँबाट खोजेर लेखे त्यो उनीलाई नै थाहा होला । तर लेखको सुरुमै 'मधुबाला'को शाब्दिक अर्थ राम्रो आँखा भएकी भनेर पनि लेख्न भ्याएछन् । ए महाशय अलिकती आफ्नो दिमाग पनि प्रयोग गरु न, मधुवालाको अर्थ राम्रो आँखा भएको भनेर कहाँ लेखेको छ भनेर एउटा प्रतिकृया पठाएको माइसंसारको वक्र दृष्‍टिमा परिहाल्यो .... यस्ताले फेरी किन निष्पक्ष पत्रकारिताको दुहाइ दिने होला भन्या नि!
 
Posted on 02-15-12 10:10 AM     [Snapshot: 72]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

माइ संसार को महात्म्य हजार जिब्रो भाको शेष नागले नि बखान हर्न सक्दैन . त्यसका साहुजी देशकै सबै भन्दा वरिष्ठ पत्रकार, बैज्ञानिक, राजनीतिज्ञ, कलाकार , साहित्यकार, इमान्दार  सबै थोक हो . त्यसका लेखक पनि देशकै अब्बल दर्जाका लेखक . पाठक त महान नै हुने भए .

सामान्य संस्कृत, हिन्दि , उर्दु र नेपालि को ज्ञान हुनेलाइ मधु को अर्थ थाहा हुन्छ . मधु अर्थात मह अंग्रेजी मा हनी, बाला को अर्थ लरकी. यस्तो सामान्य ज्ञान तिनीहरुलाई हुदैन, एक दम ठुल ठुला ज्ञान मात्र हुन्छ . त्यसैले जिते ब्रो हाम्रो हैसियत छैन तिनीहरु संग मुख मुखै   लाग्न .

 


 
Posted on 02-15-12 10:17 AM     [Snapshot: 86]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु धेरै टेनसिन लिनु पर्दैन! त्यो जिमु तेस्तै हो! आखिर ज्यानमाराहरुको अघोसित मुखपत्र न पर्यो! 
राहुल दाई, के छ हौ? लोंग़ time नो सी भो नि त! :

 
Posted on 02-15-12 10:21 AM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नाराने ,

कता बेपत्ता हो? आफु त उही हो साझा अझ बिशेष त चौतारी न छिरी त के सास फेरे भयो र भने जस्तो . यतै चौतारी मा हुन्छु .


 
Posted on 02-15-12 12:40 PM     [Snapshot: 208]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तथ्य कुरा थाहा भैसकेपछि पनि नसच्याउने कस्तो जन्तु रैछ

 
Posted on 02-15-12 5:44 PM     [Snapshot: 343]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tehi ta thuldai.... sabai kura ma afu bhandaa janne sunne aru kohi chaina bahnna thale pachi kasko po ke lagcha ra....

Narane tension ta khas ke linu ra.... tehi pani afulai chitta nabuejko kura rakheko matra ho bro....... 

 
Posted on 02-15-12 6:00 PM     [Snapshot: 358]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 @ Geology Tiger, I heard this whole story from Fun asia FM 104.9 that plays in dallas radio. After I finished reading the article in mysansar, I figure out that the anchor in FM 104.9 told the story of Madhubala in the same way that was published in mysansar. 
 
Posted on 02-15-12 7:47 PM     [Snapshot: 449]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thapar sir, 

I am little confused here. Are you trying to say that the radio anchor read the same story published in mysansar.com or described the meaning of 'Madhuwala' in the same way that writer has written in mysansar.com?  

 
Posted on 02-16-12 11:19 AM     [Snapshot: 643]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनयना  भनेको भए म्रिगनायानी भनि तारिफ गर्न मिल्थो.
इ महासय तिनै मध्धे का हुन्. 
organic  लाइ जैविक नभनेरे लैंगिक भने जस्तै हो .


 
Posted on 02-16-12 9:53 PM     [Snapshot: 750]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चै जिते जी मधुवाला को शाब्दिक अर्थ चाँही के होला? लेख त मैले पनि पढेको थिए, मलाई पनि लाग्यो कि उनी यस दिनमा जन्मदैंमा यती धेरै महत्व किन दिएको होला भनेर। तर जस्ले जे भने पनि मोरी राम्री चाँही हो है।  
 
Posted on 02-16-12 10:03 PM     [Snapshot: 759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 महोदया सुनयनी,

हजुरले अलि हतार गर्नु भए जस्तो लाग्यो, मेरो पोस्टको ठ्याक्कै तल राहुलभाइको पोस्ट पनि पढ्नुभएको भए मधुवाला शब्दको अर्थ सम्बन्धमा केही जानकारी हुन्थ्यो कि?
 
Posted on 02-17-12 8:55 AM     [Snapshot: 868]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो के परेछ भने,  मुमताज जहान बेगमको पहिलो प्रेमी लतिफ, प्रेममा साह्रै पीडित भयपछी रिस को झोक मा, यो केटी मा त "मधु"-(आर्थत गुलियो मह झै)  बेबहार त "बालै" (आर्थत  नभयको ) छैन हौ भनेर , घर, छ्रर, छिमेक, आफन्त लाई भन्दै हिंडेछन। मुमताज जहान बेगमलाई पीडित प्रेमी ले दियको "मधु-बालै" उपाधी कालन्तर मा "मधुबाला" हुन गए पस्चात उन्ले ग्रहन गरेको भनेर मैले कतै ३०-४० बर्ष अगाडि हैदरबाद बाट उत्तर कासी तिर तिर्थटन जादा रेल को डिब्बा बा "रहस्ये मधुबाला कि" भन्ने किताब मा पढेको जस्तो स्मरन भयो । LOL 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters