[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के जम्मै दोस माओवादी को मात्र हो ?

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 15257 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-09-10 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइले देस म जे जे भयो सबै ले आँखा च्यातेर देखे , लग भग लग भग सुरु भइ सकेको युद्ध बाट माओवादी हेटको छ , पापड को नाम मा भएको र्याली मा माओवादी ले नराम्रो झापड नी खायो । तर के सब दोस माओवादी को मात्र हो ??? बन्द हद्ताल तोड फोड नराम्रा कुरा हुन । म पनि माओवादी को त्यो कुरा को बिरोध गर्छु , तर सरकार मा बसेर जनताको सुरक्षा को जिममा लियेर बसेको मान्छे ले जनता ले तेत्रो दु:ख पको देख्दा देख्दै आफ्नो कुर्ची बचौन लाग्ने की  तेसको समाधान कसरी हुन्छ तेसको पछाडि लाग्ने ? दुई दुई ठाउँ बाट हारेको मान्छे येती सारो बिरोध हुँदा हुँदै पनि जा जे सक्छस गर भनेर बस्ने की आफ्नो पद बाट हटेर समाधान को बाटो तर्फ लाग्ने ? माकुने ले केबल आफ्नो कुर्ची बचौने काम मात्र गरेको सब लाई थाहा नै छ तर पनि बिरोध किन माओवादी को मात्र ?? मलाई थाहा छ माओवादी सम्मान गर्न लयेक को पार्टी ने हैन तर जनता बाट सबै भन्दा धेरै मत पायेर देस को ठुलो पार्टी भएर निस्केको पार्टी पनि त हो । येसको आधारमा त माओवादी माथि न्याय हुन पर्छ त्यो खै ?
म यो कथित जनआन्दोलन ३ भन्दा अगाडि को कुरा गरि रहेको छैन , तेस्मा माओवादी पार्टी ले ने धेरै गल्ती गरेको छ म मान्छु तर सारा देस आन्दोलन को भुमरी मा पिसिदा पनि सिंह दरबार मा लुकेर रमित हेर्ने सरकार ले के जनता को भलो गर्ला ? अझ त्यो माकुने त माओवादी शिविर का लडाकु लाई कैले सम्म सरकार ले पाल्ने भन्छ रे थुक्क लाज पचेको नक्कचरो । सेना मा मिलयेर हुन्छ की बाहिर अन्य ठाउँ मा रोजगारी दियेर हुन्छ चाँडो भन्दा चाँडो देस को समस्या समाधान गर्न लाग्नु पर्ने मा अझ झगडा गरेर माकुने सरकार ले देस लाई लान लागेको चै कत हो ? की अरको हैटी बनाउन लागेको । माओवादी भनेका त बिद्रोही हुन , उनी हरु को लक्ष्य त हिन्सा बाट सत्ता देस प्रप्ती गर्नु हो तर जनता को बीच मा रहेर जनता को बीच बाट हुर्केको पार्टी नेता ले त कम्सेकम जनता र देस को बारे सोच्न पर्छ !!! जनता प्रति उत्तरदाइ कैले हुने अनी त्यो भन्दा महत्तो पूर्ण प्रश्न को हुने ?



मलाई याद छ माकुने प्रधान मन्त्री हुँदा मैले एउटा लेख पढेको थे हरुवा हरुलाई सम्मान गरेर हामी हाम्रो भावी सन्तती लाई कास्तो शिक्षा दिदै छौ भनेर अब के हामले हाम्रो सन्तती लाई बाबु नेपाल मा जितेर पढेर हुने वला केइ छैन संख्या को आधार लाई ठुलो मान भन्ने , सके सममा चोरेर धेरै नम्बर ल्या तैले पढेर बुजेर ल्याएर हुने वाला केइ छैन बाबु भन्ने ?  हामी हाम्रो सन्तान लाई कस्तो नेपाल देदै छौ ? बसन्त पुर मा जुन सभा भयो त्यो माओवादी को बिरोध सभा थिएन न त सरकार को समर्थन मा तर तेसले प्रतक्ष्य रुप मा सरकार लाई फाइद पुगेको छ । अनी माओवादी पछी पनि हेटको छ ! तर देस चलाउन शान्ति मात्र भएर हुन्न सुशासन न्याय आत्मसम्मन अधिकार नी  चाहिन्छ भन्ने कुरा नेपाली ले कैले बुज्ने ? दन्दहिनता ले देसलाई तर्साइ रहेको बेला जनता आफै ली फ्यालेका र समाज मा पैलाई गनाइसकेका तत्तो हरु लाई अगाडि लागयेर देस लाई कत लादै छौ हामी ? शान्ति नी  ठुलो कुरा हो तर शान्ति भएर मात्र देस चल्दैन । सिबिर मा भएर हजारौं नेपाली जनता पनि नेपाली हुन , रज्ये ले तीनलाई पनि न्याय दिन पर्छ । की त अब माओवादी नेपाली हैनन बिदेसी तत्तो हुन भनेर भन्न पर्‍यो ।जब ब्रिटिश सम्रज्य को कुरा आउछ तब तब हामी हाम्रो देस त कैलाई कसै को अधिन मा थिएन भनेर गर्ब गर्छौ , तर एक पल्ट घोरियेर हेरौ त हाम्रो जस्तो बिदेसी को मुत्ठी मा रहेको र अरु को इशारा मा चल्ने देस संसार मा कतै छैन होला , र यो आफै भएको हैन हामी आफै ले बनयेको हो । हिजो दिल्ली पुगेर सरकार को खाका तयार गरेर आउने नेता लाई हामले रोक्न सकेनौ किन की हमलाई त शान्ति चैयेको छ , घर बसेर मिठो चिया खाँदै टेलेभिजन मा ईण्डियन आइड्ल हेर्नु छ । अनी देस कत जान्छ जावोस , कलले राष्ट्र को ढुकुती बाट कति खानु छ खावोस हमलाई शान्ति चैयेको छ देस जता लान्छन नेता ले लगोस ।    
मलाई त अब नेपाली हुँ भन्न नी लाज लाग्छ कसरी भन्ने अफु लाई त्यो देसको नागरिक म जहाँ २ ठाउँ बाट हरेको मान्छे प्रधान मन्त्री छ , २ ठाउँ बाट हरेको उपप्रधान मन्त्री छ , चुनाव हारेका अनी भ्रतचार मा लिप्त नेता मन्त्री छ , मन्त्री ले सरकारी जगिरे कुत्दै हिद्छ , अनी सरकार आफ्नो कुर्ची जोगाउन देस लाई आन्दोलन को भुमरी मा धोस्न तयार छ ।


श्री पशुपती नाथ ले नेपाल को कल्यान गरुन


गयो नेपाल


  


 


 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-09-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Whom you want to put in government? Nepali congress, who were in majority did not run office because of personal greed, Maoist were in government, they tried to politicize army and make them loyal to party rather than Nation. If Mr. Dahal was intelligent, he would have successful ( if he has taken the proposal through the president) and would be the black day of Nepalese History. Without the army they are able to do this, imagine when they have couple thousands of party loyalist in army????????
 
 Whom you want to be in government?  We have been through Ex-King Gyanendra too.


It's the mentality we are with is creating all the problems.

 
Posted on 05-09-10 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याङ्जाली साथी कुरा एक दिन सत्ता मा बस्नु अनी सरकार चलाऊनु को मात्र हैन कुर देस लाई कुन रुप मा कसरी अगी बदौने भन्ने ने हो ।
कटुवाल हुन्झेल माओवादी सेना लाई शाही सेना मा मिलौन सम्भव थेन तेस्कारन माओवादी ले उस्लाई हटाउन खोजेको हो । र माओवादी सेना लाई शिविर मा रखेर मात्र सम्भव हुन्न कुनै न कुनै निकास दिनै पर्छ, जस्को बाधक कटुवाल थियो र अैले माकुने सरकार छ । त्यो समयए माओवादी ले अली हतार गरेको पनि हो र गल्ती पनी भएको हो । तर एअक चोटि गल्ती गर्‍यो भन्दै मा सदै त्यो पार्टी लाई दोस मात्र दिएर हुन्न , असक्षम भनेर निकलेको मान्छे प्रधान मन्त्री हुन्छ , २-२ ठाउँ बाट हारेको मान्छे प्रधान मन्त्री हुन्छ , महाकाली बेचेने मान्छे को मलमी मा लाखौं जनता सडक मा उत्रिन्छ भने एअक चोटि गल्ती गरेको पार्टी लाई किन माफि हुन्न ?
माओवादी ले बहुमत ल्यएको हो , जनता ले ल एक चोटि गर भनेर भोट दिएको पनि हो तर सन्ख्या अनी अंक को आधार मा तल पारेर देस लाई आन्धकर मा धकेल्न कांग्रेस अनी एमले माओवादी भन्दा बदी जिम्मेवर छन, हामी यो पनि नभुलौ माओवादी जन्माउने ने तिनिहरु नै हुन !!!
 
Posted on 05-09-10 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is time of consensus and all political parties must come together at least to draft New Constitution and to complete peace process.We need to stop Killing and prohibition politics immediately.Forget about History of political parties because both Nepali congress and UML had also raised weapon later they changed their tactics.
 Certainly,people need change and they will follow who has the vision and program.That vision may come from each party and need to convince people.Which system we should implement is not important whom will address is most important. 
 

 
Posted on 05-09-10 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

ठीक   हो देश भनेको काठमाडौं मात्र होइन कसैले हो भनेको पनि छैन तर   माओवादीले काठमन्दु मा जनत ओसरेको त? एक्चोति सोध्ने हो प्रश्न  माओवादीलैइ            माओवादीको बिरोध गरेर देश बन्दैन , हो सत्य हो तर म्अोबदिको समर्थन गरेर देश बन्छ त  बन्दैन ........
देश् भनेको खरा र रुकुम पनि हो तर के गर्‍यो त माओवादीले त्यहका जनता को लागि  ?  जनता भनेको माओवादी मात्र होइन अरु पनि छन अरु पार्टीको मान्छेलैइ मान्छे नगन्ने लाई के भन्ने त /



के तपाईं देश को हरेक मामालमा पापद्ले झपत दिनु पर्छ भन्नु   ? पर्छ भने किन तपाईं तलका मामालमा पापद खोइ भनेर नकराएको त /



१, शान्ती पस्चत पनि YCL को नाम म हिन्स हुँदा खोइ पपद भनेको त ?
२। रामहरी लैइ मर्द खोइ पपद भन्नु पर्ने होइन र /
३  प्रचन्ड ले शक्तिखोरे देश र जनता  को बिरोधमा बोल्दा को भिडियो बहिर अहुँदा पापद खोइ भनेर त सोधेनौ ?



जनमात पएर सरकार चलाऊअन दिएकै हो माओवादी लैइ  कस्ले रोकेको थियो र ?
जनमत क्o क्उर गर्ने हो भने एमले र् कांग्रेस क्ओ टोटल वोते माओवादी क्ओ भन्दा बढी छ 
Dui ठाउँ बाट हरेको मान्छेलैइ कस्ले सम्भिडन सभामा ल्यायो त् ? माधव नेपाल ज्अस्तो मान्छेलाई प्रधान मन्त्री बनाउनमा माओवादी क्ओ ठुलो हात छ  माओवादी क्ओ बिरोध भनेको सरकार को समर्थन होइन भनेर बुझ्न किन ग्अर्हो  माओवादी क्ओ बिरोध भनेको गरीब जनत को बिरोध होइन  माओवादी गरीब  जनता लैइ सपना बन्धेर आफ्नो स्वार्थ पुरा गर्न  खोज्दै छ भनेर   किन बुझ्दैन मान्छे  हरु /


 
Posted on 05-09-10 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीका लामा लामा लेख पढ्ने मुड्ड मलाई चलेन .... साथी लाई माओवादी एत्रो प्यारो लाग्छ भने बिरगंज तिर जुलुस निकाल्न गये हुन्छ
 
Posted on 05-09-10 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी ले  बहुमत ल्याएको हो। पूर्ण बहुमत होइन र जनत को मत पनि त्यही हो सबै जन मिलुजुली सरकार चलाऊने अनी संबिधान बनाउने । यदी सबै भन्दा बढी सिट लयाएको ले सरकार चलाऊने भये त अन्तरिम संबिधान म नै त्यही ब्यवस्था गरेको हुन्थ्यो । प्र म को लागि रुनु भन्दा त बरु संबिधान चाडै बनाउन तिर लगे भो नि माओवादी हरु । 
 
Posted on 05-09-10 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मित्र रहश्य 


काठमाडौं का जनता लाई केबल शान्ति चैएको छ परिवर्तन हैन, दोस्रो जन आन्दोलन को कुर गरौ, काठमाडौं बहिर का जनत लाई सरकार ले थापाथली म भुतेको समाचार कान्तिपुर लगयता का समाचार मा आए पछी काठमन्दौ का जनता सडक मा उठेक हुन नत्र त्यो आन्दोलन १९ दिन सम्म चल्ने थिएन , त्यो भन्दा कम समय मा सक्किन्थो ।  माओवादी भनेको काठमाडौं बाहिर राम्रो जग बसेको पार्टी हो तेसकारन माओवादी ले मान्छे ओसारेको कुरा ने सत्ये हो । अरु पार्टी ले ने ओसर्ने गरेका छन । माओवादी को समर्थन गरे देस बन्ला साथी तर बिरोध गरेर चै पक्कै बन्दैन यो चै धुर्ब सत्ते हो ।
अनी तपाईं को प्रश्न को जवाफ यहाँ बुदगत रुप मै दिएको छु
१ YCL ले नचैने काम मात्र गरेको छ भन्नु अली गलत हुन जान्छ, काठमाडौं का डन समत्ने देखी गाउ गाउ मा अन्य काम ने गरेको छ , र जब जब तेल्ले नराम्रा्ओ काम गरेको छ तब तब नेपाली समाज ले तेस्को बिरोध ने गरेको छ , र कती जन लाई समतेर राज्य ले सजये पनि दिएको छ ।
२ राम हरी लाई मार्दा आन्तरस्तिये रुप मै माओवादी को बिरोध ने भएको हो , र जहाँ सम्म मलाई लाग्छ माओवादी ले क्षमा ने मगेको छ, जब कुर देस र ३ कडोर जनता को हुन्छ , एक दुई कुर मा समय बर्बाद गरेर हुन्न । तेसो त तपाईं ले भन्नु होल माडी मा के भको थो याद छ ? किलो शेरा टु मा सरकारी पक्ष ले माओवादी खोज्ने नाउ मा गाउँ नै आगो नि लगएको छ । मेरो छिमेकी एअक जन लाई घर बाट उठाएर बेपत्त नि परेको छ, अब पनि तेस्ता कुरा मा समय बर्बाद गर्नु देस लाई अझ आधारओ मा राख्नु हुन्छ
३ म तपाईं लाई एउत कुर सोध्छु है , तपाईं लाई थाहा छ कांग्रेस पार्टी फुत्दा खेर टेकु मा गिरिजा र देउबा बिच हात हाला हाल भको थो ! तपाईं ले त सुन्नु नि  भएन होला, किन तर  कि म सँग प्रतछदर्सी छ त्यो कुरा बहिर नि आञेन, कृष्ण प्रशाद भट्टराई लाई छ अर्ब रुपया मा किचलो परेपछी गिरिज ले नेटो कटाएको हो । यो सब पार्टी का भित्री कुर हुन जुन बहेर आउन गाह्रो हुन्छ, माओवादी पार्टी को त्यो कुर बाहेर आयो। नेपाली जनत को रुप मा हेर्दा त्यो गलत हो जस्तो पारीनाम प्रचन्ड र माओवादी ले भोग्दै छन तर पार्टी भित्र तेस्ता देस र जन्ता लाई कसरी मुर्ख बनाउने भन्ने कुर हुन्छन त्यो हम्ले सुन्न नचाहने तर धुर्ब सत्ये हुन।   
जहाँ सम्मा माओवादी ले पद को लागि लडेको कुरा छ त्यो सत्ये हो र ठीक पनि हो । तपाईं ले भने जस्ताइ रोल्पा र रुकुम का जनता लाई नि माओवादी ले केइ गर्न छ , आफ्नो शिबिर मा भएका हजारौं लडकु लाई नि त्यहाँ लाउनु छ , तेस्को लागि प्रती पक्ष मा बसेर सम्भव छैन सत्ता नै चाहिन्छ । २० हजर मा रहेको माओवादी लाई काटेर छटेर ३ हजार मा लाउदा पनि सरकार बेबस्था गर्न सकी रको छैन । तेल्लाई के भन्ने , भोली पार्टी र देस बाट बिरक्त्त भएर लडाकु ले आफु खुशी हतियार उथाएर हिंडे भने दोस कल्लाई दिने !!! माओवादी ले त एत्रो समय पर्खेर बसेको छ , अब धैरेता को बाध टुत्यो भने जिम्मेवारी कस्को?
साथी मैले माथि पनि भने माओवादी बाट गल्ती भको छ म पनि मान्छु तर अब तेइ कुर को पछी लगेर देस लाई कहाँ पछदी सम्मा पुरौने ? सहमती मा कैले आउने, सम्भिधन कैले बनाउने ? अनी देस कैले बिकास गर्ने?


@Free H1B , if u don't wanna read please don't comment


@Colo , the problem is not only making constitution , its about giving nation a new way ! There were more than 6 constitution in Nepal after 2007 Bs . So solving national problem is big thing. If there is solution for maoist army and other national issue , they can make it in two month!!


 


 
Posted on 05-09-10 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

People are looking for miracle, from Rana, from Tribhuvan, from
Mahendra, from Congress, from UML and from Maoist. In this history,
sometime people voted Nanimaiya Dahal, sometime Padma Ratna, sometime
Krisna prasad, some time Madan Bhandari, and finally Mr. Prachanda.

It
is a politics, where leaders are fighting for power, some are less
currpted, some are more, some are less voilent, some are more but the
basic nature of these charecters are similar because they are the
product of our own motherland Nepal. Definitley, politics is now a
profession. Now who is Pracanda and who are Maoist. These are same
people who were UML and congress before, but from the frustration,
poverty and the lack of the governmence, these people are converted to
Maoist and some are forcefully and some not. Ok, now what would happen
to this country, nothing would happen there were enough Mandale,
Nebisang, Youth Force in Nepal who hates maoist,  like in Sajha (these
group represent the same group) and there are enough people in YCL and
Maoist. Either Congress, UML or King are using the people to fight
against Maoist or Maoist is preparing to fight to other people with his
group but these groups of people are Nepali.

Some of you guys
even don't want to think about Pracanda or Maoist or YCL, don't worry,
because of the poverty, unstability no one will be stable in Nepal
because people are mobile and they need another miracle from other
people. People are thirsty, people are poor and people are uneducated.
The basic differences between the people from remote area and people
like me who is studying in USA is they hate all of us and if they get
chance they will start hating Maoist again. It is a process. So, the
important question here is who can be our hero. Who is the best for
your country. Some of us will say, a dictetorship, some will say
somthing, something.

Contd.




This
is a miracle to Nepali, a hope, a frustration, anarki, thoughts,
poverty, hate Maoist, fight for Maoist, Maoist Army, India
 
Posted on 05-09-10 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dos chai e sabai ka hun
 
Posted on 05-09-10 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-09-10 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दोष माओबादीको हैन, दोष त हाम्रो हो सारा नेपाली जनताको | माओबादीलाई दोष लगाउन मिल्दैन, दोष त आखिर मान्छेकै हुन्छ, हिम्श्रक पशुहरुको हैन | माओबादीले जुन दिनदेखि पशाबिक् आचारण छोडेर, यो देशको निम्ति केहि गर्छ र नेपाली भनेको १ लाख माओबादी मात्र हैन, सारा २.९ करोड नेपाली हुन् भन्ने बुझ्छ तेस्पछि मात्रै माओबादीको दोष छ या छैन विचार गर्नु उपयोगी हुन्छ | 

बन्दुकको नालबाट राजनैतिक शक्ति मिल्छ भन्ने माओबादीको विचार परिबर्तन नहुन्जेल, म माओबादीलाई केहि कुराको दोष दिन्न | साथी, तर्क बितर्क त्यो सग गर्न सकिन्छ जस्को आखा, कान, र मुख खुलेको हुन्छ | नेपाल हामी सबैको आफ्नो घर हो र घर भित्र को झगडा बार्ता गरेर, सल्लाह गरेर मिलाउनु पर्छ, डर, धम्कि र त्रास देखाएर हैन | एसको अर्थ मैले अरु पार्टीलाई राम्रो भन्ने खोजेको पनि पक्कै हैन, अरु पार्टी पनि कुनै राम्रो छैन, तर २ वोटा नराम्रोमा छान्नु पर्दा जस्ले कम नोक्सान गर्छ त्यो छान्नु नै बेश हो | जब सम्म देशमा युवा सक्ति आगी बढ्दैन (फेरी मार्न, धम्क्याउन हैन नि ) तब सम्म केहि हुने वाला छैन | 

र, फेरी कुरा आयो हारेको मान्छे प्रधान मन्त्रि भाको, आखिर यो स्थितिमा कसले पुरायो | चुनाबमा हार्ने डरले, चुनाबनै नजिती समानुपातिकमा संशद हुने कुरा कसले लेर आयो ? आखिर सामषद हुन त चुनाब जित्नु पर्ने हैनर?  हो माओबादी बिग्रेकै येस्तै कारणले हो, नेपाल र नेपाली नसोची, जे गरे नि आफनै पार्टी र आफनै कार्यकर्ताको बारेमा मात्र सोच्ने प्रबिर्तीले बिग्रेको हो माओबादी | हिजो आफ्नो सरकार हुन्जेल देश भनेको माओबादी पार्टी र नेपाली भनेको माओबादी कार्यकर्ता जस्तो गर्थे | अनि रह्यो कुरा माओबादी सेनालाई नेपाल आर्मीमा मिसाउने, यो कुनै पनि हालतमा गर्नु हुन्न | किन चाहियो नेपालमा धेरै सेना, न हामी इंडियासग लड्न सक्छौ न चीनसग, बरु ति  लडाकुहरुलाई सिप सिकाउनु राम्रो, या त प्रहरीमा मिलाउनु राम्रो | हाम्रो देशमा सेना हैन, कानुन लगाउन सक्ने प्रहरी चाहिन्छ, भएको सेनालाई पनि आधा बनाए राम्रो, सेनाले केहि गर्ला कि भन्ने डर रहदैन |  

अन्त्यमा, यो कसैन कसैको त दोष पक्कै हो नि, हैन र? हो यो दोष, तिमि, म, र हामी जस्ता करोडौ नेपालीको | हामी कुरा गर्छौ तर देशको लागि भनेर काम गर्दैनौ |  हामी हरेक कुरा भारतलाई दोष दिन्छौं अनि भारतको बिरोध गरेर दाजु भाइ झगडा गर्छौ | आखिर सबै सचेत भएर देश बलियो बनाउने हो भने, कुनै पनि बाहिरी सक्तिले यो देशमा केहि बिगार्न सक्दैन | हामी हरेक एकजना सिछित नेपालीले ५-१० जना असिछित नेपालीलाई सिछ्या दिनु पर्छ | जब सबैमा चेतना आउछ, नेपाल विकास हुन कुनै समयनै लाग्दैन | स्वोर्गजस्तो सानो देश हाम्रो, बिहान उठेर सबैले बाटो खन्ने हो भने, सारा नेपाल छुने बाटो बेलुकीसम्म बन्छ | 

सबैले याद गर्नु पर्ने कुरा के हो भने "म र मेरो पार्टी भन्दा, नेपाल र नेपाली ठुलो हो" | 



 
Posted on 05-09-10 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो काठमाडौँ को जनता लाई शान्ति चाहिएको छ परिवर्तन होइन/ त्यो गलत पनि होइन/ यो चाहना  काठमाडौँ बाहिर का   धेरै ठाउमा  पनि होला/ किन भने परिवर्तन धेरै देखि सक्यो kathmandu  बासी ले तर परिवर्तन ले केहि पनि lyayna / जुन जोगी आए पनि कानै चिरेको भने जस्तै कसैले केहि गर्न सकेन/ फरक नाम उही काम/ सत्ता मा आए पछी सबै आफ्नो आफ्नो दुनो सोझ्यौना सुरु/ काँग्रेस देखियो, एमाले देखियो, माओबादी पनि देखियो ( काठमाडौँ बाट धेरै सिट माओबादी ले नै ल्याएको थियो) तर के भयो त/ हाट मा लग्यो सुन्य/ त के कारण ले अब यो आन्दोलन, बन्द जसले सर्ब साधारण मान्छे को दिन चर्यामा असर गर्छा  त्यसलाई सहेर बस्ने / के क लागि र कसलाई किन चन्दा दिने/ आफुले मेहनत गरेर कमाएको पैसा किन अरुलाई डर र धम्कि को भरमा अरुलाई सुम्पिने/ परिवर्तनको नाममा नेताहरुलाई आफ्नो आफ्नो स्वार्थ पुरा गर्न किन सहयोग गर्ने/ गरिब जनता को नाम मा राजनीति गरेर rolex   घडी र एक लाख को पलंग मा सुत्न को लागि ? के फरक छ र माओबादी , काँग्रेस र एमाले मा / सबै उस्तै हून/ त्यसैले किन हरेक चोटी परिवर्तन को नाम मा राजनैतिक पार्टी हरुलाई समर्थन गर्ने/ मान्छे हरुको धैर्यको सीमा नाघी सक्यो/ आज जो जनता हरु शान्ति को नाम मा बाहिर निस्के तिनी हरु फेरी निस्किने  छ / चाहे त्यो एमाले होस् काँग्रेस होस् या माओबादी/


माओबादी को समर्थन ले देश भन्ला भन्ने भ्रम तपाई मा होला तर म मा छैन/ समस्या के भने कसको समर्थन म देश बन्छ   भनेर कसैलाई थाहा छैन/ किन भने आशा गर्न लाएको कोहि पनि छैन अहिले/ हाम्रो बिडम्बना त्यहिँ हो /


YCL  ले गरेको ज्यादती गरेकै छ / राज्य ले YCL ले गरेको ज्यादती को बिरुध्हामा पनि केहि गरेको छैन नि/ एक दुइ ओटा दोन लै समातेर य्च्ल राम्रो भन्न मिल्दैन/  हफ्ता दियो भने यिनीहरुले कसलाई चुन्दैना/ आफ्नो बिरोधि र आफु लाई समर्थन नगर्ने मान्छे लै मान्छे gandaina /


 


Ramhari ko mamalama abhiyukta kali bahadur kham lai puraskrit garyo/ Yestai sana sana dherai kanda haru chhan jasle maobadi lai janata ko party bhanna bata banchit gareko chha/ Uni haruko hareko kaam ko justify garnu hunchha tapai euta andha bhakta bahek aru kehi hoina.


Unicode le kaam nagareko le baki jawaf pachhi diunla


 
Posted on 05-09-10 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ २ ३ हो हो हो !!! lol
Jaya Nepal

 
Posted on 05-10-10 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maouist are Terrorist. They never be normal people. They are burden of  Nepal. If they are not in Nepal, everything will be fine and safe.

One day Nepali people people will kill these bastered!!!

 
Posted on 05-10-10 1:46 PM     [Snapshot: 627]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहाँ सम्म मलाई लाग्छ अब एउटा दुईता कुरा गरेर केइ हुन्न, कटुवाल हटाउनु माओवादी को आफ्नो सेना लाई देस को सेना मा मिसौने जुक्ती थियो जुन सफल भएन र म नी मान्छु की रजनितिक सेना लाई देस को सेना मा मिसौन हुन्न । तर अन्य बेबस्था गरेर मिलौन पर्छ !
प्रचन्ड ले रोलेक्स लगयो भन्ने हरु ले सुजता को र माकुने को बिदेस भ्रमन नी हेर्दा हुन्छ । कोइ पनि आचुतो छैन सब एउटै द्याङ का मुला हुन । मैले आइले माओवादी को एउटा एउटा गल्ती को समिक्ष्या गर्न लागेको हैन केबल आइले देस मा जे भाई रको छ तेसको दोस माओवादी लाई मात्र दिन हुन्न भनेको , बाँकी आफ्नो आफ्नो बिचार ।
stopthewar साथी कति जना लाई मर्नु हुन्छ को को लाई मार्नु हुन्छ ४९ % जनता ली माओवादी लाई भोट दियेका थे को कोस को हात कात्न जानु हुन्छ । Realistic कुरा गर्नुस् साथी भावना मा बगेर केइ हुने वाला छैन 
 
Posted on 05-10-10 2:14 PM     [Snapshot: 642]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amerikane your rhetorics are similar to that of the maoists. If you
can't convince them, confuse them. That is the nature of your arguments.



For example you said "जनताको सुरक्षा को जिममा लियेर बसेको मान्छे ले
जनता ले तेत्रो दु:ख पको देख्दा देख्दै आफ्नो कुर्ची बचौन लाग्ने की 
तेसको समाधान कसरी हुन्छ तेसको पछाडि लाग्ने ?"



जनताले दुख कसरी पाएको त?
जनताले दुख पाएको कारण प्रचण्डको कुर्सीको लोभले गर्दा हो. त्येही
कुर्सीको लोभको कारण प्रचंडले काठमांडूका नागरिक हरु र राजनीतिज्ञहरुलाई
तर्साउन गौघर बाट भेदाबाख्रा झै ट्रक ट्रक माँ कोचेर धमकी र प्रलोवन देखाई
काठमांडूका नागरिकका जीवन अस्तब्येस्त हुनेगरी अनिश्चितकाल सम्म दुख दिएर
अझै नागरिक हक़ माग्नेहरुलाई आतंककारी को संज्ञा दिँदै - आइलागने माथी
जैलाग्नु पर्छा भनी बेक़सूर सड़क माँ शान्तिको लागी उत्रेका नेपाली जनतालाइ
आक्रमण गर्न सकने कुबुद्धि र कुकर्म को दलदलमाँ नेपाल आमा र नेपालीलाइ
फसौने षड्येंत्र गर्ने मावोबादी नेताहरुको दोष देखिन औछ



सबैलाई थाहा भएकै कुरो हो अणि प्रचंदले पनि पब्लिकमै भनेकै कुरो हो
की उनिहरु मावोबादी नेपाली राज्य चलौनको निम्ति जे पनि गर्न तैयार छन.



एस्ता आतंककारीको दोष लाइ आखाचिम्लेर अरुको दोष
देख्नेहरु शाएद त्येही मावोबादी राज्यको इंतज़ारमाँ होला भन्दा कही फरक
नपर्ने देखिन्छ

 
Posted on 05-10-10 2:31 PM     [Snapshot: 656]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No matter how much support maoist have they do not have the power to go against the people of Kathmandu. They would never be able to be in this position without the help and support of the people of kathmandu.

I am not trying to say people of kathmandu are better or more important but they are more informed and educated than the troop of villagers that maoists force to support them.

I remember when people of kathmandu took the law into their own hands and piled up bodies of mandaley's in the street because it became apparent that their interest was different from the interest of the civilians. If maoists continue this path of extortion and threat, the people of kathmandu will rise and the maoists will meet the same fate as the mandales'.

You cannot compare Maoists and other parties knowing how maoists came into power. They gathered support by promising uneducated villagers with property in the cities. how they were going to take the wealth from the rich and spread it to the poor. Now as soon as they are in power, comrade prachanda himself wears a rolex and has amassed a nice house in a very expensive locality of the capital. He has forgotten the foundation of lies he has used to get to this current position.

 
Posted on 05-10-10 2:41 PM     [Snapshot: 669]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म माओबादी लाई केहि नराम्रो भन्दिन | डर लाग्छ | हिजो प्रचण्ड ले कस कसले हाम्रो बिरोध गर्छ त्यसको हिसाब राखी र छ भनेर टुडिखेल मा भासन गर्य थियो | मलाई त डर लग्यो | मौबदी को बिरोध नगरौ है |  AVENUES TV ले जानी जानी  wide  angle  मा खिचेर माओबादी को भिड सानो देखायो भनेर हिजो AVENUES क रिपोर्टर लै मज्जा ले पिटे | येस्ता हिसाब राख्ने लाई म केहि भन्दिन |
 
Posted on 05-10-10 3:09 PM     [Snapshot: 687]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुङ दाजु म तपाईं को कुरा को ने सम्म्मन गर्छु । मैले माओवादी को दोस नै नधेखेको हैन, माओवादी सेना लाई राष्ट्र को सेना मा मिसौने कुरा को म पनि घोर बिरोधी हुँ तर तीनी हरु भनेका बिद्रोही हुन जसको केइ भर हुन्न , जो आफ्नो सत्ता कायम राख्न जे नी गर्न सक्चन्। तर देस को बारे त कसैले सोचनै पर्छ नी ।
तपाईं काठमाडौं का जनता ले २-४ दिन दु:ख पाको कुरा गर्नु हुन्छ तर माओवादी सेना बर्सौ देखि शिविर मा बसेर आफ्नो बेबस्था हुने बाटो हेर्दै गरेको कलले बुज्ने !! मैले पैलाई भने जस्तै माओवादी सेना आपस मा बिद्रोह गरेर हतियार बोकेर हिंडे भने त्यस्तो जिम्मेवर को हुने अनी तेती खेर कलले कलले दु:ख पाउछ्न आफै सोच्नुस्
 
Posted on 05-10-10 3:21 PM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादी सेना बर्सौ देखि शिविर मा बसेर आफ्नो
बेबस्था हुने बाटो हेर्दै गरेको कलले बुज्ने !! मैले पैलाई भने जस्तै
माओवादी सेना आपस मा बिद्रोह गरेर हतियार बोकेर हिंडे भने त्यस्तो जिम्मेवर
को हुने अनी तेती खेर कलले कलले दु:ख पाउछ्न आफै सोच्नुस्


=====================================================================

Yo kura ko dosh prachande lai diye kaso hola.  Ki shaktikhor ko video dkehai dim. 5-6000 sena lai 35000 banaera.  Shanti prakriya pachi sena bharti garera 35000 banako hoina. Maobadi le ek jana bata every month 5000 pai ra cha.


Ahile maobadi ko sena 5-6000 bhako bhae easily byawastha ra samayojan hunthiyo. Validation pachi 2-3000 hunthiyo problem nai hunna.

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters