[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Monday, October 4, 2021
[VIEWED 1090 TIMES]
SAVE! for ease of future access.
Posted on 10-04-21 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Flow of returnees increases but testing goes down


  • The sheer volume of people entering Nepal through Nepal-India border points has made it difficult to test all returnees, health workers say.

  • Consumers bear brunt of fight between internet companies, power utility


  • To punish internet providers, Electricity Authority cut wires and cables after a longstanding dispute over rental fee in a move that curtails people’s basic rights, activists say

  • Directly elected prime minister idea floated at UML convention


  • Observers warn against the idea saying that it will make the executive more autocratic.

  • Farmers encouraged to grow basmati rice commercially


  • The indigenous aromatic rice is not grown on a large scale, and Nepal has been importing it from India.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २ सय ७ जना पाकेटमार पक्राउ
  • सार्वजनिक यातायातमा पाकेटमारी तथा चोरी गने २ सय ७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले भदौ २५ देखि असोज १५ सम्म चलाएको सार्वजनिक सवारी साधन लक्षित विशेष अभियानका क्रममा उनीहरु पक्राउ गरेका हुन् ।

  • पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्‍नेमा सचेत छु : सभामुख सापकोटा
  • सभामुख अग्‍निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद् अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाइ बाहिर आएको हो ।

  • 'लिभिङ टुगेदर' दर्ता गरिनुपर्छ : मातृका यादव
  • नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई दर्ता गर्नुपर्ने बताएका हुन् ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्‍यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट १०

  • नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो
  • काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज छ अङ्क बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ६८ अङ्कले घटेर दुई हजार ५७० दशमलव ८१ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २८ अङ्कले घटेर ४८४

  • प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‌मा भाग खोजेको समाचार भ्रामकः सर्वोच्च
  • काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्‌मा भागवण्डा खोजेको भनेर सार्वजनिक भएका समाचारमा कुनै सत्यता नभएको दावी गरेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्‌मा भाग खोजेको समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालतले सोमबार विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो।यस्ता भ्रमपूर्ण समाचारको विश्वास नगर्नसमेत सर्वोच्चले आग्रह गरेको छ। ‘यसप्रकारका


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    nrn citizenship
    जाडो, बा र म……
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters