[Show all top banners]

Bennedict
Replies to this thread:

More by Bennedict
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Bir_Nepali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निर्लज्जताको बाढी आएको छ

[Please view other pages to see the rest of the postings. Total posts: 49]
PAGE: <<  1 2 3  
[VIEWED 21175 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-01-20 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

निर्लज्जताको बाढी आएको छ

दसैं तिहारको संघारमा
महिनौ देखी खारिएका बोकाहरुको भेल बढेको छ
पर्सिएर मार खाने रहरले हो कि
उताउलापनले हद नाघेको छ
श्लील-अश्लीलका अद्रिश्य पर्खालहरु धमाधम भत्काइदैछ
वाक-स्वत्रन्ताको नाममा घिनलाग्दा साहित्य पस्कीइदैछ
यहाँ कसैको कपोकल्पित ब्यक्तिगत यौन जिबन
सबैका लागि खुला सिनेमा बनेका छन्
यहाँ छिल्लिएका नाङा देह बिचरण गर्नु र गराउनु
कसैको लागि पुण्यको काम भएको छ
छाडापनलाई सामान्यताको खास्टोले ढाक्नु
बिरताको कसी भनेर औल्याइएको छ
भाव-आवेशमा आएर म कहिले सोच्छु
कसरी सक्ने होला भनेर
जहाँ कसैले दाई भनेर सम्बोधन गर्ने बहिनी पनि आउछिन
अनी खाना बनाउन सिकाउने भनेर कसैको आन्टी पनि आउछिन
लाज, शरम, धक, भन्ने कुनै कुरा पनि छैन कि?
यो मलाई मात्र हो कि, सबैलाई यस्तै हो?
म सजिलै देख्छु फगत एउटै मनुवा
कसरी बिभिन्न रुप धारी आउछ
र बिभिन्न लवजको लेपमा ब्यङ लेख्छ
अनी आफुलाई यहाँको रैथाने भन्नेलाई पनि सजिलै लोप्पा खुवाउछ
त्यस्तो रैथानेपनले के गर्नु हो?
गए हुन्छ गाउमा खेती गर्न, अमेरिका बसेर पो के काम भो र?
राजनीतिको गफ्फामा पी एच् डि गर्ने धेरै आए र धेरै गए
आफु माथि भएको राजनीतिको व्याख्या गर्ने कहिले?
आफ्नो दिमागको दही भएको देख्ने कहिले?

अन्तरङ अङहरुको अबिस्मरणिय अनुवादहरुले
बग्रेल्ती अश्लील सस्मरणहरुको माझ
निर्लज्जताको बाढी आएको छ
अफसोस,
सालीनताको पहिरो गएको छ।
 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-07-20 8:25 PM     [Snapshot: 2236]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

डलास ब्रो, किन यति चाँडो हार खाको? थुक्क, आउनुस् न एक्छिन अझै कुरा गरुम ही ही ही
 
Posted on 10-07-20 8:32 PM     [Snapshot: 2222]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अन्डी जी,
तपाईं फेरी फेरी अरुको नदुखेको टाउको दुखाउने आट गर्दैहुनुहुन्छ है। नास सरको पपुलारिटी र तपाईंकोमा आकाश जमिन को फरक छ। याद राख्नुस्। कुनै दिन तपाईंले मलाई सारो रिस उठाउनु भो भने लेखौला म पनि हरफ हरफ पुरै दिन लगाएर, अहिले लाई तपाईं जस्तो टाइम छैन।
 
Posted on 10-07-20 8:45 PM     [Snapshot: 2263]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेन भाई,

कट्टु भाई को हो को होइन भनेर येति चाडो निचोडमा नपुगी हाल्नु होला,संकर लामिछाने को एउटा उपन्यास छ "abstract चिन्तन प्याज " तेस्तै छ वहा को character पत्रै पात्रा, जति खोल्यो उति पत्रा निस्किने । वहाको उपचार गर्ने Psychiatrists डाक साबले वहाको यो बहुमुखी प्रतिभाको बारे थाहा पायो भने डाक साप आफै मुर्छा पर्ने जस्तो देखे ।

वहा अलि बिरामी चै हुनुहुन्छ येस्मा कुनै संका छैन , नत्र वहा multi talented हो । गोगो र हाकुको वहा को character चै अलि वकवास. overacted हो नत्र हार्दिक, ठंके , डेभ , वीर नेपाली , ममरेपनीमेरोदेश , लोवेर्ली हर्ट आदि चै रमैला थिए अनि मान्छे नै झुकिने खालका ।
 
Posted on 10-07-20 8:59 PM     [Snapshot: 2280]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हा हा हा हा, रीस उठ्यो 'बेन' भाइजान्? नास् दाजु त मेरो दाजु हो, वहाँ को पोपुल्यारिटी त सर आँखों पर, मेरो ब्र्यान्ड नेम त तपाईं हरु को लागि भनेको हो.

अनी डलास ब्रो, यो मुजी 'संकर लामिछाने' को हो? यिन को नाम त यस्तरी लिनु भो की मुजी लामिछने ज्यु माइकल ज्याक्सन हो, हेर्नुस्, पढ्नै छ भने अलि गतिला उपन्यास पढ्नुस्, मलाई गाली गर्ने शब्द अलि बढ्छ

भने पछी गोगो पनि मैं, हाकु पनि मैं, हार्दिक पनि मैं, डेभ पनि मैं, ममरेपनिमेरोदेश पनि मैं, ठंके, लव्ली हार्ट पनि मैं

मुजी एउटा कुरा भन्छु है? तपाईं मुर्ख माथी हाँस्ने म एक्लै छैन, अब गएँ एकछिन सेक्स्टिङ गर्न, बुढी को फोन चेक् गर्न नबिर्सिनुहोला ही ही ही, के थाहा मेरो सेक्स्टिङ तपाईं की अर्धाङिनी सितै हो की?
 
Posted on 10-07-20 9:15 PM     [Snapshot: 2296]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

संकर लामिछाने चिन्नु भा छैन वा abstract चिन्तन प्याज के हो था छैन भने तपाइको आदा जिन्दगि खेर गयो । गूगल गरेर हेर्नुस संकर लामिछाने को हो। अनि नेपाली अंग्रेजी भोजपुरी को ज्ञाता भनेर खोक्न नि छोड्नुस । भानु भक्त र लक्ष्मी प्रसाद त सबै ले चिन्छ नि ।

लोवेर्ली, गोगो, ठंके हाकु तपाई होइन भन्ने एउटा आधार दिनुस न त ल। अनि भन्न लाई त जे भने नि भयो भाई तपाईकि अर्धांगिनीको फोन मा नि हाम्रो साझा महानायक नास ज्यु को त्यो अगिको हग्न बसेको फोटो पो छ कि जानुस हेर्नुस ।
 
Posted on 10-07-20 10:49 PM     [Snapshot: 2364]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेनि बजार ब्रो,
गुड अव्जरवेशन्, म हैन कट्टु, फेरि एकपटक भन्छु।" Everybody lies" भन्ने बुक पढ्नुस, पोर्नहबको राम्रो पार्ट नि देख्नुहुन्छ।
खैर फोहर दल्ला जी,
म कट्टु भए, कट्टुको नाममा आको अर्को स्टिमुलस चेक तपाईंको।

ज्ञान बाँडौ, fear breeds anger भन्छन्। यहाँ कसैले कसैलाई चिन्दैनन्, साझाको एडमिनले बाहेक अरू कसैले Doxing गर्न सक्छ जस्तो लाग्दैन।
निर्धक्क आफ्नो तर्क राखौं, Beni, Fohor ji you guys can go unhinged...all power to you...

 
Posted on 10-08-20 9:32 AM     [Snapshot: 2538]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो बेनिडिक्ट जस्तो मनघडन्ते अनि बेबुनियाद कुरा गर्ने मान्छे मैले आज सम्म देखेको छैन। उस्को खिलाफ कसैले केहि बोल्यो अथवा केहि संकेत मात्र पनि गर्यो भने यो मान्छेले केहि-न-केहि कुरा बनायेर भनिहाल्छ। अब मैले येत्ति लेख्ने बित्तिकै यो ब्रोले मेरोबारेमा केहि फेक-न्युज तयार पार्छपार्छ। यो मान्छेले बिगतमा लेखाईहरु फोर्ज गरेको, फोटोसप गरेको आदि इतिहास भएको कारणले अब आएर मेरो अथवा अन्डेर्वेरको बारेमा डीपफेक भीडीयो नै बनाए पनि म आश्चर्यचकित हुनेवाला छैन। हेर्दै जानुस साथीहरु साझामा कुनै कपोलकल्पित नाटक मन्चन हुने वाला छ।
 
Posted on 10-08-20 9:56 AM     [Snapshot: 2556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कट्टु भाईको एउटा एकदम हिस्सी परेको बानी छ , आफ्नो सब्दको भण्डार निख्रे पछि आफ्नै अरु subsidiary ID बाट लेख्न थाल्छ , हेर्दै जानुस lovely , dave , बिर नेपाली, गोगो, ठंके हार्दिक, हाकु ऐजन ऐजन क्रमस औछान यहाँ हाजिर गर्न । यो बीचमा कट्टु भाई नि एकचोटी आएर " मुजी म कहाँ भागेको छु, म येही बसेर तिमीहरुको बैण्ड बजाई राखेको छु" भन्नु हुन्छ लाज पचाएर । पुरानो ट्रेन्ड येस्तै छ , हेरौ अनुमान कतिक्को मिल्छ ।
 
Posted on 10-08-20 10:00 AM     [Snapshot: 2557]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओइ चिक्ने डुकुलण्ठक, प्रूफ के छ कि म अन्डेर्वेर हुँ भनेर? सबूत बिना बोल्ने मान्छे कपूत हुन्छ भन्ने सुन्या छैनस?

 
Posted on 10-08-20 10:55 AM     [Snapshot: 2588]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होलान २ -४ जना , दुई चार खाता खोलेर कमेन्ट लेखदाई आफुलाई नामुद बनाउने | कोही थिए , आफ्नो पुरानो कमेन्ट मेटेर नंया कमेन्ट थप्दै आफ्नो धागो माथि माथि ल्याउने |
ग्यान होस् सबै साझा बासि हरुलाई : दुई ओटा खाता खोल्या छैन अनि आकारण अनि बिसय बस्तु संग मेल खाने नभए पनि लाटा छोराले बल्ल बल्ल बाउ भन्न पाए झैँ गरि नाम घुसार्दै त्रम्पिजम को अनुकरण गर्ने साझाका महा हस्तीलाई जदोउ अनि बेला बेलामा चुरना बनेर अरुको मलद्वार छिरी स्वर्गीय आनन्द नलेउ , यो खेललाइ " पर पिडन रति साधनम" ( यहि साझामा ) भन्छन अनि तिम्रो लागि स्वस्थकर छैन | मुतको न्यानो मा नरमाउन छोड |
Last edited: 08-Oct-20 10:57 AM

 
Posted on 10-08-20 11:04 AM     [Snapshot: 2604]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओइ लोगेने धेर जान्ने नहो त, फेरि एड्मिन लाई बोलाउछुँ म।
 
Posted on 10-08-20 11:14 AM     [Snapshot: 2606]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मेरो शब्द को भन्डार् लामिछाने को उपन्यास मा मात्र सिमित छैन. डल्लास महाशय औकात र लियाकत छ भने इशिगुरो, मुराकामी, अरुन्धती रोए, हेमिङ्वे, टोल्स्टोए, फित्जेरल्ड, दोस्तोव्एस्की पढेर देखाउनुस् अनि म सित जोरी खोज्नुस्. तपाईं र एक "बेनी" बाहेक अरु कसैले मेरो अरु रुप छ भनेको छैन त्यसैले अरुले तपाईं को बकम्फुसे एलगेशन कसरी पत्त्याउन? सक्नुहुन्छ भने अरुलाई बटुलेर ल्याउनुस्, मेरो विरुद्ध बोल्न लाउनुस्, ताकत छ? हैसियत छ?

तपाईं को बेनी ब्रदर लाई त म सित एकदमै पो रीस उठ्दो रैछ, तपाईं लाई पनि शायद उठ्दो हो, म त हाँसी हाँसी तपाईं को चाक मा लौरो कोचिरहेको छु.

ही ही ही.
 
Posted on 10-08-20 11:23 AM     [Snapshot: 2637]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हाम्री बोजु भन्ने गर्थिनः

लामिछाने सामिछाने
कुखुराको जन्ति जाने
धोति बेचि अम्बा खाने


 
Posted on 10-08-20 11:43 AM     [Snapshot: 2656]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संकर लामिछानेको नाम लिदा " हँ को शंखारे " भन्ने तपाई विद्वान मेरो अगाडी इशिगुरो, मुराकामीहरुको त कुरै नगर्नुस । तपाईको येस्तै अर्ध ज्ञानले हो तपाइको श्रीमतीले तपाइलाई घरेलु कामदारको रुपमा प्रयोग गरेको , आज तेता तिर नजाऊ ।
यहाँ कुरा तपाईको बिरामी र उपचारको भै राखेको छ , बरु त्यो कुरा गरौ । ल झट्ट एक एक कोसो केरा खाई हाल्नुस खाली पेटमा । depression को रोगि लाई यो राम्रो ओखति हो । अनि तपाईको यो subsidiary company lovely हर्ट लाई चुप लगाउनुस । गोगो बीर हरु खै त , कि password बिर्सनु भयो ?

मेरो लामो गीताको सार माथि लोगन जीले १ हरफमा भन्दि सक्नु भयो, त्यो मनन गर्नुस अनि सबै ID बन्द गर्नुस , एक हप्तामा तपाइको depression को रोग चट ।
 
Posted on 10-08-20 11:59 AM     [Snapshot: 2668]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

churne : stay quiet in my anal.
do you know the meaning of you bojyu's saying? ha ha that applies to you.
 
Posted on 10-08-20 12:03 PM     [Snapshot: 2688]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

प्रिय डल्लास अनि लोगन,

तिमिहरुको चाकामा सिउँडी छिराउँछु मुजि माम्पका बाँदरको चाकहरु।

~लभ्ली हार्ट
 
Posted on 10-08-20 12:47 PM     [Snapshot: 2715]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा : भालुभुत्ते त चै साझमा चुरना बनि बस उता तेरो घरमा नाठो पसेर विर्य छोलेर गइ सक्ला अनि जन्मेको छोरा छोरी छिमेको कान्छो को अनुहार संग मिले पछि थाप्लोमा हात राखेर बस|
 
Posted on 10-08-20 1:12 PM     [Snapshot: 2730]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लोगन,

तँ भन्छस अरुको मल्द्वारमा छिरेर स्वर्गिय आनन्द नलिउ, अनि तेरि बुढिआचाँई मलाई आफ्नो मल्द्वारमा नछिराई मान्दै-मान्दिन। मलाई भन्नु भन्दा आफनो बुढियालाई सम्झा चिक्ने। गेट योर हाउस इन ओर्डर स्याण्डनिग्गर!!
 
Posted on 10-08-20 1:31 PM     [Snapshot: 2740]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

डलास, 'कोसो' भनेको के हो? कस्तो खाते, तोर्पे शब्द हरु प्रयोग गरेको? घर कहाँ हो? ओखल्ढुंगा?

मुजी यत्रो माँ भैन् गरिराछु तपाईं को, बुद्धी कस्तो, कुरा को बीच केरा ल्याउने हो? मुजी ल्याउनै थियो भने अङ्गुर, आँप ल्याकोभए हुन्थ्यो, तर केरा? थुक्क बेवकुफ.

मैले केरा खाने होइन बल्कि छिराउने - तपाईं को चाकाँ.

 
Posted on 10-09-20 11:18 PM     [Snapshot: 2950]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From Dallas Sir,
While I was in Nepal, my close friend recommended this book by Shankar Lamichane, that was about 15 years ago!! I never read the book yet but I hope to, now since you brought this up again.
Thank you.

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters