[VIEWED 3201
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 06-11-20 10:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
तपाइँलाई के लाग्छ नेपाल को 70 वर्ष को राजनीतिक सङर्शले हामीलाई र बिस्वलाई नै के सिकायो त ? मैले बिस्व भने किन भने USA ले British साम्रज्य लाइ हटाएर प्रजातन्त्र को स्थापना गरेँपछि बिस्व भरी नै सम्राज्य को अन्त हुन्दै राज संस्था हरु को पनि अन्त हुन थाल्यो | नेपाल को राजनीतिक सङगर्श बिस्वमा हेर्ने हो भने उदारनिये छ | सायद यती धेरै लामो आन्तरिक राजनितिक सङगर्श सायाद कुनै देशमा पनि भएकोे छैन होला | सरसर्ती हेर्दा त नेपालले गनतानत्रीक प्रजातन्त्र पाएँको धेखिन्छ | तर मलाई चाहिँ यो 70 वर्ष को संघर्स ले बिस्वो ले के पायो त भने कुरा मा जिज्ञशा लागी रहेछ | यसले के विचार दिन खोजी रहेको छ बिस्वो लाई | तपाइँ हरु भनुहोला नेपाल ले के विचार दिन सक्छ बिस्वोलाई | विचार भनेको ठुला ठुला घर र बिकशित देश का चिल्ला बाटा हरु होइन | ठुला ठुला घर र चिल्ला चिल्ला बाटा हरु त जीवन सजिलो बनाउने science मा आदरित बिचारको परिनाम हो |
तपाइलाई के लाग्छ नेपाल को लामो राजनीतिक सँगर्स ले बिस्व लाई के पाठ सिकाइ रहेको छ ?
|
|
|
|
ujl
Please log in to subscribe to ujl's postings.
Posted on 06-12-20 12:10
AM [Snapshot: 43]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
तिमी राजनीति सङ्घर्सको कुरा गर्छौ । कोरोनाको लहर नेपाल मा भर्खर सुरु हुँदा स्वास्थ मन्तृलाई संचारकर्मिले प्रश्न सोध्धा मन्तृले के भने था छ - "घर मा पाहुना आइराछन्, बोल्ने फुर्सद छैन!"
|
|
|
harkhe7
Please log in to subscribe to harkhe7's postings.
Posted on 06-12-20 6:24
PM [Snapshot: 242]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हामी "अतिथि देवो भव " भन्छौ नि westerner हरु सँग | त्यो त पालन पनि त गर्नु पर्यो नि त | हाहा | राम्रो हुन भन्दि हालु भनेर आफ्नो प्राथिमकता चाइ बिर्सनु भएन | त्यो त आफ्नो जिम्मेबारी नबुजेको भयो |
|
|
|