[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ४ बर्षकी छोरी बोकेर आन्दोलन गर्ने, क्याम्ब्रिज PhD, अमेरिका साइन्टिस्ट
[VIEWED 11288 TIMES]
SAVE! for ease of future access.
Posted on 10-08-18 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वतन्त्र मधेसको वकालत गर्दै आन्दोलनरत डा. सिके राउत राज्य विप्लवको आरोपमा बेलाबेलामा पक्राउ पर्छन ।

सिके आँफुलाइ एक
कम्प्युटर साइन्टिस्ट,
सोसल एक्टिभिस्ट र
लेखक भन्छन ।

सप्तरि मा जन्मे र हुर्केका रावतले बेलायतको प्रतिष्ठित बिस्वविद्यालय क्याम्ब्रिज विश्वविध्यालय बाट PhD गरेका छन । त्यस अघि उनले त्रिभुवन बिश्वविध्यालयबाट स्नातक र नेपाल सरकारको स्कलरशिपमा जापान गएर मास्टर्स पनि गरेका थिए । त्यसपछि उनि अमेरिकामा साइन्टिष्ट भएर काम गरेको अनुभव पनि भएको बताउँछन ।

रावत सन २०११मा नेपाल फर्केका थिए ।

सिके राउतको बारेमा अरु जानकारिको लागि उनैले लेखेको उनको आत्मकथा डाउनलोड गर्ने लिंक भिडियोको कमेन्टमा राखिएको छ ।

https://www.youtube.com/watch?v=NJwsK3yhRVI
 
Posted on 10-08-18 4:05 PM     [Snapshot: 183]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धेरै प्रचार गरेर हिरो बनाउन जरुरी छैन साथी| पढेर कोही ठुलो हुन्न दिल विषले भरिएको छ भने| कयौं मान्छे छन विश्वमा उनीहरु क्षमतावान छन तर जीवनको पुरानो तुष र विषले गर्दा जिन्दगी र क्षमता त्यही रिस साँध्न बिताईदिन्छन| यो मान्छेलाई त्यस्तै केही भएको हुनुपर्छ तर Past नराम्रो कसको हुन्न, आदर्णीय त ति हुन जो ठिकै क्षमता भएर पनि ठिकै योगदान ठुलो क्षमता हुनेले ठुलै योगदान दिंदै जीवन लाई अगाडी बढाउँछन|
 
Posted on 10-08-18 8:02 PM     [Snapshot: 365]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

दिसेम्बर २००९ मा थेसिस सक्काको, २०१० मा रेथोन मा जागिर खाको, पि एच डि, गर्ने बित्तिकै बैज्ञानीक काम पाइदैन अमेरिका मा, अस्थाइ जागिर मात्र पाईन्छ त्यो पनी जुनइएर एसोसियट को, जागिर बाट खुशकिने थाह पाएर डर ले भागेर आको मान्छे २०११ मा, जागिर खाको देढ बर्ष कोइ बैज्ञानीक भा छ? तेसै बैज्ञानीक रे, हाबा कुरा

बाउ भएर समात्ला भनेर नाबालक छोरी लाई ढाल बनाएर हिद्छ त्यो भन्दा तल्लो के हुन सक्छ

तर सोझा तराइ का जनता लाई मुर्ख बनएर भारत को दलाली गरी रेछ, त्यस्तो
 
Posted on 10-09-18 11:22 AM     [Snapshot: 611]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Altijdgoede Thank you for your comment. मेरो बिचारमा सत्यता त लुकाएर लुक्दैन । मलाइ चित्त नबुझेको मान्छे भए पनि सकेसम्म सकारात्मक नै भएर भिडियो बनाउन प्रयास गरेको हुँ । भिडियोको अन्त्यमा आँफ्नो बिचार नराखि चित्तै बुझेन।

मैले यस्ता मान्छे पनि हुन्छन भन्ने जानकारि दिन खोजेको हुँ ।

@____ सहि कुरा -> "बाउ भएर समात्ला भनेर नाबालक छोरी लाई ढाल बनाएर हिद्छ त्यो भन्दा तल्लो के हुन सक्छ"

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters