[Show all top banners]

atomic
Replies to this thread:

More by atomic
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

dash97
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ईनसोमेनिया
[VIEWED 10042 TIMES]
SAVE! for ease of future access.
Posted on 10-06-16 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अाज त् तेस्रो दिन हो , ३ दिन को दौरान मा मुश्किल ले २ घन्टा को दर ले मात्र ६ घन्टा सुतेको छु । हुन त मलाई निन्द्रा नलाग्ने सम्स्या पहिले देखि नै थियो ( अमेरिका आए देखि नै ) । तर यस पाली को ३ दिन को रेकर्द ले म आफै अच्म्मित र त्रसित छुँ । हेर्दा , कुरा गर्दा म नोरमल देख्छु , कसैलाई आफ्नो निन्द्रा नलाग्ने कुरा गर्दा मजाक नै ठान्छन । सबैको नजर मा म बेसी सुत्ने देखिन्छ । तर मुजी आफू लाई अोछ्यान मा गई ढल्के पनि ज्यान गए नि निन्द्रा भने लाग्दैन । दिप्रेसन र एन्जाईटि को शिकार भए छु जस्तो लाग्छ । ८ घन्टा को दिन भरि को काम, २ घन्टा मर्ने गरि जिम , अनि फेरि २ घन्टा मूभि हेरि सके पछि नि निन्द्रा लाग्दैन । केही उपाय भए सेयर गरौं न !
 
Posted on 10-07-16 6:39 AM     [Snapshot: 104]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

२ घण्टा जिम जाने भने पछि एकल नै हुनु पर्छ ? दुकल हुदा केहि लाभ होला कि ?
I mean single.
Last edited: 07-Oct-16 11:42 AM

 
Posted on 10-07-16 10:56 AM     [Snapshot: 186]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हैट! जिम जान नि एकल वा दुकल हुनुपर्छ र ? पुट्ट भुँडी फुलाएर बस्न त भएन नि ! जिम त एक्लै जानु पर्छ , अनि पाट्नर त्यतै खोज्ने । २ दिन अगाडी नयाँ हिसपेनिक अाईमाई अाएकि थिई , त्यो के मिल्फ भन्छन नि । दूध र चाक त हेर्दै यति पोषिलो र मीठो थियो कि स्याउ टोकेर खाए झै खान मन लाग्ने । खैर , सानो तिनो कुरा भा थियो , मोरी त आफ्नै काम मा सेल्स एन्ड मार्केटिंग दिपार्टमेन्ट मा रैछ । आफू नि कम्प्यूटर को अपरेस्नल टिम मा भन्दा त उनी दँगै भईन । जिम मै एउटा प्रोटीन सेक किनि दिई दुबै ले खायौ । निशाना सही ठाउँ मै लाग्दै छ .... मौका मिले बिस्तारी साझा मा सेयर गरौंला ..... " कम्पनी की केटी सँग" भनी ...
 
Posted on 10-07-16 11:46 AM     [Snapshot: 231]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ढिला गर्नु हुन्न है बिस्तारै अगाडी बड्नु पर्छ अनि तै मोरी त्यो इन्सोम्नियाको औसधि हुन् बेर लाग्दिन ?

 
Posted on 10-07-16 12:04 PM     [Snapshot: 236]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ब्रो ले जिम जानु अगाडी प्रि वोर्क आउट खानी गर्नु भाको छ भने चाहिं निद्रा लाग्न अलि गार्हो नै हुन्छ. केरा लाइ पनि मा उमालेर सिनामोन को धुलो संग खादा राम्रो निद्रा लाग्छ भन्ने कतै पढेको थिएँ. गिव इत अ ट्राइ.

लातिना मिल्फ़ लै सुत्नु अघि मज्जा ले बजाउन भयो भने चाहिं त्यो जस्तो मिठो निद्र केहि लाग्दैन 
Last edited: 07-Oct-16 12:06 PM

 
Posted on 10-07-16 12:38 PM     [Snapshot: 283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले प्री वर्क वाट खान छोडेको झन्डै ३ महिना नै भै सक्यो तर दिन कटाउन लाई बिहानै २ टल मग साईज काम मै खान्छु अनि दिउँसो फेरी २ दोज ग्रीन टी । क्याफीन को मात्रा नै घटाउन पर्ला । अनि यो केरा उमालेर खाने उपाय नि रिसेन्टली कतै देखें थिए , आई विल गिभ अ ट्राई ! कुनै बेला यो उपद्रे "नासे" को राती नाईक्वील खाई सुत्ने योजना अनुसार १-२ पटक खाई ट्राई नि गरेँ , निन्द्रा त लाग्यो तर यस्को बानी चाहीं बसालीन । अनि यो लाटीना को चाहीं अलि बेकग्राउन्द बुझेरै मात्र हामफाल्नु पर्छ , नत्र काम मै फेरि अापत पर्ला । जस् फ्रेन विट बेनिफिट्स को प्लान भए चाहीं काईडा हुन्थ्यो । 😀
 
Posted on 10-07-16 1:17 PM     [Snapshot: 335]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

SOME SOME WEED BROTHER
 
Posted on 10-07-16 1:20 PM     [Snapshot: 332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Read a book before bed. Drinking a glass of warm milk would also help. You can also add a small pinch of nutmeg (Jaidana) powder in that milk.

I also have that problem. But it's not that hard-rooted, comes and goes away. Doing a blood work for CMP would not hurt. Sometimes increased parathyroid (PTH) can also cause that problem.
 
Posted on 10-07-16 6:34 PM     [Snapshot: 463]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I had same problem. I quit drinking tea or coffee or energy drinks that contains caffeine. I drink couple drinks every night before going to bed. Like everybody mentioned, getting laid helps too. It does not matter milf or not. Be careful with Latinas since both of you guys work for the same company. Things can go south. In US, you don't shit where you eat. So, be smart and make decisions accordingly.
 
Posted on 10-08-16 8:38 PM     [Snapshot: 670]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल लाँ कुनै बेला गाँजा कान्ड मा झन्डै भ्यान मा कोच्याई लान ठिक्क भैसकेका थिए, डाम्ना हरूले । पछाडि को लाईन बाटै म र अर्को एक जना सुटुक्क भागेको घटना अझै नि रोमान्चक छ । अझ साथी को घरमा नि , समातेर लगेको नोटिफिकेसन आफै गई दिएको थिएँ । हुन त मलाई यो गाँजा को ट्रीप त्यति मन चाहीं पर्दैन । पछिल्लो पटक यतै काम पाउन , शरीर को सिस्टम बाट हटाइन निकै सास्ती भो ।
सबै लाई प्रतिक्रिया का लागी धन्यबाद ।
 
Posted on 10-09-16 11:02 AM     [Snapshot: 794]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Try this:
https://www.youtube.com/watch?v=67EwC4z2l18

 
Posted on 10-09-16 1:31 PM     [Snapshot: 828]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाङ्ग धतुरो धेरै खाने पर्दैन एक सर्को मा पनि आदत लाग्न सक्छ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters