[Show all top banners]

Prakash Thapa

More by Prakash Thapa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फाप्ला रंगशालाको आकर्षक थ्री डी ढाँचा सार्वजनिक www.harekpal.com
[VIEWED 2314 TIMES]
SAVE! for ease of future access.
Posted on 05-22-16 4:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.harekpal.com/?p=50270

adchautarih2ad_harekpal upalabdhipress_h1ad_harekpal
गृहपृष्ठसमाचारअर्थवाणिज्यखेलजीवनशैलीपुनर्निर्माणप्रवासवार्ताविदेशमनोरन्जनपर्यटन

inner-ads-top0
फाप्ला रंगशालाको आकर्षक थ्री डी ढाँचा सार्वजनिक
4


4


0


0


0
Google +

0

fapla
-यज्ञराज जोशी, धनगढी-
क्रिकेटको शहर धनगढीमा निर्माण तयारीमा रहेको फाप्ला क्रिकेट रंगशालाको आकर्षक प्रारम्भिक थ्री डी ढाँचा सार्वजनिक गरिएको छ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रीम फाप्ला) का संयोजक समेत रहेका सुवाश शाहीले सो थ्री डी नक्सा सार्वजनिक गर्दै सवैलाई सल्लाह सुझाव र सहयोगको अपेक्षा गरेका छन् । फेसबुक मार्फत फाप्ला रंगशालाको नक्सा सार्वजनिक गर्दै शाहीले भनेका छन्, फाप्लाको माष्टर प्लान सार्वजनिक भएसँगै नेपाली क्रिकेटमा नयाँ क्रान्ती आउँने हामीलाई विश्वास छ, हामीले फाप्लालाई सरकार, स्थानिय जनता, निजी क्षेत्र तथा देश विदेशमा रहेका नेपालीहरुको सहभागितामा निर्माण गर्ने भनेका छौ त्यसैले यसले छिट्टै अन्तिम रुप लिनेमा हामी ढुक्क छौ र यो तयार नहुँदा सम्म हामी लागि रहने छौ ।
fapla1
उनले अगाढी लेखेका छन, हामी सम्पुर्ण नेपालीहरुलाई यस पुर्ण कार्यको लागि एकजुट हुन आह्वान गर्छौ, यस स्टेडियममा तपाई हाम्रो अनि नेपालको भविष्य जोडिएको छ ।
शाहीले सार्वजनिक गरेको माष्टर प्लानमा खेल मैदानसँगै प्लेयरका लागि जिमहाउँस, लकर, स्वीमिंग पुल तथा ट्रेनिंग हाउँसको व्यवस्था गरिएको छ । स्टेडियमको तिनतिर कुर्सी सहितको दर्शक बस्ने व्यवस्था मिलाईएको छ भने एकातिर घासेमैदान बनाईएको छ । स्टेडियमको क्षमता झण्डै ४० हजार दर्शकको हुने बताईएको छ । स्टेडियममा भिआईपी कक्ष, मिडिया कक्ष, खाना तथा नास्ताका स्टलहरु रहेका छन् । मोहना नदिको किनारामा रहेको फाप्ला परिसरलाई हराभरा बनाउँन एकातिर बन छ भने अर्कातिर नदिको सुन्दर दृश्य देख्न पाईन्छ ।
fapla2
फाप्लाको माष्टर प्लानबारे प्रतिक्रिया दिदै नेपाली नेशनल क्रिकेट टीमका कप्तान पारस खड्काले फाप्ला रंगशाला निर्माणको काम समयमै पुरा हुनेमा विश्वास रहेका तथा फाप्ला निर्माणका अभियान्ता सुवाश शाही तथा टीमलाई शुभकामना रहेको उल्लेख गरेका छन् । आफ्नो फेसबुक मार्फत फाप्ला रंगशालाको माष्टर प्लान सेयर गर्दै पारसले यो सपना साकार गर्न सवैलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।
Place your ad here
Loading...
अन्य खबरहरु
घर फिर्ती
कांग्रेस नेतृत्वलाई विवादमा ल्याउने वामपन्थीहरूको षड्यन्त्र थियो
कालो टालो बाधेर नेबिसंघ उत्रियो ओली सरकार बिरुद्ध (फोटो फिंचर)
रसुवागढी फास्ट ट्रयाक कति सम्भव ?
उपाध्यायका चुनौती
लोकप्रिय
एलाईन्सले दियो काठमाडौं कांग्रेसमा विजयीहरुलाई बधाई
हामी स्थायी संगठनका अस्थायी कार्यकर्ताहरु हौं
महाधिवेशन हाम्रो भाग्य र भविश्यको फैसला हुने अवसर हो
नेपाल भारतसँग ७ विकेटले पराजित
सभापतिका लागि पाँचजनाको दाबी
ताजा अपडेट
पुर्नलेखन र विगतका सहमति संबोधन गर्ने राजनीतिक प्रतिबद्धता नआएसम्म बार्ता असम्भव : अध्यक्ष यादव
सशस्त्र प्रहरीको मनकामना गणमा बम पड्किँदा आठ घाइते
सिलीगुढीमा अन्तर्राष्टिय कला प्रदर्शनी सुरु
भूकम्पबाट क्षतिग्रस्त २ सय ३४ वटा विद्यालय बनाउन स्वीकृति
आइपिएलमा गुजरात र राइजिङ पुणे विजयी
inner-s0
Facebook


© All Rights Reserved -2014. Suchana Chautari Sanchar Cooperative Society Ltd. email: harekpalnews@gmail.com
Powered by: Ktmfreeelancer
प्रधान सम्पादक
पुरुषोत्तम दाहाल
सम्पादक
प्रकाश थापा
उप–सम्पादक
मुक्तिबाबु रेग्मी
संवाददाता
तुलसीराम सुबेदी
रमेश वाग्ले
थानेश्वर गौतम
अमृता के.सी.
शिखर श्रेष्ठ
सूर्य थापा
न्यूज अपलोडर
दीपा थापा
फोटो
उमेश बस्नेत
कार्टुन
देवेन्द्र थुम्केली
मार्केटिङ
दिनेश खड्का
कार्यकारी निर्देशक
आशिष खड्का

कमलपोखरी, चारबुर्जा मार्ग
काठमाडौँ, नेपाल
फोन: ९७७-१-४४३२३८०/ ४४३२३८६/ ४४३२३८८
harekpalnews@gmail.com

www.harekpal.comwww.edutantra.comwww.sahakarinepal.comwww.pustaksansar.comwww.pustakpasal.com www.sahityik.com

ShareThis Copy and Paste - See more at: http://www.harekpal.com/?p=50270#sthash.btXF9l7q.dpuf
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters