चौतारी-१७५ - Sajha Mobile
SAJHA MOBILE
चौतारी-१७५
Posts 336 · Viewed 200372 · Go to Last Post
perfectionist
· Snapshot
Like · Likedby · 0

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM
Load Previous
Rahuldai
· Snapshot
Like · Liked by · 0
ब्यान ब्यान देखी सब जना त्यही च्याट मा चट्ट पारी बसेका । रीस उठेको बस्दै बसेन भने बिस्टे। जिम्माल बुढा समेत त्यतै पलेटी कसेर बसेका, पुरे खुशी बैरे आदी को त कुरै नगरम । रिट्ठे पनि ट्याम ट्याम मा मलजल गर्दै । लहरे फेरी जल्या आगो मा 2.78 डलर को एक ग्यालेन ग्यास खन्याउदै थिए।
ramronepal
· Snapshot
Like · Liked by · 0
त्यही त ठुल्दाइ, त्यो च्याट छौन्जेल हुलका हुल थिए .......... त्यो हटाये पछी अहीले त कोही पनि छैनन्  ........ के गरेर तह लगाउने होला यिनीहरुलाई .......

बिर्खे बुढा पनि मच्ची मच्ची दीइरहेका थिए ............

अहीले थकाई लागेर बसेका होलान् .......

पुरे, रिथ्ठे, बैरे, लहरेको त के कुरा गराइ भयो र .......
Last edited: 08-Feb-10 02:49 PM
perfectionist
· Snapshot
Like · Liked by · 0
म त याइँ छु है, काम गर्दै थेँ, सक्या सक्या जस्तो भो, टेस्ट गर्न डाटै छैन, अब क्या'री गर्नु, तेइ भेर कुरेर बसिरा

अरु को को छन ल हात उठाम  

बैरेले नयाँ चौतारी बनाउने भन्थ्यो, पून्ते दाई नि जङिराथ्यो, खै छन नि छैनन
perfectionist
· Snapshot
Like · Liked by · 0

Rahuldai
· Snapshot
Like · Liked by · 0

Rahuldai
· Snapshot
Like · Liked by · 0

Rahuldai
· Snapshot
Like · Liked by · 0

Rahuldai
· Snapshot
Like · Liked by · 0

Last edited: 08-Feb-10 08:45 PM
Rahuldai
· Snapshot
Like · Liked by · 0

Rahuldai
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

Last edited: 08-Feb-10 09:26 PM
timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

perfectionist
· Snapshot
Like · Liked by · 0
प्रणाम

कत्ति सुतिरा हो। उठम् भोर भयो।

लहरेले क्रिकेट त हेरेन होला केरे, ब'बाल गेम मिस गरेछ पाटकीले।

खुसीचा, तिम्ले त्यो देख्यौ


ramronepal
· Snapshot
Like · Liked by · 0
सबैलाई मेरो मंगलबारे जधौ ।
प्रणाम पुरे ।
काम छ फेरी आउँला ।
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ ।


तारेमाम पुरे , रामे ।


दुष्ट छिमेकिले नराम्रो पराजय भोग्नु पर्‍यो है पुरे ?? खुशी लाग्यो । तेन्दुल्कर लोभिले १०० बनाइ छाडे । पुरे को त आज दिन नै अच्छा होला। लहरे गम खाएर म:म: खान हिड्या होला। मन मनै पुरे पातकी ले नछोड्ने भयो भन्दै । मखुला ??

perfectionist
· Snapshot
Like · Liked by · 0
लोल ठुल्दाइ, ठीक भन्नु भो। मुर्दार काँ मुख लुकाएर बस्या होला, अब ठुल्दाइले बोली हाल्नु भो, बम्किन्दै आउने होला। आज दिन क्या अच्छा सुरु भो भन्देखुन् खै के भन्नु र, राती उठ्दै हेर्दाइ थें, ठ्याक्क बिम्झेको, धोनीचा आउट भैरा क्या, क्या ब'बाल भो भने गेम त, अब भरे गएर हाइलाइट्'स हेर्न छ।

ठुल्दाइ र रामेलाई एक मुस्त प्रणाम।

नयाँ चौतारी बनाउने बेला हुन लाको, अस्तिन बैरे र पून्टे दाई म गर्छु म गर्छु भन्दै तम्सिन्दै थिए, खै त, सुरु गर्लान केरे भन्ने मान्या छु।
Rahuldai
· Snapshot
Like · Liked by · 0

हो त नि पुरे, म नि १ बजे सम्म हेर्दाइ थिए। सुत्ने बेलाँ दुष्ट टिम ध्वस्त होस् भनी छायालाई भनेको थिए , भे छ ।



चौतारी म बनाउ छु यसपाली लौ जा, बुढाले बनाएको चौतारीमा बसी बात मारम ।

perfectionist
· Snapshot
Like · Liked by · 0
यो चौतारीको आयु याइँ सम्म मात्रै

नयाँ चौतारी १७६ जानी ढोका

Last edited: 09-Feb-10 08:52 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 12 · Viewed 692
· Posts 1 · Viewed 88
· Posts 1 · Viewed 84
· Posts 7 · Viewed 1260
· Posts 4 · Viewed 394
· Posts 5 · Viewed 3114 · Likes 1
· Posts 3 · Viewed 389
· Posts 1 · Viewed 83
· Posts 1 · Viewed 86
· Posts 17 · Viewed 1241



Your Banner Here
Travel Partners
Travel House Nepal