मरे पछि पनि सुख छैन नेपालमा - Sajha Mobile
SAJHA MOBILE
मरे पछि पनि सुख छैन नेपालमा
Posts 3 · Viewed 6071 · Go to Last Post
nepcha1
· Snapshot 0
Like · Likedby · 0
कति मात्रै लाचारीपन र संवेदनहीन यी नेताहरु र यी कर्मचारीहरु 
जन्मे पछि कहिले पनि आफु मर्न नपर्ने भनेर शायद सोच्ने होला यिनीहरुले


WARNING: dead bodies
www.canadanepalvid.com/2012/09/khabar-bitra-ko-khabar-september-8th.html
nepcha1
· Snapshot 0
Like · Liked by · 0
एकले अर्को लाई दोष दियो, थुक्क यी पाजीहरुको नालायकीपनलाई यति सानो कुराको समाधान पनि गर्न नसक्ने
 
नेपाल र नेपालीहरुमा राम्रो मान्छे हराएकै रहेछ 
 
उता "सत्य मेव जयते" को कार्यक्रममा एउटा मजदूरी काम गर्ने व्यक्तिले नै आफ्नै खर्चले लासहरु खोजि खोजि उसकै धर्म अनुसार काज क्रिया गर्ने गरेको देखाएको थियो, हामीमा चाही मानबता हराएकै रहेछ जस्तो लाग्यो
 
हाम्रो नेपालमा चाही लासहरु एस्तो भएपनि सबै नै टुलु टुलु हेरी आफ्नो नपुसकता देखाई रहेका छन्  
nepcha1
· Snapshot 658
Like · Liked by · 0
 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 300
· Posts 10 · Viewed 1314
· Posts 5 · Viewed 1267
· Posts 1 · Viewed 370
· Posts 1 · Viewed 85
· Posts 1 · Viewed 84
· Posts 73 · Viewed 17457 · Likes 16
· Posts 1 · Viewed 141
· Posts 1 · Viewed 121
· Posts 1 · Viewed 134



Your Banner Here
Travel Partners
Travel House Nepal