अम्रिका हजुर अम्रिका
त्यहाँ त डलर पो फल्छ रे
टिप्नेहरुको त लहरै चल्छ रे
कलब र क्यासिनो मै रात ढल्छ रे
मै हु भन्ने पनि गल्छ रे
उफ्फ़ अम्रिका !!!
साथीभाई सबै उतै लागे रे
सबै ग्रीनकार्डको पछि भागे रे
दश पन्ध्र लाख ऋण मागे रे
म झुते झाम्रे चाही सधै कागे रे
उफ्फ़ अम्रिका !!!!
जस्ताले पनि गाडी चढ़छन् रे
केटिको लागि सधै लड़छन् रे
भिसानै नभए पनि त्यहि सडछन् रे
अरु त तेस्तै हुन् ,,,
दुइ चार जना मात्र पढछन् रे !!!
उफ्फ़ अम्रिका !!!
Kobe Bryan र tony romo त हिरो रे
savings त सबैको जिरो रे
सबै beer र wine को किरो रे
sandwich र burger को स्वादले होला ,
दाल भात पनि अब त पिरो रे !!!
उफ्फ़ अम्रिका
उफ्फ़ !!!!!!
Nepali Jaha.....Frustration teha.....
Dherai ramro...keep it coming
yea dil mage moooreeeeeeee.waw bhai waw
Dhabayad Sabai lai !!!! Manparaidinu vayeko ma !!!!
तीतो सत्य, मीठो प्रस्तुति .
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12898
· Likes 1
· Posts 7
· Viewed 4397
· Likes 1
· Posts 21
· Viewed 10785
· Likes 1
· Posts 5
· Viewed 8117
· Likes 1