Chinta ta ta chita chita in Teej
यो प्रोग्रामले point out गर्न खोजेको कुरा त ठिक्कै लाग्यो. तर चंनेल ले त्यसरी dance गरिरहेको दिदीबहिनीहरु
लै TV मा देखैदिएको मलाई त मनपरेन. कमसेकम face त blur गर्नसकिन्थ्यो नि. तर लाग्छ कि यी channel हरु लाई अरुको privacy मा interfere गर्ने right छ. के एसो गर्नु ठिक हो ? यिनीहरुलाई त sue गर्दिनु पर्ने .
P . S . मेरो ति दिदीबहिनीहरु संग कुनै personal सम्बन्ध छैन
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 9
· Viewed 12725
· Likes 1
· Posts 7
· Viewed 4189
· Likes 1
· Posts 21
· Viewed 10409
· Likes 1
· Posts 5
· Viewed 7936
· Likes 1