तर पनि ए आमा तिम्रो मन त रुन्छ होला ? - Sajha Mobile
SAJHA MOBILE
तर पनि ए आमा तिम्रो मन त रुन्छ होला ?
Posts 11 · Viewed 7760 · Go to Last Post
Anali
· Snapshot 0
Like · Likedby · 0
बिदेश्शिएको छु देश छैन 
रोग ले ग्रस्त छु महँगो उपचार छैन !!
सास छ
आत्मबल छैन 
विदेशको यो भूमिमा 
सब थोक छ, केवल आफन्तको साथ् छैन !!
 
तर पनि ए आमा तिम्रो मन त रुन्छ होला 
छोरि ओछ्यान परेको सुनेर गह भरि आशु त हुन्छ होला !!
 
मेरो सानो कोठाको झ्यालबाट बाहिर हेर्दा 
कति अस्तबेस्ता जिन्दगि देख्छु 
एसी को हावा मा सास फेर्दा 
आफु लाई कति कम्जोर पाउछु 
 
सरिर भरि पोल्ने फोका हरु आएका छन् 
आफुलाई एस्तो आवस्था मा देखेर आत्तिएको छ मेरो मन 
झन् झन्  झन् झन् 
 
मेरी आमा भन्छिन नाग लागेछ बाबु तलाई
डाक्टर भनछन् एन्फेच्शन हो यो
जे भए पनि कस्ट अनि पिडा हुन्छ मलाई 
म भन्छु साढेसात को दासा लागेछ मलाई !!
 
जोरो पनि १०२ अनि १०३ आउछ 
औसधि खादा अलि नियेंत्रण हुन्छ
तर पनि आमा तिम्रो माया सम्झेर यो मान रुन्छ 
तिम्रो जस्तो निस्वार्थ माया अरु कसको हुन्छ 
                                     अरु कसको हुन्छ !!
 
पढाई सकेर आमा 
तिम्रै आगनी मा आऊला 
थोरै भए पनि आमा  
तिम्रै हात को घुन्द्रुक भात खाऊला 
सानै भए पनि आमा 
तिम्रै आगनी मा बसौला !!
 
 
 
Last edited: 10-Aug-12 01:57 PM
Last edited: 10-Aug-12 04:35 PM
instagram
· Snapshot 72
Like · Liked by · 0
 मित्र भाब राम्रो छ तर कता कता के के नमिलेको जस्तो छ . प्रयास गर्दै जानुस 
Anali
· Snapshot 132
Like · Liked by · 0
 

धन्यवाद मित्र प्रयास गर्दै जानेछु!







setobagh
· Snapshot 502
Like · Liked by · 0
 वहा! वहा !वहा !सारै मन छुने कविता रहेछ | अनाली जी, अरु पनि कविताहरु  पनि पोस्ट गर्नुस म अब उप्रान्त हजुर को फोलोवेर
Anali
· Snapshot 568
Like · Liked by · 0
 Dhanyabad mitra!! aba mera annya kabita haru pani prakasit garnneychu!!
Geology Tiger
· Snapshot 629
Like · Liked by · 0
अनाली जि मैले त हिजो मात्र गुन्द्रुक र भात खाएको... गजब मिठो भएको थियो ..

नेपालबाट यसो मगाउनुस् न
Anali
· Snapshot 802
Like · Liked by · 0
vai halcha ne tiger ji!!
halo
· Snapshot 813
Like · Liked by · 0
Love the poem.
Kiddo
· Snapshot 819
Like · Liked by · 0
I think your poetry is improving. Keep writing.
bairagiKancho
· Snapshot 803
Like · Liked by · 0
माथि को कविता र तल को प्रतिउत्तर दुवै उत्तिकै मार्मिक लाग्यो :)
Anali
· Snapshot 953
Like · Liked by · 0
 Dhanyabad mitra haru mero kabita maan paraidinu vayeko ma. Ajhai kosis gardai janechu.
Last edited: 14-Aug-12 10:42 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12677 · Likes 1
· Posts 7 · Viewed 4116 · Likes 1
· Posts 1 · Viewed 1132
· Posts 1 · Viewed 1155
· Posts 1 · Viewed 1039
· Posts 1 · Viewed 1128
· Posts 1 · Viewed 1091
· Posts 21 · Viewed 10287 · Likes 1
· Posts 3 · Viewed 2683
· Posts 5 · Viewed 7879 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal