लौ है ठुल्दाई, हृदय देखि नै धन्यवाद . आज को दिन कसरि बिताउने जस्तो भएको थियो , आब ठुल्दाई को कथा ले आज को दिन सकिने भयो . कता फेरी बोस ले देख्यो भने चै अप्ठ्यारो पो पर्ला.
There were few I had already read, and others I hadn't. Thanks for putting them together and please keep writing. Your writing has the simplistic tone that I just adore, much like the simplistic style in Shyam Benegal's movies.
२००६ देखि साझाको लागि कथा लेख्न थालेको हुँ. साझाका नयाँ मित्रहरुको लागि पुराना कथाहरुको लिंक एकै ठाउँमा राख्ने प्रयास मात्र हो . फुर्सदमा पढेर कमेन्ट /सुझाव/ र सल्लाह दिनु हुने नै छ भन्ने आशा गरेको छु .
जे जति कथा माथिको लिंकहरुमा लेखेको छु, ती सबै जीवन भोगाई का शब्द चित्रहरु हुन् . केही काल्पनिक चिरित्रलाई कथानक स्वरूप् दिने एक दुइ ठाउँमा समाबेसीए पनि अधिकांश पात्रहरु र घटना क्रमहरु सत्य हुन् .
जीवन भोगाईलाई शब्दान्तरण गर्न धेरै ब्यबहारिक कठिनाइ भोग्नु पर्ने रहेछ . पात्रहरुलाई न्याय गर्न र आसपासका चरित्रहरूको सम्मानजनक चित्रण गर्न बडो होशियार हुनु पर्ने हुँदो रहेछ. त्यस्ता अवस्थाहरुमा बाहेक सत्य लाई "कम्प्रोमाइज " गरेको छैन .
जहाँ सम्म नया कथा लेख्नु संग सवाल छ . लेख्ने नै छु . जीवन जगतमा देखेको भोगेको तीता मिठा घटनाहरु धेरै छन् . समय र परिस्थिति लाई तौलिदै क्रमश: लेख्ने नै छु .
Nishchit roop ma hajur ka katha haru ramaila chan. Hijo rati "bhuteshwor" padhey, nikai ramailo lagyo, ma swayem Mangal bazaar ( sidhi nar Singh ko durbar) tira ko bhayeko ley jhan ramailo lagyo. Mailay ni yahan ka Aru yesta kissa haru suneka chu, lekhiyo bhane avasye sunnaune chu, hajur Lai thaha bhaye paskidinu, avari hunechu.
किचकन्या को बारे केही रोचक कथा राखेको थिएँ तर केही ले अन्धविश्वास हो भनी बिरोध गरे , कोइ कोइ डराएर न लेख्नु दाई भन्ने आग्रह आए. त्यसैले पुरा नालेख्को हु.
ठुल्दाइ विरोध गर्नेहरुको जिन नै बिरोध गर्नको लागि तयार पारिएको हुन्छ
उनिहरुको कर्तव्य नै बिरोध गर्नु गराउनु हो
त्यसकारण त्यस्ता विरोध गर्नेहरुको कुरा पढेर भन्दा पनि हामी जस्ता ठुल्दाइको कथाको पारखीहरुको आग्रहमा ठुल्दाइले त्यो रोकिएको कथा र अरु नयाँ कथाहरुको लेखन यात्रालाई जारी राख्नुहुने छ भन्ने आशा गर्दछु ।
"किचकन्या को बारे केही रोचक कथा राखेको थिएँ तर केही ले अन्धविश्वास हो भनी बिरोध गरे , कोइ कोइ डराएर न लेख्नु दाई भन्ने आग्रह आए. त्यसैले पुरा नालेख्को हु. "
ठुल्दाइले "अब मलाई लेख्न आउन छड्यो " लाई पनि कती मिठो रुपमा प्रस्तुत गर्नु भको । वाह ठुल्दाइ ! वाह !! बेजोड प्रस्तुती !
rahulvai, tapai pakkai pani devkota ko shisya hunu parchha yeti ramro lekhna lai. Great work, keep it up. U should win nobel prize in literature and u could complete the count of ur gold medal. I sincerely hope u get that 10th.