नेपाल मा world link को ईन्टरनेट जोडेर आएको पहिला ठिकै स्पीड थियो (8gb/2month/512kbps) अहिले स्काइप चल्न नसक्ने स्पीड छ । एक पटक ईन्टरनेट बिग्रेर बनाउना गएका रहेछ कुन्नी के हो v2 नामक सफ्ट्वर इन्सटल गरिदिएका रहेछन तपाईं हरु मध्य कसैलाई यो कस्तो सफ्वेर हो के काम ले इन्टल गरेको हो थाहा भए जानकारी पाउ अनी यो सफ्वेर ले ग्योप्य सुचना चोर्ने काम त गर्दैन ?
Last edited: 31-Jul-12 10:42 PM
स्पीड बारे कुरा राख्दा ठाडो जफाफ मात्र दिन्छन रे ।स्काइप राम्रो सँग चल्ने भए एसो बुवाआमासँग कुराकानी गर्दा दिक्क मान्नु पर्दैन थियो । स्पीड को लागि सभै भन्दा राम्रो प्याकेज भनेर लिएको worldlink को सर्विस बाट दिक्क भाईसके! कुन ईन्टरनेट सेवा राम्रो छ नेपालको सन्दर्भमा?
ma nepal ma huda worldlink kai wireless chalauthe tara testo problem ta kaile bhaena..V2 ko barema dherai jaankari ta bhaena tara customer service testo naramro cha bhane service provider change garnu..aile ta shayad aru pani ramro company haru aako hola..NTC ko line cha bhane ADSL ko speed ramro cha bhanne suneko chu..
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 3137
· Likes 1