लिङ्ग चोरी हुन् थाल्यो होस् गर है बोका हो ?????? - Sajha Mobile
SAJHA MOBILE
लिङ्ग चोरी हुन् थाल्यो होस् गर है बोका हो ??????
Posts 2 · Viewed 4753 · Go to Last Post
magorkhe1
· Snapshot 0
Like · Likedby · 0
कुनै बेला एस्तो कथा सुनिएको थियो,
धोबी लुगा लिएर खोला जादा आर्को ले आएर श्रीमती लाइ भ्याई दिदो रहेछ , एक दिन काम मा गएको भान पारि कुरेर बसे छ रे , नग्न भै क्रियाकलाप मा लिप्त भएको बेला राज्खानी समातेर ब्लेड काटीदिएछ अनि झुन्डिएको अन्डकोस लिएर बिर अस्पताल पुगेको र kathmaadnu  सहरको सन् सनी पूर्ण खबर भएको थियो रे ( कहिँ यो साझामा अन्डकोस मा घन हान्ने बानि लागेको नै त हैन त्यो कथा को खलनायक ?)
आज को समाचार चाईना मा घटेको हो .    लौ बोका हो सम्हाल आफ्नो हतियार , चोरिदेला है ?


साभार : http://www.huffingtonpost.com/2012/07/24/fei-lin-penis_n_1699017.html
36x36
· Snapshot 296
Like · Liked by · 0
 त्यो गर्न नपाको झोकमा खुर्सानी दल्देको, आइचिले च्याप्देको घनले ठोकेको र बढी गरेको झोकमा चक्कुले छ्याक्कै काटेको सम्म सुन्या... तर यो लिङ्ग चोरी पहिलो चोटी थाहा पाइयो. 
 हन त्यो लिङ्ग चाहि क्यार्दा रैचन चोरेर यी माका मारुहरुले ...ससेजलाई जस्तो  पर पर भुटेर रातो बनाएर टिमुरको छोपमा चोप्दै खादै ठर्रा घुटुक लाउदै  हो क्या ?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 75
· Posts 8 · Viewed 538
· Posts 7 · Viewed 1242
· Posts 4 · Viewed 382
· Posts 5 · Viewed 3106 · Likes 1
· Posts 3 · Viewed 375
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 82
· Posts 17 · Viewed 1220



Your Banner Here
Travel Partners
Travel House Nepal