झ्याउँकिरी'लाई हार्दिक बधाई ! - Sajha Mobile
SAJHA MOBILE
झ्याउँकिरी'लाई हार्दिक बधाई !
Posts 9 · Viewed 9134 · Go to Last Post
Geology Tiger
· Snapshot 0
Like · Likedby · 0
साझाको आफ्नै फूलबारीमा फूलेको एउटा हनोहार साहित्यिक प्रतिभा 'झ्याउँकिरी'लाई उहाँको कविता 'देश, आमा र निद्रा'ले यो पटकको एएनए सम्मेलनमा आयोजित कविता प्रतियोगिता जित्न सफल भएकोमा समस्त साझाबासीहरुको तर्फबाट हार्दिक बधाई र भविष्यमा अझ सुन्दर सुन्दर रचनाहरु रच्नको लागि शुभकामना!



Rahuldai
· Snapshot 14
Like · Liked by · 0
 हार्दिक बधाई मेरो पनि . सफलता को कामना . 
sunayani
· Snapshot 105
Like · Liked by · 0
मेरो तर्फबाट पनि झ्याँउकिरीलाई हार्दिक बधाई छ। साह्रै मार्मिक अनी मन छुने वास्तबिक कबिता...
फेरी पनि बधाई..... 
Karnali Blues
· Snapshot 152
Like · Liked by · 0
 हार्दिक सुभकामना है झ्यौउकिरी लै / आफ्नै बन्धु ले जितेको मा धेरै खुसि लग्यो / 
namit_thapa
· Snapshot 306
Like · Liked by · 0
  मेरो पनि हार्दिक बधाई
Mechi to Mahakali
· Snapshot 368
Like · Liked by · 0
झ्याउँकिरी भाइ ले साह्रै सटीक शव्द र वाक्य हरुको अती सुन्दर बुनाइ द्वारा कलम बद्ध गरेको अत्यन्त तथ्यात्मक, समय सान्दर्भिक र  हृदय स्पर्शी कविता पढ्दा र मातृभूमि नेपालको बर्तमान स्थिती संझदा त मुटुमै भक्कानो फुटेर रुन मन लाग्यो. साथै हाम्रो माझ मा यस्ता प्रतिभाशाली युवा साहित्यकार हरु पनि छन् भन्ने कुरा महसुस गरेर गौरव पनि लाग्यो. झ्याउँकिरी भाइ, भविष्यमा पनि यस्तै सुन्दर सुन्दर कविता हरुको सोपान्द्वारा  साझावासी हरुको साहित्यिक तृष्णा मेटाउने काम भै रहोस् ता कि तपाइंलाई साझा वासी हरुले झ्याउँकिरी भन्दा पनि नेपालि साहित्यका ज्योतिला जुनकिरी को रुपमा चिनुन!
मेची टू महाकाली
jhaukiri
· Snapshot 580
Like · Liked by · 0
 साझाका सबै मित्रहरुलाइ मुरी मुरी धन्यबाद ....तपाईहरुको नै प्रोत्साहनले म यहाँसम्म आइपुगेको छु ....
Geology  Tiger दाइलाइ मेरो विशेष धन्यबाद ||
 
ThahaChaena
· Snapshot 857
Like · Liked by · 0
ढिलै भएपनि  बधाई  है  झ्याउँकिरी .... धेरै  बधाई  
comingsoon
· Snapshot 917
Like · Liked by · 0
लौ मेरो पनि बधाई 'झ्याउँकिरी' लाई!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12755 · Likes 1
· Posts 7 · Viewed 4243 · Likes 1
· Posts 1 · Viewed 1162
· Posts 1 · Viewed 1186
· Posts 1 · Viewed 1077
· Posts 1 · Viewed 1163
· Posts 1 · Viewed 1126
· Posts 21 · Viewed 10456 · Likes 1
· Posts 3 · Viewed 2759
· Posts 5 · Viewed 7958 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal