SOURCE:WWW.glam[Disallowed String for - ournepal promotion not allowed]com
छाडा चलचित्र बिरुद्ध शिब शेना नेपाल को धम्कि पूर्ण प्रेस बिज्ञप्ति
छाडा चलचित्र बिरुद्ध शिब शेना नेपाल को धम्कि पूर्ण प्रेस बिज्ञप्ति...
ग्ल्यामर नेपाल | २०६९ असार १२ | पछिल्लो समय नेपाली चलचित्र कर्मिहरुले आफ्नो मौलिकतालाई बिर्सदै छाडा नेपाली चलचित्र निर्माण तिब्र गतिमा अघि बढाईरहेको भन्दै शिब शेना नेपाल ले एक प्रेस बिज्ञप्ति जारी गरेको गरेको छ । उक्त प्रेस बिज्ञप्तिमा त्यस्ता छाडा किसिमका चलचित्रहरु निर्माण नगरिदिनु हुन अनुरोध का साथै निर्माण गरिएमा भविष्यमा शिब शेना नेपाल त्यस्ता चलचित्रहरु बिरुद्ध जस्तो सुकै कदम पनि चाल्न सक्ने र हुन सक्ने क्षेतीको जिम्बेवार निर्माण पक्षेले नै लिनु पर्ने भनि उल्लेख गरिएको छ ।
Last thing Nepal needs is these morons acting as moral police.
Did those who are trying to save Nepali culture steal their name from india?? Damn!!
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 21
· Viewed 5580
· Likes 3
· Posts 21
· Viewed 3333
· Likes 1
· Posts 36
· Viewed 4387
· Likes 11